Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अपरेशनपछि विरामीको मृत्यु, ओममा तनाव

Death-1569146275.jpg

५ असोज, काठमाडौं । मृगौलामा रहेको पत्थरीको अपरेशन पछि काठमाडौंको ओम अस्पतालमा विरामीको मृत्यु भएको छ । अपरेशन गर्ने क्रममा धादिङकी २९ वर्षीया अनिता गुरुङको मृत्यु भएको हो ।  शुक्रबार अपरेशनका लागि अस्पताल भर्ना भएकी उनको अपरेसनपछि आइतबार मृत्यु भएको छ । उनको मृत्युपछि उपचारमा लापरवाही गरेको भन्दै आफन्तले अस्पतालमा नारावाजी गरेका छन्...

समृद्धिका लागि युवाहरुलाई परिचालन गरिन्छ : गृहमन्त्री थापा

Rambahadur-1569145423.jpg

५ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले समृद्ध नेपाल निर्माणका लागि युवाहरुलाई परिचालन गरिने बताएका छन् । ट्राफिक प्रहरीले राजधानीमा थालेको स्वयंसेवक परिचालन कार्यक्रम शुभारम्भ गर्दै गृहमन्त्री थापाले युवाहरुको परिचालनबाट देशमा समृद्धि हासिल गर्न सकिने बताए । उनले देशको समृद्धिका लागि जनशक्तिको महत्वपूर्ण भूमिका रहेको...

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

Dubera1-1569144442.jpg

५ असोज, सिरहा । पोखरीमा डुबेर सिरहामा दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलबजार नगरपालिका वडा नम्बर ९ गोविन्दपुरकी १० वर्षीया  प्रतिक्षा थापा र १२ वर्षीया रानी खातुन रहेका छन् । बाख्रा चराउन गएका उनीहरुको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु डुबेर बाहिर ननिस्किएपछि स्थानीयले खोजि थालेका थिए ।...

म्याग्दीमा २ बालिकालाई खोलाले बगायो

IMG_20190922_150336-1569144050.jpg

५असोज,म्याग्दी।म्याग्दीमा खोलाले बगाउँदा २ बालिका बेपत्ता भएका छन्।  शनिबार राति म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट स्थित कोटखोला आएको  बाढीले बगाउँदा दुई बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बेनी–९ की १० वर्षीया प्रविना परियार र बेनी–५ की छ वर्षीया अनुश्का परियार म्याग्दी प्रहरीले जनाएको छ। त्यसैगरी बाढी बस्तीमा...

ज्यामिरे सिरान महिला समुहको अध्यक्षमा ढुंगाना

Mahilaa-1569142685.jpg

५ असोज, हेटौँडा । मकवानपुरको मनहरी गाउपालिका वडा नम्बर ९ ज्यामिरेमा प्रगतिशील महिला एकता समूह गठन भएको छ । स्थानीय समाजसेबी एवं महिला अगुवा ब्यवसायी अनिता स्याङ्बोको बिशेष आतिथ्यतामा अप्सरा ढुंगानाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।  समुहको उपाध्यक्षमा सुनिता सुनार, सचिबमा चम्फा खाती कोषाध्यक्षमा सविना कार्की,...

मकवानपुरगढी कांग्रेसले गर्यो कार्यकर्तालाई सहयोग

Sahayog-Gadi-1569141749.jpg

५ असोज, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरगढीले आफ्नो क्रियाशिल सदस्यलाई आर्थिक सहयोग गरेको छ । बर्षाका कारण घर बगाएर पूर्ण क्षति भएका वडा नम्बर २ का क्रियाशिल सदस्य सुधारजित गोलेलाई कांग्रेसले सहयोग गरेको हो ।  कांग्रेस गाउँ कार्यसमिति र तरुणहरुको सक्रियातामा संकलित रकम गोलेलाई हस्तान्तरण गरेको छ । संकलित ४८ हजार ८ सय २५ रुपैंया...

पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध

IMG_20190922_092804-1569123898.jpg

५ असोज, हेटौंडा। शनिबार रातिबाट  परेको अविरल वर्षाका कारण गएको पहिरोले गर्दा कान्तिलोक पथ अबरुद्ध बनेको छ।  कान्तिलोक पथ अन्तर्गत  भिमफेदी गाउँपालिका ८ गगटे बकैया गाउँपालिका १२ कालोपहिरो र बकैया ११ सिमात नजिक पहिरो जाँदा बाटो अबरुद्ध भएको इलाका प्रहरी कार्यालय ठिङ्गनले जनाएको छ। लेदो माटो सहितको पहिरो गएका र बर्षा भइरहेकोले बाटो...

मनहरीमा जंगली हात्तीको आक्रमण एक महिला घाइते

IMG_20190922_083321-1569120600.jpg

५ असोज, हेटौंडा। मनहरीमा जंगली हात्तीको आक्रमण बाट एक महिला  घाइते भएकी छिन। हात्तीको आक्रमणबाट घाइते हुनेमा मनहरी ६ जोगिताल बस्ने ५२ बर्षीय इन्द्र माया मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।  मोक्तानलाई घरनजिकै बारीमा घाँस काट्न गएको बेलामा अाज बिहान ५:३० बजे हात्तीले आक्रमण गरेको थियो।घाइते मोक्तानको थप...

दशैका लागि भोलिबाट बसको टिकट बुकिङ खुला

IMG_20190921_215232-1569082103.jpg

४असोज, हेटौंडा। दशैंमा उपत्यकाबाट बाहिरिने  यात्रुलाई सहज होस् भन्ने उद्देश्यले  असोज ५ अर्थात् भोलि आइतबारबाट बसको टिकट बुकिङ खुला गरिने भएको छ। आइतबारबाट कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती र लगनखेल लगयतका स्थानमा अग्रिम बुकिङ सुरु हुने जनाइएको छ।लामो दुरीका...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

संगठित अपराध कसूरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
sher-bahadur-kunwar-1795051360.png

३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1795050868.jpg

३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...

राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

थप समाचार