Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सहकारीले आर्थिक उपार्जनमा जोड दिनु पर्छ : चौलागाई

Janakalyan-1568102220.jpg

२४ भदौ, हेटौडा । हेटौंडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले सहकारी संस्थाले आर्थिक उपार्जन र उत्पादनको क्षेत्रमा काम गर्नु पर्ने आवश्यकता औल्याएका छन् । हेटौडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्वोधन गर्दै वडा अध्यक्ष चौलागाईले सहकारी एकिकरण सबैको सहमती र आवश्यकताको...

पेट्रोलियम पाइपलाइन उद्घाटन सम्पन्न

modi-oli-petrolium-1568101881.jpg

२४ भदौ, हेटौंडा । बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको आज मंगलबार अपराह्न उद्घाटन गरिएको छ । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर उद्घाटन गरेका हुन् । नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले...

डिजेल र पेट्रोलको मूल्य घट्यो

8lwq5KoPcxfgaI9jpGrn-1568101664.jpg

२४ भदौ, हेटौंडा । नेपाल आयल निगमले डिजेलरमट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । आज मध्याह्न १२ बजेदेखि लागू भएको डिजेलरमट्टितेल र पेट्रोलमा प्रतिलिटर २ ÷ २ रुपैयाँ घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । मूल्य घटेसँगै प्रतिलिटर डिजेलरमट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ । निगमले आजैदेखि भारतबाट...

नेकपाको सपथग्रहणमा हानाहान, नेता नै घाइते

Nekapa-1568101336.jpg

२४ भदौ, महोत्तरी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नम्वर २ अन्तर्गतको २ जिल्ला कमिटीको सपथग्रहण कार्यक्रमस्थलमै झडप भएको छ । विवादका बीच महोत्तरीको बर्दिबासस्थित सेवा समितिको हलमा सिरहा र सप्तरी जिल्ला कमिटीको सपथग्रहण कार्यक्रम राखिएपछि झडप भएको समाचार रातोपाटीमा छ ।  झडपका क्रममा सप्तरीको राजविराज नगरपालिका– ८ का देवनाथ...

विपि जन्मजयन्तीमा २० जनाद्वारा रक्तदान

Koirala-1568099704.jpg

२४ भदौ, हेटौँडा । विपि कोइरालाको १०६ औं जन्मजन्तिको अवसरमा हेटौँडामा भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् ।  कोइराला समाज सेवा मकवानपुरको संयोजन तथा बिपि बिचार समाज मकवानपुरको आयोजनामा बुद्धचोकमा रक्तदान कार्यक्रम भएको हो । नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाको प्रमुख आतिथ्यता एवं समाजका अध्यक्ष विनोदचन्द्र...

अब प्रदेश राजधानीको कुरा उठाउनु पर्दैन : मूख्यमन्त्री

Mukhya-Mantri-1568098809.jpg

२४ भदौ, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेले अब प्रदेश राजधानीको विषय उठाउनु नपर्ने बताएका छन् । प्रदेशसभाको मंगलबारको विशेष समयमा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिंदै मूख्यमन्त्री पौडेलले प्रदेशको राजधानी र नामको बारेमा अब संसदा प्रश्न उठाउने अवस्था नआउने प्रतिवद्धता व्यक्त गरेका हुन् । सोमबारको...

कांग्रेसकोे दोस्रो चरणको जागरण अभियान आजबाट सुरु

4R4A0555_627967036-156768-1568092655.jpg

२४ भदौ, हेटौंडा । नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियान आज मंगलबारबाट सुरु गर्दैछ । बिपी कोइरालाको १०६ औँ जन्मजयन्तीको अवसर पारेर यसपटक कांग्रेसले तीन सय ३० वटै प्रदेश सभा क्षेत्रमा एकैसाथ जागरण अभियानको शुरुवात गर्ने भएको हो । कांग्रेसले जागरण अभियान सामाजिक संवाद र बृक्षारोपण गरेर सुरुवात गर्ने जनाएको छ । बृक्षारोपण कार्यक्रम...

नेपाल–चीन विच तीनवटा सहमतिपत्रमा हस्ताक्षर

RZ3blvzNEnd0kH7OdSTS-1568078453.jpg

२४ भदौ, हेटौंडा । नेपाल र चीनबीच पारस्परिक सहकार्य एवं साझेदारीका तीनवटा सहमतिपत्रमा हस्ताक्षर भएको छ ।  नेपाल र चीनका परराष्ट्रमन्त्रीको नेतृत्वमा सोमबार काठमाण्डौमा सम्पन्न द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्तापछि दुई देशबीच दुई वटा ‘लेटर अफ् एक्सचेञ्ज’ र एउटा समझदारीपत्रमा हस्ताक्षर भएको हो । चीनका विदेशमन्त्री वाङ यी र...

पेट्रोलियम पाइपलाइनको आज उद्घाटन हुने

Nepal-Oil-Corporation-Mot-1568077898.jpg

२४ भदौ, हेटौंडा । भारत र नेपाल विचको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन आज मंगलबार हुँदै छ । उद्घाटनका लागि सम्पूर्ण तयारी पूरा भएको नेपाल आयल निगमले जाएको छ । आज मङ्गलबार नेपाल र भारतका प्रधानमन्त्रीले दिउसो १२ बजे संयुक्त रुपमा पाइपलाइनको उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

थप समाचार