Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

यु–२१ को उपाधी स्पेनको पोल्टामा

Spain-1561951573.jpg

१६ असार, हेटौंडा । स्पेनले यु–२१ यूरो कपको उपाधि आफ्नो पोल्टामा पारेको छ । उपाधी प्रतिष्पर्धामा जर्मनीलाई २–१ गोल अन्तरले पाखा लगाउँदै उपाधी पोल्टामा पारेको हो ।  खेलको सातौं मिनेटमा नै फिवियान रुइजले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । खेलको ६८ औं मिनेटमा दानी ओलमोलले स्पेनका लागि अर्को गोल गर्दै २ गोलको अग्रता दिलाए । जर्मनीका...

रोट¥याक्ट क्लव अफ मकवानपुरमा अधिकारी 

65721151_2779978188742381-1561945252.jpg

१६ असार, हेटौँडा । रोट¥याक्ट क्लव अफ मकवानपुरको अध्यक्षमा पुष्पराज अधिकारी पदस्थापित भएका छन् । आईतबार हेटौंडामा भएको चौथो पदस्थापन कार्यक्रममा बर्ष सन् २०१८÷१९ का अध्यक्ष प्रमोद अर्यालले २०१९÷२० का लागि अधिकारीलाई पदस्थापित गराएका हुन् ।  अध्यक्षमा चयन भएका अधिकारीले यसअघि हुँदै आएका कार्यक्रमलाई निरन्तरता दिँदै केही नयाँ...

करेन्ट लागेर एक युवकको मृत्यु

Electric-Shock-1561909056.jpg

१५ असार, सिरहा । सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा वरियारपट्टी गाउँपालिका वडा नम्बर ५ का स्थानीय १८ बर्षीय ध्रुवकुमार यादव रहेका छन् । खेतमा  पानी लगाउने क्रममा बिजुलीको तार सर्ट भई करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । विद्युत पोलबाट तार झरेपछि उनलाई करेन्ट लागेको थियो ।...

विद्युत सर्ट हुँदा मालपोत कार्यालयमा आगलागी

Fire-1561908087.jpg

१५ असार, कपिलवस्तु । कपिलबस्तुको तौलिहवामा रहेको भूमिसुधार तथा मालपोत कार्यालयमा आगलागी भएको छ ।  कार्यालय प्रमुखको कोठामा भएको आगलागीबाट कम्प्युटर, प्रिन्टर मेसिन, फोटोकपी मेसिन र फर्निचरका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । कार्यालयको माथिल्लो तल्लामा रहेको कोठामा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।...

हेटौँडाका नेवार गुठी संगठित

Guthi-Khala-1561904898.jpg

१५ असार, हेटौँडा । नेवार समुदायका खलः, पुचः र गुठीका प्रतिनिधिको भेलाले नेवाः गुठी खलः गठन गरिएको छ । प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको भेलाले अनिल खड्गीको अध्यक्षतामा २१ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । उपाध्यक्षमा बिष्णुलाल श्रेष्ठ, रामकुमार मानन्धर र मेनका श्रेष्ठ रहेको समितिको महासचिवमा शुक्रराज जोशी,...

६ नम्बर वडा कार्यालयद्वारा विरुवा वितरण

L1-1561903938.jpg

१५ असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडा कार्यालयले आईतवार वडाबासीहरुलाई विरुवा वितरण गरेको छ । कार्यालयले कागतीको विरुवा वितरण गरेको हो ।  वडामा रहेका विभिन्न ११ वटा टोल विकास संस्थालाई ५ सय कागतीका विरुवा वितरण गरिएको वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले बताए । हेटौडा उपमहानगरपालिकाले उपलव्ध गराएको कागतिका विरुवा वडा...

सर्लाहीमा प्रहरी र प्रदर्शनकारीविच झडप, एकको मृत्यु

aandolan-photo-1561900517.jpg

१५ असार, हेटौँडा । सर्लाहीको ईश्वरपुर स्थित बाँके जंगलमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा एक प्रदर्शनकारीको मृत्यु भएको छ । दोहोरो झडपमा तीन प्रदर्शनकारी र १३ प्रहरी घाइते भएका छन् । प्रहरीले राजमार्ग खुलाउन बल प्रयोग गर्दा दोहोरो झडप भएको प्रहरीको भनाइ छ । झडपमा परी टाउकोमा गोली लागेका ईश्वरपुर नगरपालिका–१३, गौरीशङ्करका २७ वर्षीय...

आईफा अवार्ड आयोजनाका लागी बजेट दिएको छैनः टुरिज्म बोर्ड

bajet-parit@prades-7-1561899993.jpg

१५ असार, हेटौँडा । नेपाल टुरिज्म बोर्डले सरकारले ‘इन्टरनेशनल इन्डिया फिल्म एकेडेमी (आईफा) अवार्डका लागि अनुमति दिएपनि बजेट भने उपलब्ध गराउने निर्णय नगरेको स्पष्ट पारेको छ ।  बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले सो अवार्ड आयोजनाका लागि अनुमति दिएपनि सरकारले त्यसका लागि बजेट दिने कुनै पनि निर्णय नगरेको प्रष्टपारेका हुन्...

आइफा अवार्डलाई आर्थिक सहयोग आपत्ति जनकः नेता रावल

bajet-parit@prades-5-1561898577.jpg

१५ असार, हेटौँडा । नेपालमा आयोजना हुने आइफा अवार्ड कार्यक्रमका लागि नेपाल सरकारले एक अर्व आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको भन्दै सत्तारुढ दल नेकपाका नेता भीम रावलले विरोध जनाएका छन ।  आईतबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता रावलले जनताका लागि अस्पताल, बाटो बनाउन नसक्ने अवस्थामा रहेको देशले अन्य देशका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार