५ साउन, चितवन । पर्यटकीय उद्देश्यका लागि नारायणी नदीमा ‘क्रुज सिप’ चलाउने तयारी अन्तिम चरणमा पुगेको छ । मंगलपुरदेखि देवघाटसम्म चल्ने दुई तले क्रुज सिप (सानो जहाज) को तल्लो खण्ड बनाउने काम पूरा भएको समाचार कान्तिपुरमा रमेशकुमार पौडेलले लेखेका छन् । पर्यटकहरू बस्ने दुई तहको माथिल्लो खण्ड बनाएर आउँदो दसैंदेखि सेवा सुरु गर्ने सञ्चालकको...
५ साउन, काठमाडौँ । पर्दै–रोकिँदै गरेको मनसुनी वर्षाले फेरि सक्रिय हुने छाँट देखाएको मौसमविद्हरू बताउँछन् । असार २६, २७ र २८ गते अविरल परेको वर्षाका कारण मध्य र पूर्वका नदीमा बाढी आउँदा तराई क्षेत्र डुबानमा परेको थियो । त्यसपछि मत्थर हुँदै गएको वर्षा शनिबारदेखि फेरि सक्रिय हुने बाटोमा अग्रसर रहेको मौसमविद् मञ्जु बासीले बताईन्...
५साउन,हेटौंडा।काठमाडौंकोकाँडाघारीबाट विप्लवका २ कार्यकर्ता पक्राउ परेका छन। विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का केन्द्रिय सदस्य तथा उपत्यका ब्यूरो इन्चार्ज माईला लामा सहित अर्का एक कार्यकर्ता रेशम तामाङ पक्राउ परेका छन।नेपाल अपराध अनुसन्धान महाशाखाको टोलीले लामालाई विशेष सूचनाको आधारमा काठमाडौंको काँडाघारीबाट...
४ साउन, हेटौँडा । अविरल बर्षाका कारण हेटौैडा–काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध छ । कान्तिलोकपथ २ साता बढिदेखि अवरुद्ध रहेको हो । हेटौँडाको क्याम्पाडाँडादेखि ललितपुरको टिकाभैरवसम्म सडकका दर्जनौ स्थानमा पहिरो गएका कारण सडक सुचारु हुन कठिन भएको छ । कान्तिलोकपथ स्तरीकरणका क्रममा काटिएका पहाड र कमजोर पहाडका कारण पहिरोको जोखिम...
४ साउन, हेटौँडा । शिला दिक्षित, दिल्लीमा लामो समय मूख्यमन्त्रीको रुपमा सेवा गरेकी र भारतीय राष्ट्रिय कांग्रेसकी बरिष्ठ नेताको शनिबार ८१ बर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको अस्पतालले जनाएको छ । उनको परिवार र पार्टीका अनुसार उनलाई दिल्लीको एस्कर्ट हस्पिटलमा भर्ना गरिएको थियो । अस्पताल भर्ना गरिएकी उनको शनिबार...
४ साउन, हेटौँडा । गोले तामाङ वंश उत्थान समाज मकवानपुले हेटौंडा उपमहानगरपालिकाका नगर कार्यपालिका सदस्य रुपा खुलाललाई उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ । स्तन क्यान्सरबाट पीडित खुलालको थप उपचारको लागि समाज शनिबार उनी भाडामा बस्दै आएको घरमा पुगेर २५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो । खुलाल गोले बन्धु समाजकी जिल्ला सदस्य...
४ साउन,हेटौंडा। हेटौंडा अस्पताललाई गर्भवतीको पोषणका लागि निःशुल्क औषधि हस्तान्तरण गरिएको छ। गौतम समाज मकवानपुरको समन्वयमा माउन्टेन हर्ट नेपाल संस्थाले शनिबार हेटौंडा अस्पताललाई गर्भवती महिलाहरुको पोषणको लागि प्रयोग औषधि वितरण गरेको हो ।हेटौंडा–१ नम्बर वडाध्यक्ष सविन न्यौपानेमार्फत अस्पतालका स्टोर किपर सुदीप ढकाललाई शनिबार...
४ साउन, हेटौंडा। देशमा अहिले इञ्जिनियरहरु पक्राउ पर्ने लहरनै चलेको छ। बिहीबार र शुक्रबार अख्यितारको बर्दिबासबाट गएको प्रहरी नायब उपरीक्षक मधु कुमार थापाको नेतृत्वमा गएको टोलीले सर्लाही र सिराहाबाट २ जना सव-इञ्जिनियरहरुलाइ घुस लिँदै गर्दा पक्राउ गरेको थियो। यसैगरी शनिबार कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इञ्जिनियर १५ लाख घूससहित...
४ साउन, हेटौंडा। अविरल वर्षाका कारण विगत एक हप्तादेखि अवरुद्ध बनेको फाखेल,हुमाने सडक खण्डको पहिरो हटाउने क्रममा स्काभेटर पहिरोमा पुरिएको छ। उक्त सडक खण्डमा गएको पहिरो हटाउने क्रममा शनिबार दिउँसो सडक माथिबाट आएको पहिरोले स्काभेटर पुरिएको मकवानपुर प्रहरीले जनाएको छ। सडकमा भएको पहिरो पन्छाउन क्रममा इन्द्रसरोवर गाउँपालिका ३...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

























-nepal-1793665142.jpg)
