Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बाल मनोविज्ञअधिकारी घुस रकम सहित पक्राउ

2862dbab-40b0-4b24-b6b9-7-1560154259.jpg

२७ जेठ, हेटौंडा। जिल्ला अदालत रूपन्देहकी बाल मनोविज्ञ शान्ति अधिकारीलाई घुस लिइरहेका अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ। नाबालिक सवारी ज्यानसम्बन्धी मुद्दा मिलाइदिन्छु भनेर सेवाग्राहीसँग १० हजार रूपैयाँ घुस लिइरहेका अवस्थामा अख्तियार क्षेत्रीय कार्यालय बुटवलबाट गएको टोलीले अधिकारीलाई...

वेवारिसे भेटिएका वृद्धको निधन

images-1560153172.jpg

२७ जेठ, हेटौंडा।हेटौंडा १० राप्ती रोडमा बेहोस अवस्थामा भेटिएका  अन्दाजी ६८ बर्षीय एक वृद्धको उपचारकाको क्रममा हेटौंडा अस्पतालमा निधन भएको छ। सोमबार बिहान  राप्तीरोडमा अचेत अवस्थामा भेटिएका उनको उपचारको लागि हेटौंडा अस्पताल लगिएकोमा अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद...

मुख्यमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज

images(1)-1560136273.jpg

२७ जेठ, हेटौंडा।प्रदेश ३का मुख्यमन्त्री डोरमणि पौडेल आईतबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।  जेठ१९ गते  नियमित स्वास्थ्य परिक्षणका क्रममा मुटुमा समस्या देखिएपछि  अस्पताल भर्ना भएका मुख्यमन्त्री पौडेलको  एनजिओप्लाष्ट गरिएको थियो। एक हप्ता अस्पताल बसाईपछि मुख्य मन्त्री पौडेल हिजो आइतबार डिस्चार्ज भएका हुन् ।मुख्य मन्त्री...

नेसन्स लिगको उपाधि पोर्चुगललाई

nationsleague0906g-1560135228.jpg

२७ जेठ, हेटौंडा। नेसन्स लिग फुटबलको उपाधिमाथि पोर्चुगल कब्जा जमाएको छ। आइतबार राति भएको फाइनलमा नेदरल्याण्डलाई १–० गोल अन्तरले पराजित गर्दै पोर्चुगल च्याम्पियन बन्दै उपाधीमाथी कब्जा जमाउन सफल भएको हो।  रोनाल्डोको कप्तानीमा मैदानमा उत्रेको पोर्चुगलको जितमा गोन्कालो गुएडेसले खेलको ६० औं मिनेटमा निर्णायक गोल गरेका थिए ।...

बारामा हावाहुरी,पर्सामा चट्याङ लागेर एकको मृत्यु पाँच घाइते

92173281-56a2acf75f9b58b7-1560101911.jpg

२६जेठ, जितपुर । चैत १७ गते आएको बिनासकारी हावाहुरीले थलिएको बारा जिल्लामा आईतबार साँझ आएको हावाहुरीले जिल्लाको बिभिन्न स्थानमा क्षती पुर्याएको छ । पानी संगै आएको हावा हुरीले विभिन्न स्थानमा रुखहरु ढलेका छन भने  हावाहुरीले बिद्युतका पोल ढाल्दा जिल्लाको विभिन्न स्थानमा विद्युत आपुर्ती समेत बन्द भएको  जिल्ला प्रहरी कार्यालय...

सेञ्चुरी बैंक हेटौँडा शाखाको बालगृहलाई सहयोग

62230545_305838333635948_-1560100472.jpg

२६जेठ, हेटौँडा । सेञ्चुरी कमर्सियल बैंकको हेटौंडा शाखाले हाम्रो घर नामक बालगृहमा आश्रित बालबालिकालाई शैक्षिक तथा खेलकूद सामाग्री सहयोग गरेको छ ।  बैंकले संस्थागत सामाजिक उत्तरदायित्व खर्च अन्र्तगत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ अवस्थित ग्रामिण जीवनस्तर सुधार मञ्च हाम्रो घर नामक बालगृहमा आश्रित बालबालिकालाई शैक्षिक तथा...

नगरप्रमुख चौधरीले पत्रकारको नाकको हड्डी नभाच्ने

1560090985dwarika-1560099387.png

२६जेठ, हेटौँडा । पत्रकारको नाकको हड्डी भाँचिदिन १ करोड छुटयाएको र पत्रकारलाई टिन ठटाएर जुत्ताको माला लगाउन सक्छु भन्ने अभिव्यक्ति दिएर चर्चामा रहेको जनप्रतिनिधि इटहरी नगरपालिकाका नगरप्रमुख द्वारिकालाल चौधरीले पत्रकारको नाकको हड्डी भाँचिदिने भन्ने दिएको अभिव्यक्ती फिर्ता लिएका छन्।  नगर प्रमुख चौधरीले आईतबार एक विज्ञप्ति जारी...

अपडेटः सामरी दुर्घटनाका घाइतेको पहिचान खुल्यो

download-1560098081.jpg

२६ जेठ, हेटौँडा । त्रिभुवन राजपथको भैसे १ सामरी पुल नजिक आईतबार साझ भारतिय नम्बर प्लेटको कार दुर्घटना हुदा गम्भीर घाइते भएका ४ जनाको पहिचान खुलेको छ । दुर्घटनामा घाइते भएका ४ जना एकै परिवारका सदस्य भएको प्रहरीले जनाको छ ।  उक्त दुर्घटनामा परी गम्भीर घाइते भएकाहकारुमा कार चालक भारत पुर्वी चम्पारन आदापुर रेल्बे स्टेसन बस्ने ४० बर्षीय आर...

मकवानपुरगढीमा व्यवसायिक तालिम शुरु

Shramik-1560093357.jpg

२६ जेठ, हेटौँडा । श्रमिक साना किसान सहकारी कृषि सहकारी संस्थाको आयोजना र मकवानपुरगढी गाउँपालिकाको सहयोगमा आइतवार देखि पशु आहार तथा व्यवस्थापन सम्वन्धि सात दिने तालिम शुरु भएको छ ।  तालिमको एक कार्यक्रमका विच मकवानपुरगढी–३ का वडा अध्यक्ष भागवत घिमिरेले उदघाटन गरेका थिए । सहकारीकी अध्यक्ष निर्मला लम्सालको अध्यक्षतामा भएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार