Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

विपीको स्मृति दिवसमा  विरामीलाई फलफुल वितरण

67455098_912380359094810_-1563724087.jpg

५ साउन,हेटौंडा । कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका तथा कांग्रेस मकवानपुर सभापती ईन्द्रबहादुर बानियाँले  विपीको स्मृति दिवसमा   हेटौंडा अस्पतालका विरामीलाई फलफुल वितरण गरेका छन।  जन नायक विश्वेश्वरप्रसाद कोईरालाको ३७ औं स्मृतिदिवसको सप्ताहव्यापी कार्यक्रम अन्तरगत आईतबार विहान नेपाली कांग्रेस ३ नम्बर समितिद्वारा आयोजित...

नेकपा : इन्चार्ज खतिवडा, सहइन्चार्ज मोक्तान  र राना

Nekapa-1563723919.jpg

५ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ जिल्ला इन्चार्ज तथा सहइन्चार्ज तोकेको छ । आइतबार बालुवाटारमा बसेको सचिवालय बैठकले इञ्चार्ज तथा सहइन्चार्जहरु तोकेको हो । बैठकले मकवानपुरको इन्चार्जमा प्रतिनिधिसभा सांसद विरोध खतिवडा र सहईन्चार्जमा प्रदेशसभा सदस्य कुमारी मोक्तान र पूर्व जिल्ला अध्यक्ष रामेश्वर राना...

तरुण भेलामा २ सय युवा कांग्रेसमा प्रवेश

Congress-1563723036.jpg

५ साउन, हेटौँडा । नेपाली कांग्रेस निकट नेपाल तरुण दल हेटौंडा १८ वडा समितिले वडा भेलामा २ सय जना युवा नेपाली कांग्रेस प्रवेश गरेका छन् ।  तरुण दल वडा अध्यक्ष अशोक गौतमको अध्यक्षता एवं नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्रपानिकट विद्यार्थी संगठन मकवानपुरका सचिव मनोज...

बाघझोरामा सरकारी कारको ठक्करबाट दुई घाइते

Accident-1563721984.jpg

५ साउन, हेटौँडा । त्रिभुवन राजपथ अन्तरगत बाघझोरामा सरकारी कारको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।  घाइते हुनेमा मोटरसाइकल चालक हेटौँडा–४ सितलमहल चोकका २२ बर्षीय सुजन कार्की र पछाडि बस्ने हेटौँडा–१० का रजित सुर्खेति रहेका छन् । टाउकोमा चोट लागेका कार्कीलाई उपचारका लागि भरतपुर रिफर गरिएको छ भने हात र खुट्टा भाँचिएका...

यसरी भएको थियो प्रहरी र तस्करबीच फायरिङ, एक पक्राउ

IMG_5189-1563719278.JPG

५ साउन, हेटौँडा । मकवानपुर प्रहरी र गाँजा तस्करबीच आईतबार मध्यराति फायरिङ भएको छ । गाँजा लैजाँदै गरेको सूचनाको आधारमा पुगेको प्रहरी र गाँजातस्करबीच रजैयास्थित राप्तिखोला किनारमा फायरिङ भएको हो ।  आइतबार पत्रकार सम्मेलन गरी प्रहरीले राक्सिराङ गाउँपालिका वडा नम्बर ढुंगेनका ४३ बर्षीय कुमार स्यांतानलाई कटुवा पेस्तोल, गोली ५ थान र ३१...

प्रदेशसभाका ३ मर्यादापालकको बढुवा

Baduwaa-1563719030.jpg

५ साउन, हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभामा कार्यरत ३ जना मर्यादापालकको बढुवा भएको छ ।  मर्यादापालकको रुपमा प्रदेशसभामा कार्यरत उनीहरुको प्रहरी प्रधान कार्यालयबाट साउन २ गते बढुवा भएको हो । प्रहरी सहायक निरीक्षक सागर श्रेष्ठ, संगिता पाण्डे र रामजी कार्कीको बढुवा भएको ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । उनीहरु...

कान्तिलोकपथमा रहेको जोखिमपूर्ण रुख हटाईयो

K3-1563680583.jpg

५ साउन, हेटौँडा । कान्तिलोकपथ अन्तरगत हेटौँडा–७ न्यूरेनी चिसापानीमा रहेको जोखिमपूर्ण रुख हटाईएको छ । बर्षाका कारण जोखिमपूर्ण बनेको रुख आइतबार विहान हटाईएको हो । बर्षा हुँदा जुनसुकै समय ढलेर मानवीय क्षति हुन सक्ने र सडक समेत अवरुद्ध हुने भएकाले न्यूरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समूहले रुख कटान गरी हटाएको छ ।  केही दिन अघिको...

रजैयामा तस्कर र प्रहरीबीच फायरिङ, एक पक्राउ

Firing-1563679712.jpg

५ साउन, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ रजैयामा राप्तिखोला बगरमा प्रहरी र गाँजा तस्करबीच फायरिङ भएको छ ।  शनिबार राति गाँजा बोकेको ५/६ जनाको समूह र प्रहरीबीच फायरिङ भएको स्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीलाई देखेपछि गाँजा तस्करको समूहले फायरिङ शुरु गरेको थियो । प्रहरीबाट पनि जवाफी...

ओलीपछि प्रचण्ड नै प्रधानमन्त्री : पौडेल

Devendra-1563678980.jpg

५ साउन, रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का  स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीपछि प्रचण्ड नै प्रधानमन्त्री हुने बताएका छन् । उनले पूर्वएमाले र पूर्वमाओवादीबीच पार्टी एकता भएको बेलामा आलोपालो सरकार चलाउने सहमती भएको बताउँदै ओलीपछि प्रचण्ड नै प्रधानमन्त्री हुने स्पष्ट पारे । तर, अहिले भने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार