Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

४  वटा भेटेरिनरी एम्बुलेन्स प्रदान

67636973_357972341812161_-1565003123.jpg

२० साउन, हेटौँडा । प्रदेश ३ भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यस आर्थिक वर्षमा सञ्चालन गर्ने गरी कृषि तथा वन विश्वविद्यालय रामपुर चितवन, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रे, ललितपुर र मकवानपुरलाई एक-एक वटा गरी जम्मा ४  वटा भेटेरिनरी एम्बुलेन्स प्रदान गरेको छ । मन्त्रालयले सोमबार एक कार्यक्रमको आयोजना गरि...

मेरो नाममा सरकारले भ्रमको खेती गर्योः राजेन्द्र महतो

Rajendra_mht_l9dJqxwovw-1564998947.JPG

२० साउन, हेटौँडा । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले सरकारले भ्रमको खेती सुरु गरेको भन्दै आपत्ति जनाएका छन् । सोमबार सुरुभएको संसद बैठकमा नेता महतोले आफ्नो बारेमा विभिन्न सञ्चार माध्यमले गलत समाचार प्रकाशित गरेको विषयप्रति ध्यानाकर्षण भएको जनाउँदै यसमा सरकारको नियत खबराव भएको आरोप लगाए । आइतबार मन्त्रीपरिषद बैठकको...

प्रतिनिधिसभाको जारी गतिरोध अन्त्य, संसद सुचारु

20180502125141_Sanghiya-s-1564997888.jpg

२० साउन, हेटौँडा । झन्डै एक महिनादेखि अवरुद्ध रहेको प्रतिनिधिसभाको गतिरोध सोमबारदेखि अन्त्य भएको छ । विपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल सर्लाही घटनाको छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागबाट पछि हटेसँगै संसदको गतिरोध अन्त्य भएको हो । संसद सुचारु गर्ने विषयमा सभामुख कृष्णबहादुर महराले आह्वान...

जम्मू–कश्मीरमा भारतले डरलाग्दो खेल खेल्योः पाकिस्तानी विदेश मन्त्री

adddd-1564997344.jpg

२० साउन, हेटौँडा । जम्मू–कश्मीरका विषयमा भारतीय सरकारले चालेको कदमको पाकिस्तानले आलोचना गरेको छ ।  पाकिस्तानी विदेश मन्त्री शाह मोहम्मद कुरैशीले धारा ३७० हटाउने निर्णय त्यस क्षेत्रकै लागि भयानक भएको दावी गरेका छन् । विदेश मन्त्री कुरैशीले भारतले डरलाग्दो खेल खेलेको उल्लेख गर्दै यसको असर पुरै क्षेत्रमा भयानक हुन सक्ने चेतावनी दिएका...

सुनको भाउमा नयाँ रेकर्ड, एकैदिन १५ सयले बृद्धि

stack-of-golden-bars-in-t-1564994168.jpg

२० साउन, हेटौँडा । केही दिन यता लगातार बढेको सुनको भाउले सोमबार नयाँ रेकर्ड बनाएको छ । सोमबार एकैदिन सुनको भाउ तोलामा १५ सयले बढेर नयाँ रेकर्ड बनाएको हो । सुनको भाउ सोमबारका लागि तोलाको ६७ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । यो भाउ अहिलेसम्मकै उच्च हो । आइतबार सुन तोलामा ६६ हजार ३ सय रुपैयाँमा किनबेच भएको...

पहिरोले पुरिएर ३ जनाको मृत्यु

Landslide-1564990867.jpg

२० साउन, बागलुङ । बागलुङको तमानखोला गाउँपालिका-४ लाममेलामा पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ । दुई स्थानीय सम्पर्कविहिन भएका छन् ।   आइतबार राति पहिरोका कारण तमानखोला-४ की ४५ वर्षीया सन्तकुमारी सिर्पाली, ७० बर्षीया अन्सारी सिर्पाली र १२ बर्षीय प्रविण सिर्पालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । गएराति करिब...

 मकवानपुर प्रहरीले गर्‍यो प्रनि पनेरुको बिदाई,रायको स्वागत

67754596_480396849412200_-1564989984.jpg

२० साउन,हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सरुवा भइ जान लागेका ईलाका प्रहरी कार्यालय प्रहरी निरीक्षक बिरेन्द्र पनेरुको बिदाई तथा ईलाका प्रहरी कार्यालय भिमफेदीमा सरुवा भई आएका प्रहरी निरीक्षक रामबालक रायको स्वागत गरेको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरले फेरी भेटौँला तथा स्वागत कार्यक्रम अन्र्तगत सोमबार सरुवा भई गएका...

भारतमा तनाव, जम्मु–कश्मिर र लद्दाख छुट्याउने प्रस्ताव

India-1564988697.jpg

२० साउन । भारतको राज्यसभामा जम्मु–कश्मिरबाट लद्दाखलाई छुट्याएर अलग राज्य बनाउने प्रस्ताव पेश भएको छ । प्रस्ताव सभामा पेश भएसंगै जम्मु–कश्मिरसहित देशका विभिन्न भागमा तनाव बढेको छ । जम्मु–कश्मिर र लद्दाखलाई छुट्टाछुट्टै राज्य बनाउँदै केन्द्र शासित राज्य बनाईएको छ । जम्मु–कश्मिरमा सुरक्षा व्यवस्था कडा पारिएको छ र केन्द्रबाट...

एनआरएनको युरोप बैठक सम्पन्न

NRNA-1564987003.jpg

२० साउन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) को १२ औं युरोप बैठक १७ बुँदे घोषणा पत्र जारी गर्दै इटालीको राजधानी रोममा सम्पन्न भएको छ ।  ३ दिनसम्म चलेको बैठकले गैरआवासीय नेपालीहरुको नेपालमा रहेको सम्पत्तिको कानूनी संरक्षणको माग गरेको छ । बैठकले बाढिपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा ५१ लाख रुपैँया सहयोगको प्रतिवद्धता...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

थप समाचार