२६ साउन, सुर्खेत । सुर्खेतमा पिकनिक खान थएका दुई जनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया बडैया गाउँपालिका-३ सिमराका प्रविण बस्याल र दैलेख आठबीस नगरपालिका–८, तिलेपाटाका हेमन्त बडुवाल रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनास्थल नजिकै बबई नदीमा...
२६ साउन, हेटौंडा। हेटौडामा पहिलो पटक गाईजात्रा बिषेश कार्यक्रम हुने भएको छ । लायन्स क्लब तथा लियो क्लबको संयुक्त सहकार्यमा आगामी भदौ २ गते हेटौडा ४ मा रहेको ओम्याक्स सिनेमा हलमा हास्य कलाकारहरुको उपस्थितिमा गाइजात्रा विषेश कार्यक्रम हुने भएको हो। आइतबार हेटौंडामा पत्रकार भेटघाटको आयोजना गर्दै आयोजक लियो तथा लायन्स क्लबले...
२६ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ३ नम्बर प्रदेशले प्रदेशमा गर्ने राष्ट्रिय स्वाभिमान यात्रा गर्ने तयारी थालेको छ । प्रदेश अध्यक्ष विक्रमबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले यात्रा संचालन गर्न तयारी थाल्ने निर्णय गरेको हो । बैठकले भदौ २३ देखि २५ गतेसम्म अभियान संचालन गर्ने जनाएको छ । प्रदेश अन्तरगत मेची–महाकाली...
२५ साउन, हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमिण पौडेलले हेटौंडा सडक विस्तार २५ मिटर नभई १६ मिटर हुने दावि गरेका छन् । जिल्ला समन्वय समिति मकवानपुरको चौथो जिल्ला सभामा आइतबार बोल्दै मूख्यमन्त्री पौडेलले हेटौँडामा २५/२५ मिटर सडक विस्तार नहुने बताएका हुन् । उनले १६/१६ मिटर सडक विस्तार गर्ने र बाईपास निर्माण हुने बताउँदै बाईपासका...
२६ साउन, हेटौँडा । संसदीय समितिले हुवासिङ सिमेन्टले स्थानीय तहसँग जग्गा भाडामा लिन गरेको सम्झौंता गैरकानुनी भएको ठहर गर्दै रद्द गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसदको सार्वजनिक लेखा समितिको आईतबार सिंहदरबारमा बसेको बैठकले धादिङको बेनिघाट–रोराङ गाउँपालिकासँग सो कम्पनीले ५० वर्षसम्म जग्गा भाडामा लिन गरेको सम्झौता गैरकानुनी...
२६ साउन, हेटौँडा । नेपाली राष्ट्रिय भलिबल टोलीको घोषणा भएको छ । नेपाल भलिबल संघले आइतबार प्रेस विज्ञप्ति निकाल्दै इम राना मगरको कप्तानीमा प्रतियोगिताको लागि १४ सदस्यीय टोलीको घोषणा गरेको हो । एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन र सागलाई मध्यनजर गर्दै मुख्य प्रशिक्षक हान एबिङले बन्द प्रशिक्षणमा रहेका १८ सदस्सीय खेलाडीबाट १४...
२६ साउन, हेटौँडा । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको विचारधारा एडोल्फ हिटलरको जस्तै रहेको टिप्पणी गरेका छन् । पाकिस्तानी प्रधानमन्त्री खानले ट्वीट गर्दै भारत प्रशासित कश्मीरमा भइरहेको कर्फ्यू, कारबाही र जनसंहारको अवस्था नाजी विचारधाराबाट प्रभावित आरएसएस विचारधारामा आधारित रहेको आरोप लगाए । उनले जातीय संहार गरेर भारतले...
२६ साउन, हेटौँडा । सरकारले हरेक दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले हरेक २ वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका हुन् । आईतबार राष्ट्रिय खेलकुद परिषदले काठमाडौंमा आयोजना गरेको चालू आर्थिक वर्षको खेलकुद भौतिक पूर्वाधार तथा योजनासम्बन्धि...
२६ साउन, हेटौँडा । सामुदायिक वनमा लगाईएको तेहरो कर विरुद्ध सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरले अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङमार्फत अर्थमन्त्री युवराज खतिवडालाई ज्ञापनपत्र बुझाएको हो । फेकोफन मकवानपुरका अध्यक्ष साधुराम चौलागाईले तामाङमार्फत खतिवडालाई ज्ञापनपत्र बुझाएका...
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...
२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...
२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...
२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

























-nepal-1793665142.jpg)
