Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

हेटौंडामा गाइजात्रा बिशेष कार्यक्रम हुने

IMG_20190811_161957-1565533148.jpg

२६ साउन, हेटौंडा। हेटौडामा पहिलो पटक गाईजात्रा बिषेश कार्यक्रम हुने भएको छ ।

लायन्स क्लब तथा लियो क्लबको संयुक्त सहकार्यमा आगामी भदौ २ गते हेटौडा ४ मा रहेको ओम्याक्स सिनेमा हलमा हास्य कलाकारहरुको उपस्थितिमा  गाइजात्रा विषेश कार्यक्रम हुने भएको हो।

आइतबार हेटौंडामा पत्रकार भेटघाटको आयोजना गर्दै आयोजक लियो तथा लायन्स क्लबले  नेपालका ख्यातिप्राप्त हास्य कलाकारहरुको उपस्थितिमा प्रदेश प्रदेशमा गाइजात्रा कार्यक्रम अन्तर्गत  पहिलो पटक प्रदेश ३को राजधानी हेटौंडामा गाइजात्रा विषेश कार्यक्रम हुन लागेको जनाएको छ।

गाइजात्रा बिशेष कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री, मन्त्रीहरु राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सहभागिता रहने कार्यक्रम संयोजक अन्जन दाहालले बताएका छन्। कार्यक्रमबाट संकलित रकम समाजसेवाको कार्यमा प्रयोग गरिने र कार्यक्रममा करिब ४ सय जनाको सहभागीताको अपेक्षा गरिएको बताउँदै कार्यक्रमका  लागि १ हजार रुपैया दरको टिकटको व्यव्स्था गरिएको छ दाहालले बताएका छन्।

हेटौंडाका विभिन्न स्थान जस्तै ओम्याक्स हल, नारायणी मल, हेटौंडा ४ स्कुलरोडमा रहेको विद्यार्थी पुस्तक पसल, हेटौडा सुपर मार्केट कफीबार, तास हाउस लगायतका स्थानमा टिकट पाइने आयोजनाले बताएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

थप समाचार