Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कृष्णबहादुर महराले बुझाए उपसभामुखलाई दोस्रो पत्र

Mahara-1570025336.jpg

१५ असोज, काठमाडौं । बलात्कारको आरोपपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले दोस्रो राजीनामा पत्र उपसभामुखलाई बुझाएका छन्। तर उनले दोस्रो राजीनामा पत्रमा पनि सांसद भने त्यागेनन् । संसद सचिवालय स्रोतका अनुसार महराले मंगलबार दिएको राजीनामा पत्र सच्याउँदै अर्को राजीनामा पत्र बुझाएको खबर सेतोपाटीमा छ । उनले मंगलबारकै मितिमा...

हेटौँडा–५ स्थित गुम्बामा विश्व शान्ति पुजा शुरु

G1-1570024002.jpg

१५ असोज, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ सानोपोखरामा रहेको जिग्तेन शिवा छेथारलिङ गुम्बामा बुधबारबाट विश्वशान्ति तथा फुर्वा पूजा शुरु भएको छ । पुजाको शुभारम्भ हेटौडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यतामा भएको हो ।  कार्यक्रममा प्रमुख महतले बुद्धको शान्तिको सन्देशबाट सबैले पाठ सिकेर सामाजिक हितमा...

फुटबलमा बंशगोपाल बी र शान्तिटोल विजयी

Football-1570021487.jpg

१५ असोज, हेटौँडा । हेटौडा–६ मा रहेको भित्रि फुटवल टिमले आयोजना गरेको वडा टोल स्तरीय फुटवल प्रतियोगिताको बुधवार भएको खेलमा बंशगोपाल युवा क्लव बी र शान्तिटोल फुटवल क्लव विजयी भएका छन् ।  बंशगोपाल युवा क्लव बी र आयोजक भित्री फुटवल टिमबीच भएको बुधबारको पहिलो खेल गोलरहित बराबरीमा सकिए पछि खेल टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा...

हेटौँडा–१३ मा प्रहरी र समुदायद्वारा सरसफाई सम्पन्न

S1-1570020326.jpg

१५ असोज, हेटौँडा । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक सेवा केन्द्र पशुपतिनगर र श्री टासी छोइलिङ बौद्ध दर्शन गुम्बाको आयोनजामा हेटौडा–१३ पदमपोखरीमा सरसफाई एवं शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । सशस्त्र प्रहरी बल १४ नम्बर गणका प्रमुख विकास घिमिरेको प्रमुख आथित्यता एवं टासी छोईलिङ बौद्ध दर्शन गुम्बाका अध्यक्ष लक्ष्मी...

मूख्यमन्त्रीद्वारा प्रधानमन्त्रीसंग भिडियो कल गरेर हेटौँडामा फोरजी उद्घाटन

4G-Started-(1)-1570019170.jpg

१५ असोज, हेटौँडा । मूख्यमन्त्री डोरमणी पौडेलले प्रधानमन्त्री केपि शर्मा ओलीसंग भिडियो कन्फरेन्स कल गरेर हेटौडामा फोरजी सेवा शुभारम्भ गरेका छन् । नेपाल टेलिकम हेटौँडा शाखामा आयोजित फोरजी सेवा शुभारम्भ कार्यक्रममा मूख्यमन्त्री पौडेलले प्रधानमन्त्री ओलीसंग भिडियो कन्फरेन्स कल गरी गरी सेवा शुभारम्भ गरेका हुन् ।  कार्यक्रममा बोल्दै...

संगमचोकबाट बसमा चोरी गरिरहेको अवस्थामा एक पक्राउ

2862dbab-40b0-4b24-b6b9-7-1570009942.jpg

१५ असोज,हेटौंडा। वडा प्रहरी कार्यालय हेटौडाले चोरी गरिरहेका अवस्थामा एकजनालाई पक्राउ गरेको छ। हेटौंडा २संगमचोकमा  रहेको फुर्केचौर बसपार्कमा मकवानपुरगढि गाउँपालिका ७  सुकौरा जानका लागि बस चढेका हेटौंडा २ निवासी ५८ बर्षीय केशव प्रसाद पुडासैनीको पर्स चोरी गरिरहेका अवस्थामा वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी...

खैरो हेरोइनसहित प्रहरीद्वारा ३ युवा पक्राउ

Heroine-1570007673.jpg

१५ असोज, पोखरा । नेपाल प्रहरीले लागू औषधसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर ११ फूलबारीका २२ वर्षीय नारायण कार्की, वडा नम्बर १० रामघाटका ४३ वर्षीय खिलेन्द्र गुरुङ र बुद्धचोकका २३ वर्षीय विवेक खड्का रहेका छन् । उनीहरुको साथबाट १५ ग्राम खैरो हेरोइन लागूऔषध बरामद गरेको प्रहरी भनाई छ । बुद्धचोकमा...

अमेरिकाको डिभि खुल्यो, यसरी भर्नुस फारम

DV-1570007104.jpg

१५ असोज, हेटौँडा । अमेरिका जान चाहनेहरुका लागि सन् २०२१ को लागि डीभीको लागि अनलाईन आवेदन खुला भएको छ ।  अक्टोबर २ अर्थात बुधबारदेखि नोभेम्बर ५ सम्म  आनलाइनमार्फत आवेदन खुला भएको हो ।  अमेरिकाको आप्रवासी ऐन अन्तरगत डिभीमार्फत यस वर्ष ५५ हजारका लागि भिसा उपलब्ध गराउने सूचनामा जनाइएको छ । अहिले भरिएको फारमको नतिजा ५ मे २०२० बाट...

राजतन्त्रबारे नारायणकाजी श्रेष्ठको यस्तो सर्त(भिडियो)

Narayan-Kaji11-1570005689.jpg

१५ असोज, हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता नारायणकाजी श्रेष्ठले राजतन्त्रबारे नयाँ खुलासा गरेका छन् । उनले प्राप्त संघीय गणतन्त्रात्मक व्यवस्थामाथि आक्रमण भईरहेको भन्दै उनले राजतन्त्रबारे नयाँ खुलासा गरेका हुन् । हेटौँडामा बुधबार भएको एक कार्यक्रममा उनले राजतन्त्र र प्रतिगमनबारे यस्तो बोलेका छन् (हेर्नुस् भिडियो) ।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

संगठित अपराध कसूरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
sher-bahadur-kunwar-1795051360.png

३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1795050868.jpg

३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...

राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

थप समाचार