Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

वडा अध्यक्ष कोइरालाद्वारा क्लवलाई सहयोग

Koirala-1563295441.jpg

३१ असार, हेटौँडा । हेटौँडा वडा नम्बर १६ का अध्यक्ष रामकृष्ण कोइरालाले एक क्लवलाई आर्थिक सहयोग गरेका छन् । उनले हेटौँडा–१६ मा घ्याम्पेमा रहेको सप्तरंगी युवा क्लवलाई छाना छाउनका लागि १० हजार रुपैँया सहयोग गरेका हुन् ।  सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका कोइरालाले आफ्नो वडा अध्यक्ष बापत आउने सेवा सुविधाबाट प्राप्त हुने रकमबाट क्लवलाई...

बानियाँद्वारा कामधेनु सहकारीको भवन उद्घाटन

Kamdhenu-1563294291.jpg

३१ असार, हेटौँडा । हेटौँडा–६ चुच्चेखोलामा रहेको कामधेनु बहुद्देश्यीय सहकारी संस्थाको नवनिर्मित भवनको मंगलबार उद्घाटन गरिएको छ । प्रदेशसभा सदस्य एवं ३ नम्बर प्रदेश प्रमुख प्रतिपक्ष दल (नेपाली कांग्रेस) का नेता ईन्द्रबहादुर बानियाँले भवन उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै नेता बानियाँले चुनावको बेलामा आफ्नो दलको झण्डा बोकेपनि...

यसरी मनाइयो हेटौंडामा गुरु पुर्णिमा ( तस्विर सहित)

IMG_20190716_152627-1563289856.jpg

३१ असार, हेटौंडा। आज असार शुक्ल पूर्णिमा अर्थात गुरुपूर्णीमा । यसलाई शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने पर्वको रूपमा रहेको गुरु पुर्णिमा हेटौंडामा पनि  मनाइँएको छ। गुरु प्रति सम्मान गर्दै  यो पर्व मनाइएको हो। ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने...

कान्तिलोकपथको कन्तविजोग (तस्विरहरु)

K3-1563263058.jpg

३१ असार, हेटौँडा । हेटौँडा–काठमाडौं जोड्ने बैकल्पिक मार्ग कान्तिलोकपथको कन्तविजोग भएको छ । एक बर्षभित्रै सञ्चालनमा आउने अपेक्षा गरिएको कान्तिलोकपथको पहिरोका कारण कन्तविजोग भएको हो । कान्तिलोकपथ अन्तरगत मकवानपुर ललितपुरका दुई दर्जन बढि क्षेत्रमा ठूला पहिरो गएर सडक भत्किनुका साथै अवरुद्ध भएको छ । कतै पहिरो सडकमै थुप्रिएको छ भने कतै...

प्रदेश ३ : मन्त्रीदेखि आयोग उपाध्यक्षसम्मले सरकारको साथ छोडे

Raajinama-1563262006.jpg

३१ असार, काठमाडौं । प्रदेश नम्बर ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले राजीनामा दिएका छन् ।  राजिनामालाई व्यक्तिगत कारण भनिएपनि संस्थामाथिको अवमूल्यन नै राजिनामाको मूख्य कारण रहेको स्रोतको दावि छ । प्रदेश सरकारले आर्थिक बर्ष २०७६/०७७ को बजेट तयार गर्दा प्रदेश नीति तथा योजना आयोगलाई अवमूल्यन गरेपछि उनले राजिनामा...

इन्द्रसरोबरमा ओभर फ्लोबाट पानी पठाउने

Display-Kulekhani11-1563257381.jpg

३१ असार, हेटौँडा । नेपालकै एक मात्रै मानव निर्मित जलाशय ईन्द्रसरोबरको ढोका खोल्ने सम्भावना टरेको छ ।  सोमबार विहान अप्रत्यासित रुपमा पानीको सतह बढेपछि ड्यामको ढोका खोलेर नियन्त्रित निकास गर्ने भनिएपनि दिउँसो पानी बढ्ने क्रम कम हुँदै गएपछि ड्यामको ढोका खोलिएको थिएन । ‘जलाधार क्षेत्रमा पानी पनि नपरेको र सतह बढ्ने क्रम पनि कम भएकाले...

महालक्ष्मी खोलाको पहिरो हटाइदै

FB_IMG_1563213760734-1563245054.jpg

३१असार, हेटौंडा।  अविरल वर्षाका कारण अवरुद्ध भई आइतबार दिउँसोबाट एकतर्फी संचालन आइ पुनः सोमबारबाट अवरुद्ध बनेको  हेटौंडा-फाखेल-हुमाने काठमाडौं सडक खण्डको इन्द्रसरोवर गाउँपालिका ५ स्थित महालक्ष्मी खोलाको पहिरो हटाइने काम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। ईन्द्रसरोवर गाउँपालिकाको स्याउलीबजार, राकस खोला ,...

चन्द्रग्रहणमा यी कुरामा ख्याल गर्नुपर्छ

Chandra-Grahan-1563243916.jpg

३१ असार, काठमाडौं । हिन्दू धर्ममा चन्द्रग्रहणलाई विशेष मान्यता दिइने गरिएको छ ।यसबारे धेरै किसिमको मान्यता पनि रहेको छ । हिन्दू पञ्चाङ्गअनुसार आषाढ शुक्ल पूर्णिमाको उत्तरषाढा नक्षत्रमा चन्द्रग्रहण लाग्नेछ । यो चन्द्रग्रहण खण्डग्रास हुनेछ । यसपटक यो ग्रहण ३ घण्टाको हुनेछ । ग्रहणकालमा धेरै किसिसमका नकारात्मक तथा हानिकारक किरणको...

आज राति खण्डग्रास चन्द्रग्रहण लाग्ने

download-(1)-1563243191.jpg

३१ असार, हेटौँडा । आषाढ शुक्ल पूर्णिमाका दिन मंगलबार खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्दैछ ।  ग्रहणले राति १ः४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र पोखरेलले जानकारी दिए ।  बिहान ३ः१५ मा ग्रहणको मध्यकाल हुनेछ । बिहान ४ः४५ मा मोक्षकाल अर्थात्...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार