Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राजेन्द्र महतोको नागरिकता खारेज गर्नेसहित १९ सरकारी निर्णय

PM-Office-1564933616.jpg

१९ साउन, काठमाडौं । मन्त्रीपरिषदको साउन १६ गते बसेको मन्त्रीपरिषदको १९ निर्णय आइतार सार्वजनिक गरेको छ । मन्त्रीपरिषदको बैठकले झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएकाहरुको नागरिकता खारेज गर्नेदेखि स्थानीय तहको उपनिर्वाचन मंसिर १४ गते गर्न निर्वाचन आयोगलाई सिफारिस गर्नेसम्मको निर्णय गरेको सरकारका प्रवक्ता  एवं सञ्चारमन्त्री गोकुल...

मूख्यमन्त्री पौडेलबाट बधशाला उद्घाटन

Mukhyaaa-1564932126.jpg

१९ साउन, हेटौँडा । हेटौंडा औद्योगिक क्षेत्र स्थित मासु बधशाला उद्योगको ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गरेका छन् । उपभोक्तालाई स्वथ्यकर मासु उपलब्ध गराउन प्रदेश र स्थानीय सरकारको सहयोगमा बफेलो क्वालिटी फुड प्रालि (बधशाला) संचालनमा ल्याईएको हो ।  डेनिस सरकारको सहयोगमा २०२८ सालमा स्थापना भएको बधशाला पटक पटक संचालन...

सहकारी बैंक हेटौँडामा २८३ सहकारी आवद्ध

Sahakari-Bank-1564930387.jpg

१९ साउन, हेटौडा । राष्ट्रिय सहकारी बैंक स्थापनाको अवसरमा आइतबार हेटौडामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।  राष्ट्रिय सहकारी बैकले २०६१ साल साउन १९ गतेबाट बैकिङ सेवा शुरु गरेको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंक हेटौडा शाखा प्रमुख रामेश्वर अर्यालले सहकारीका लागि विद्यमान कानून अवसर र चुनौती विषयक कार्यपत्र प्रस्तुत...

हेटौँडाबाट अधिकृत अमात्य ५० हजार घुससहित पक्राउ

Chandan-Amatya11-1564927247.jpg

१९ साउन, हेटौँडा । प्रदेश सरकार अन्तरगतको उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौँडाका अधिकृत चन्दनकुमार अमात्य घुससहित पक्राउ परेका छन् ।  उनलाई आइतबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले कार्यालयबाटै पक्राउ गरेको हो । उद्योग दर्ता गर्न  आवश्यक प्रक्रिया पुरा गरिदिने भन्दै उनले सेवाग्राहीसंग...

निगजढ विमानस्थल शिलान्यस गर्ने भट्टराईको प्रतिवद्धता

Yogesh-1564925952.jpg

१९ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बाराको निजगढमा निर्माण हुने भनिएको अन्तराष्ट्रिय विमानस्थलको शिलान्यास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।  अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आइतबार बोल्दै मन्त्री भट्टराईले यसैबर्ष विमानस्थलको शिलान्यास हुने प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले दुई...

विप्लव समूहसँग निष्कर्ष सहितको वार्ता गर्न तैयारः मन्त्री बास्कोटा

rrr-5-1564923021.jpg

१९ साउन, हेटौँडा । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारले विप्लव समूहसँग निष्कर्षसहितको वार्ता गर्न चाहेको बताएका छन् । आइतबार मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारको प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले दाउपेचका लागि नभई समस्या समाधानका लागि सरकार वार्ता गर्न सधै तयार...

सभामुख र दलबीचको छलफल निष्कर्षविहिन

Samsad-1564920074.jpg

१९ साउन, काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराले सत्तारुढ र प्रतिपक्षी दलसंगको छलफल निष्कर्षविहिन भएको छ । अवरुद्ध संसद सुचारु गराउन महराले सभामुखको कार्यकक्षमा दुबै पक्षसंग छुट्टाछुट्टै छलफल गरेका थिए । तर छलफलबाट निष्कर्ष निस्कन नसकेको सभामुखको सचिवालयले जनाएको छ । नेकपाका मूख्य सचेतक देव गुरुङ, नेपाली कांग्रेसका...

उपकुलपति रौनियारविरुद्ध १ करोडको भ्रष्टाचार मुद्धा दर्ता

Bises-1564918696.jpg

१९ साउन, काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपलकुलपति प्राध्यापक डाक्टर राज कुमार रौनियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आइतबार  १ करोड २८ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको हो । प्रतिष्ठानको छात्रबास र...

१९ बर्ष मुनिको साफ च्याम्पियनसिपको प्रारम्भिक छनोटमा ४६ खेलाडी

67983229_1767182503428645-1564914490.jpg

१९ साउन, हेटौँडा । अखिल नेपाल फुटबल संघ (एन्फा)ले १९ बर्ष मुनिको साफ च्याम्पियनसिपका लागि प्रारम्भिक चरणमा ४६ खेलाडीलाई प्रशिक्षका लागी बोलाएको छ । असोज ३ गते देखी १२ गते सम्म सातदोबाटोस्थित एन्फा कम्लेक्समा हुने साफका लागि प्रारम्भिक चरणमा ४६ खेलाडीलाई बोलाइएको हो । चेतनारायण श्रेष्ठको मुख्य प्रशिक्षणमा ४६ बाट खेलाडीबाट छनोट हुने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

थप समाचार