Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

अपडेटः सामरी दुर्घटनाका घाइतेको पहिचान खुल्यो

download-1560098081.jpg

२६ जेठ, हेटौँडा । त्रिभुवन राजपथको भैसे १ सामरी पुल नजिक आईतबार साझ भारतिय नम्बर प्लेटको कार दुर्घटना हुदा गम्भीर घाइते भएका ४ जनाको पहिचान खुलेको छ । दुर्घटनामा घाइते भएका ४ जना एकै परिवारका सदस्य भएको प्रहरीले जनाको छ । 
उक्त दुर्घटनामा परी गम्भीर घाइते भएकाहकारुमा कार चालक भारत पुर्वी चम्पारन आदापुर रेल्बे स्टेसन बस्ने ४० बर्षीय आर  के रञ्जन, निजको श्रीमती २७ बर्षीया सन्जना रञ्जन,निजका छोरा आएहिन रञ्जन तथा ६ महिने छोरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिए ।आईतबार साझ भैसेबाट हेटौँडा आउदै गरेको डी आई ९सिएल ४५३१ भारतीय नम्बरको सुजिकी कम्पनीको कार दुर्घटनाग्रस्त भएको थियो ।  
कार चालक रञ्जन सहित घाईते ४ जनाको अवस्था गम्भीर भएकोले हेटौँडामा उपचार सम्भंव नभएपछि थप उपचारका लागि विरगन्ज रेफर गरिएको जिल्ला प्रहरी कार्यालय मकजानपुरका प्रहरी नायव उपरीक्षक यज्ञ प्रसाद भट्टराईले प्रस्ट खबरलाई बताए । कार तिब्र गतिका कारण अनियन्त्रीत भई पुलको बारमा ठोक्किएर  दुर्घटना भएको प्रहरीले जनाएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार