Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कपिलवस्तुमा सर्पको डसाईबाट २ जनाको ज्यान गयो 

snake-bite-1565021652.jpg

२० साउन,हेटौँडा । सर्पको डसाइबाट कपिलवस्तुमा २ जनाको ज्यान गएको छ ।  जिल्लाको बाणगंगा नगरपालिका ६ भगलापुरमा  बिषालु सर्पको डसाईबाट २ जनाको ज्यान गएको हो  । ज्यान जानेमा बाणगंगा नगरपालिका वडा नं ६ भगलापुरका अन्दाजी ४५ वर्षीय तेज प्रसाद खनाल र वडा नंं. ३ निवासि ५० वर्षीया शुभमाया थापा रहेका छन् । खनाललाई आइतबार साझ घरबाट लक्ष्मणघाट...

विप्लवका दुई कार्यकर्ता चन्दा रसिदसहित पक्राउ

Biplop1-1565016954.jpg

२० साउन, झापा । नेत्र विक्रम चन्द नेतृत्वको समूहका २ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा दमक नगरपालिका वडा नम्बर २ का नेकपा झापा जिल्ला सदस्य सोही वडा बस्ने वर्ष ३० का सुवास राई र कार्यकर्ता २८ बर्षीय पुकार योञ्जन रहेका छन् । उनीहरुलाई दमक नगरपालिका वडा नम्बर २ बेलडाँगीबाट नेकपाको पर्चा चन्दा रसिदसमेत बरामद गरेको...

नेम्वाङको नेतृत्वमा गठन भयो संसदीय समिति

Subash-1565015412.jpg

२० साउन, काठमाडौं । प्रतिनिधि सभाले सत्तारुढ नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा सात सदस्यीय अध्ययन तथा सुझाव संसदीय विशेष समिति गठन भएको छ । संसद बैठकअघि बसेको सर्वदलीय बैठकमा भएको सहमति अनुरुप सो समिति गठन भएको हो । संसदको गतिरोध अन्त्य गरी आगामी दिनमा यस्ता गतिरोध नहोस भन्ने निष्कर्ष सहित सदनले सो समिति गठन...

तामाङ प्रसारण दिवसमा अन्तरक्रिया हुने

Tamang-1565012718.jpg

२० साउन, हेटौँडा । तामाङ पत्रकार संघ मकवानपुर शाखाले आउँदो भदौ १ गते परेको २५ औँ तामाङ प्रसारण दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।  मकवानपुर शाखा अध्यक्ष चन्द्र घलानको अध्यक्षतामा आज बसेको कार्यसमिति बैठकले दिवसका अवसरमा तामाङ  घेदुङ मकवानपुर शाखा, यसका नगर तथा गाउँपालिका कमिटिका साथै मकवानपुरमा रहेका तामाङ गुठीका...

सेनाद्वारा जेल सजाय तोकिएका गुरुङलाई रिहा गर्न माग

maobadi-1565012285.jpg

२० साउन, हेटौँडा । माओवादी जनमुक्ति सेना पार्टी नेपालले गोरखा जिल्ला आरुघाट वडा नम्बर ६ का शक्ति गुरुङ (विद्रोह) लाई १० वर्ष जेल हाल्ने निर्ण फिर्ता लिन नेपाली सेनासँग माग गरेको छ ।  पार्टीका प्रवक्ता पहाडले सोमबार बिज्ञप्ति जारी गर्दै शान्ति प्रक्रिया सम्पन्न भएको १३ वर्षपछि नेपाली सेनाको सैनिक अदालतले गुरुङलाई १० वर्ष जेल सजाय तोक्नु...

प्रतिनिधि सभाको बैठक सुचारु भएसँगै चार समितिका प्रतिवेदन पेस

20180502125141_Sanghiya-s-1565010077.jpg

२० साउन, हेटौँडा । झन्डै एक महिनादेखि अवरुद्ध रहेको प्रतिनिधिसभाको गतिरोध सोमबारदेखि अन्त्य भएको छ । विपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल सर्लाही घटनाको छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागबाट पछि हटेसँगै संसदको गतिरोध अन्त्य भएको हो ।  प्रतिनिधि सभाको बैठक सुचारु भएसँगै सोमबारकोे बैठकमा चार...

प्रदेश ३ सरकारले प्रकाशन गर्ने रातो किताब हेटौँडामै छापिने

rrr-8-1565009507.jpg

२० साउन, हेटौँडा । प्रदेश ३ सरकारले आफ्नो वार्षिक निती तथा कार्यक्रम, बजेट परियोजना बैंक जस्ता किताबको मुद्रणको काम हेटौंडाबाट नै तयारी गरेको छ ।  प्रदेश सरकारले यसअघि  मुद्रण बिभाग काठमाडौंबाट नीति तथा कार्यक्रम, बजेट लगाएतका किताब छाप्दै आएको थियो ।  प्रदेश राजधानी हेटौंडाबाटनै प्रदेश सरकारको रातो किताव छाप्ने लगायतका काम गर्ने...

अडान स्थापनाको अवसरमा छात्रवृत्ति प्रदान

Audan-1565008667.jpg

२० साउन, हेटौँडा । नेपाल अडिटर्स एशोसियसन (अडान) मकवानपुरले १४ औं स्थापना दिवसको अवसरमा एक विद्यालयका विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ ।  हेटौडा–६ कुमलटारमा रहेको श्रीकृष्ण आधारभुत विद्यालयमा अध्ययन गर्ने ७ जना विद्यार्थीहरुलाई कपी, कलम र पोशाकको लागि जनही ६ हजारका दरले छात्रवृति प्रदान गरिएको थियो । विद्यालयमा अध्ययन गर्ने...

हेटौंडामा खुल्यो माटो र मल तथा विषादी अवशेष परिक्षण प्रयोगशाला 

rrr-6-1565007129.jpg

२० साउन, हेटौँडा । हेटौंडामा माटो र मल परिक्षण प्रयोगशाला सँगै विषादी अवशेष परिक्षण प्रयोगशाला पनि सञ्चालनमा आएको छ ।  भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय अन्र्तगत रहने प्रयोगशालाहरुको सोमबार प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका हुन् ।  मुख्यमन्त्री पौडेलले उद्घाटन पछि प्रयोगशालाको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

थप समाचार