Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

हेटौँडाका नेवार गुठी संगठित

Guthi-Khala-1561904898.jpg

१५ असार, हेटौँडा । नेवार समुदायका खलः, पुचः र गुठीका प्रतिनिधिको भेलाले नेवाः गुठी खलः गठन गरिएको छ । प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको भेलाले अनिल खड्गीको अध्यक्षतामा २१ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।
उपाध्यक्षमा बिष्णुलाल श्रेष्ठ, रामकुमार मानन्धर र मेनका श्रेष्ठ रहेको समितिको महासचिवमा शुक्रराज जोशी, सचिवमा बिष्णुकुमारी श्रेष्ठ, कोषाध्यक्षमा बिष्णु श्रेष्ठ र सहकोषाध्यक्षमा भुवन जोशी रहेका छन् । 
त्यस्तै, सदस्यहरुमा कृष्णबहादुर नगरकोटी, रामशरण बलामी, भीम श्रेष्ठ, अम्बिका देउला, चन्द्र शाही, रुपक बज्राचार्य, भुवन जोशी, केशब नकर्मी, धर्मलाल राजथला, कृष्ण महर्जन, रुपक कर्माचार्य र गणेश मानन्धर रहेका छन् ।
कार्यक्रममा नेवाः देय् दबुः मकवानपुरका निवर्तमान अध्यक्ष देवप्रसाद श्रेष्ठ, नेवाः साँस्कृतिक पुचः मकवानपुरका अध्यक्ष बिष्णुगोपाल महर्जन, अधिवक्ता रामकृष्ण देउला लगायतको आतिथ्य रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716076886.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश लगायत देशका पहाडी...

थप समाचार