Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सुनको मूल्य बुधबार यथावत, चाँदीको बढ्यो

Gold-1568187822.jpg

२५ भदौ, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य यथावत रहेको छ भने चाँदीको मूल्य बढेको छ ।  मंगलबार छापावाल सुन प्रति तोला ७१ हजार रुपैँया र तेजाबी सूच ७० हजार ७ सय रुपैँयामा कारोबर भएको थियो । बुधबार पनि सोही मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य प्रति तोला १० रुपैँयाले बढेको छ । मंगलबार...

सूचना प्रविधिको विकासमा सरकारको जोडः संंचारमन्त्री बास्कोटा

gokul-baskota-1-1568187629.jpg

२५ भदौ, हेटौंडा । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले सूचना तथा प्रविधिको विकासमा विशेष जोड दिएको बताएको छन् । ग्लोबल इन्टरप्राईज टेक्नोलोजी फोरमले बुधबार काठमाडांैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सूचना प्रविधिको विकासका लागि सरकारले पूर्वाधार विकासको कामलाई योजनावद्ध ढंगले अघि बढाएको बताए । मन्त्री...

प्रहरीले पेस्तोलसहित कृष्णलाई पक्रियो

Pistol-1568186844.jpg

२५ भदौ, राजविराज । नेपाल प्रहरीले पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले सिरहाको विष्णुपुर गाउँपालिकाबाट थलाहकट्टाका ३० वर्षीय कृष्ण यादवलाई पक्राउ गरेको हो ।  स्थानीयहरुलाई पेस्तोल देखाई धक्याएको उजुरी परेको थियो । प्रहरीले खोजि गरिरहेका उनलाई सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय विष्णुपुरको...

विप्लवका छोरा प्रकाश पक्राउ, यस्तो छ कारण

Prakash-Chand-1568185382.jpg

२५ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई चितवन मेडिकल कलेजबाट प्रहरीले पक्राउ गरेको हो ।  उनीसहित १७ जनालाई पक्राउ गरेको छ । चितवन मेडिकल कलेजमा धर्नामा रहेका प्रकाशसतिका विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय...

नेपाली सेनाका प्रधानसेनापतिसंग सुनमात्रै ५५ तोला

Purna-1568175592.jpg

२५ भदौ, काठमाडौं । नेपाली सेनाले इतिहासमै पहिलोपटक बहालवाला प्रधानसेनापति पूर्णचन्द्र थापाको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।  मंगलबार नेतृत्व सम्हालेको १ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममै सेनापति थापाले पारदर्शिता कायम गर्ने भन्दै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । त्यसको केहीबेरमै सेनाले थापाको सम्पत्ति विवरण...

प्रदेश ३ को बर्षे अधिवेशन आज सकिंदै

Pradesh-Photo-1568174538.JPG

२५ भदौ, हेटौंडा । ३ नम्बर प्रदेशको प्रदेशसभाको बर्षे अर्थात बजेट अधिवेशन आज अन्त्य हुँदैछ । आज दिउँसो २ बजे बोलाईएको बैठक सकिएपछि बर्षे अधिवेशन अन्त्य हुने भएको हो । आजको बैठकमा दुईवटा विधेयक पारित गर्ने कार्यसूचि रहेको छ । बैठकमा सार्वजनिक नीजि, सहकारी साझेदारी सम्बन्धी विधेयक र प्रदेशमा औद्योगिक व्यवसाय स्थापना तथा संचालन सम्बन्धी...

पोर्चुगलको जितमा रोनाल्डोको ह्याट्रिक सहित चार गोल

Portugal-Vilnius_HwFXyPhD-1568166217.jpg

२५ भदौ, हेटौंडा । युरो कप छनोटमा लगातार दोश्रो जित निकाल्ने क्रममा पोर्चुगलले लिथुवानियालाई पाँच एकको फरकिलो गोल अन्तरले पराजित गरेको छ ।  मंगलबार राति भएको खेलमा पोर्चुगलको जितमा रोनाल्डोले ह्याट्रिक सहित चार गोल गरे । पोर्चुगलको जितमा हिरो बनेका रोनाल्डोले ७ औ, ६१ औं, ६५, र ७६ औं मिनेटमा गोल गरे । यस्तै पोर्चुगलका विलियन काराभाल्होले...

पब्जी खेल्न नपाएपछि आफ्नै बुबाको हत्या 

PUBG_Inlay_1782502230-1568165596.jpg

२५ भदौ, हेटौंडा । भारतको कर्णाटकस्थित बेलगावी जिल्लामा एक २१ वर्षीय युवकले मोबाइल गेम पब्जी खेल्न नदिएका कारण आफ्नै बाबुको घाँटी रेटेर हत्या गरेका छन् ।   रघुबीर कुम्भर नामका ती युवकलाई पब्जी खेल्ने लत लागेको थियो र त्यसले उनको पढाइमा असर गरिरहेको थियो । बेलगावीका प्रहरी कमिस्नर बीएस लोकेशकुमारले बीबीसीलाई बताएअनुसार सो युवकलाई...

संस्कृतिविद् जोशीको तस्वीर अंकित सिक्का सार्वजनिक 

69657314_2453996021350817-1568164383.jpg

२५ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकले संस्कृतिविद् सत्यमोहन जोशीको तस्वीर अंकित १००, १००० र २, ५०० दरका सिक्का सार्वजनिक गरेको छ ।  अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा संस्कृतिविद् जोशीको जन्म शताब्दीको अवसर पारेर अंकित गरिएका ती सिक्का सार्वजनिक गरेका छन् । नेपाली संस्कृतिमा महाविद्यावारिधिको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

थप समाचार