Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राजदेवी सहकारीको १४ औं साधारणसभा सम्पन्न

Rajdevi-1569061912.jpg

४ असोज, हेटौडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा शनिवार भएको छ ।  साधारणसभामा संस्थाका अध्यक्ष मधुसुदन न्यौपानेले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष कृष्णप्रसाद पराजुलीले आर्थिक प्रतिवेदन, लेखा समितिका संयोजक रमेशकुमार पराजुलीले लेखा समितिको प्रतिवेदन र ऋण उपसमितिका संयोजक...

दाङमा भएको मोटरसाइकल दुर्घटनामा २को मुत्यु

IMG_20190607_071445-1569041774.jpg

४ असोज,दाङ। दाङको घोराही तुलसीपुर सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। मुत्यु हुनेमा घोराही उपमहमानगरपालिका वडा नं. ९ २५ वर्षीय मनोज विक र घोराही ५ धर्ना निवासी वर्ष २५ का दिपक विक रहेको जनाइएको छ।गएराति घोराही ९ गुकाली डाँडावाट तुलसीपुर तर्फ आउँदै गरेको रा ४ प ७४९३ नम्वरको मोटरसाइकल सिमेन्टको पिलरमा ठोक्किदा उक्त...

मुख्य मन्त्री पौडेलको उपस्थितीेमा चन्द्रोदय मावि परिसरमा वृक्षारोपण

IMG_20190921_095856-1569039799.jpg

४असोज,हेटौंडा। चौथो संबिधान दिवसको अवसरमा हेटौंडा ८ मा रहेको चन्द्रोदय माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण गरिएको छ।  प्रदेश ३ का प्रमुख मन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यमामा चौथो संबिधान दिवसको अवसरमा विद्यालय परिसरमा वृक्षारोपण गरिएको हो।विद्यालय परिसरमा एभोकाडो, लिच्ची, आप,रुद्राक्ष, कटहर लगायतका २०० विरुवा वृक्षारोपण...

गोरखा केन्द्रबिन्दु बनाएर भूकम्प गयो

images(3)-1569037873.jpg

४ असोज, हेटौंडा। गोरखा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।  शनिबार  बिहान ६ बजे १९ मिनेट जाँदा गोरखा केन्द्र बिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।भूकम्पकले के कति क्षति भयो भन्ने बारेमा थप विवरण भने आइनसकेको केन्द्रले जनाएको छ।...

वडा प्रहरी कार्यालयले गर्यो वृक्षारोपण

IMG_20190921_091113-1569036534.jpg

४असोज,हेटौंडा। चौथो संबिधान दिवसको अवसरमा वडा प्रहरी कार्यालय हेटौडाले वृक्षारोपण गरेको छ। कार्यालयको हेटौंडा ११ थानाभयाङमा रहेको जग्गमा लिच्ची, आप, कागती लगायत विभिन्न प्रजातिका करिब  ५० विरुवा रोपिएको वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी प्रमुख प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिएका छन्।...

यु–१६ एएफसी च्याम्पियनसिपः नेपालको लज्जास्पद हार

15161845226717-1568684935-1569031710.jpg

४ असोज, हेटौंडा । १६ बर्षमुनिको एएफसी च्याम्पियनसिपको छनोटमा नेपाली टोलीले अर्को लज्जास्पद हार बेहोरेको छ ।  जोर्डनमा जारी छनोटमा शुक्रबार नेपाली टोली ताजकिस्तानसँग ७–० ले पराजित भएको हो । नेपाली टोली पहिलो हाफमै ४–० ले पछि परेको थियो । टोलीले दोस्रो हाफमा थप ३ गोल आएको हो ।  समूह ‘ए’को आफ्नो पहिलो खेलमा पनि नेपाली टोलीले...

केशवलाल स्मृति भलिवलको उपाधि थाहानगर जाने पक्का

baldiwas-2-1568812672-1569030952.jpg

४ असोज, हेटौंडा । हेटौंडा १७ हटियामा जारी पाँचौ केशवलाल श्रेष्ठ स्मृति जिल्ला स्तरीय भलिबल प्रतियोगिताका लागी थाहानगर भलिबल टिम बज्रबाराही र थाहानगर खेलकुद विकास समिति भिड्ने भएका छन् । हटिया स्पोर्ट्स एकेडेमीको आयोजनामा हटियामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न सेमिफाइनल खेलहरु जित्दै दुबै टिमले उपाधि भिडन्त पक्का गरेका...

जिल्ला लिगः हटिया र हाँडीखोला नकाउट चरणमा प्रवेश

footbal_43157-36-15679076-1569030598.jpg

४ असोज, हेटौंडा । हेटौंडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा समूह ‘एफ’बाट हटिया स्पोर्टस् एकेडेमी र हाँडीखोला यूथ क्लव नकाउट चरणमा प्रवेश गरेको छन् । शुक्रबार भएको यस समूहको लिग चरणको अन्तिम खेलबाट हटिया र हाँडीखोलाले नकाउट चरणमा स्थान बनाएका हुन् । शुक्रबार बिहान भएको खेलमा हटियाले एफसी इन्टरनेट सिटीलाई ५–२ गोल अन्तरले...

डिएलएको अन्तरक्रिया कार्यक्रम सम्पन्न

baldiwas-7-1569030033.jpg

४ असोज, हेटौंडा । नेपाल प्रजातान्त्रिक कानुन व्यवसायी संघ मकवानपुरको आयोजनामा संबिधान कार्यान्वयनमा चुनौती बिषयक अन्र्तक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । संघका केन्द्रिय सल्लाहकार बरिष्ठ अधिबक्ता केशवप्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा भएको अन्र्तक्रियाका सहभागिहरुले सरकारले नै संबिधानलाई नमानेको आरोप लगाएका छन्...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

थप समाचार