Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पेट्रोलियम पदार्थको मूल्य घट्यो

petrol-getty-1558104965.jpg

३ जेठ, हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य  घटाएर समायोजन गरेको छ ।  शुक्रबार राति १२ बजेबाट लागू हुने गरी आयल निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा १ रुपैयाँ घटाएर मुल्य समायोजन गरेको हो। नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु। १०९।५० पैसा पर्नेछ भने डिजेल र मट्टितेलको प्रतिलिटर रु ९७।००...

हेटौंडा अस्पतालबाट मोबाइल चोर्ने २ जना पक्राउ

IMG_20190517_192944-1558101307.jpg

३ जेठ,हेटौंडा।अस्पतालमा एक महिना अघि हराएको मोबाइलको र मोबाइल चोरी गर्ने २ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।वैशाख ५ गते अस्पतालमा उपचार गराइरहेका  बिरामी र बिरामी कुरुवाको मोबाइल  चोरी भएपछि प्रहरी मोबाइल चोरको खोजी कार्य तीव्र पारेको थियो।    प्रहरीले मोबाइल चोरेको आरोपमा हेटौंडा– ९ बस्ने १८ वर्षीय दीपसागर मिजार र...

जनताको पहुँचमा आधारभुत स्वास्थ्य हुनुपर्छ : पुन

touchmaster_1558100670739-1558100760.jpg

३ जेठ, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले सबै नेपाली जनताको पहुँचमा आधारभूत स्वास्थ्य सेवामा हुनुपर्नेमा जोड दिएका छन् । उनले यसतर्फ ध्यान दिन समेत सम्बन्धित निकायलाई सुझाव दिएका छन् । नेपाल कुष्ठरोग निवारण सङ्घको स्वर्ण जयन्तीका अवसरमा काठमाडौंमा भएको कार्यक्रममा उनले मौलिक हकको रूपमा रहेको स्वास्थ्य सेवाको पहुँचमा सबै...

दुई तिहाई मतको धम्की नदिन बैद्यको चेतावनी

5-1558099008.jpg

३ जेष्ठ, हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्यले सरकारलाई दुई तिहाई मतको धम्की नदिन चेतावनी दिएका छन् । महासचिव बैद्यले जनमत बदलिने र नेपालका सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुले मुलुकमा जनवादी क्रान्ति पूरा गरेरै छाडने दावी पनि गरे । सीपी गजुरेलद्वारा लिखित पुस्तक ‘राजनीतिक घटनाक्रम र...

खनिज बस्तुहरुको प्रवर्धनका लागी विशेष ध्यान दिईनेः प्रधानमन्त्री 

3-1558098444.jpg

३ जेष्ठ, हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले खनिज तथा खनिजजन्य बस्तुहरुको अन्वेषण, उत्खनन्, प्रशोधन र बजारीकरणका लागि आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् । शुक्रबारबाट काठमाडौंको लैनचौरस्थित खानी तथा भूगर्भ विभागमा आयोजित ‘नेपाल अन्तराष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो’को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले...

मिडिया काउन्सिल विधेयक खारेज गर्न प्रर्दशन

2-1558097649.jpg

३ जेष्ठ, हेटौँडा । मिडिया काउन्सिल विधेयक तत्काल खारेज गर्न सरकारलाई चर्को दवाव दिँदै शुक्रबार काठमाडौंमा बृहत प्रर्दशन गरिएको छ ।  नेपाल पत्रकार महासंघ, संयुक्त नागरिक समाज र मानव अधिकारकर्मीहरुले संविधान र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध हुने गरी ल्याइएको सो विधेयक तत्काल खारेज गर्न माग गर्दै काठमाडौंको नयाँ बानेश्वर...

पार्टीलाई निर्वाचनमा हराउनेहरु आफूविरुद्ध उभिएको देउवाको आरोप 

1-1558097423.jpg

३ जेष्ठ, हेटौँडा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई निर्वाचनमा हराउनेहरु आफूविरुद्ध उभिएको आरोप लगाएकत छन् । सभापति देउवाले निर्वाचनमा पार्टीलाई हराउनेहरु पार्टी भित्र बलशाली भएकाले पार्टी संकटमा फसेको दावी गरे । उनले आफूमाथि आरोप लगाउन छोडेर आगामी निर्वाचनमा पार्टीलाई जिताउने गरी काममा जुटन पनि पार्टीका...

वनस्खण्डीदेवी वन समूहमा शपथग्रहण सम्पन्न

FB_IMG_1558096492482-1558097172.jpg

३ जेठ, हेटौंडा । हेटौडामा रहेको वनस्खण्डी देवी सामुदायिक वन उपभोक्ता समूहका नवनिर्वाचित कार्यसमितिलाई  शुक्रवार एक कार्यक्रमका विच शपथग्रहण तथा प्रमाण पत्र वितरण गरिएको छ ।बैशाख २८ गते भएको निर्वाचनमा विजयी भएका कार्यसमितिलाई शपथग्रहण तथा प्रमाण पत्र वितरण गरिएको हो ।  नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक रामहरी...

सिद्धार्थ मा वि अंग्रेजी माध्यमका विद्यार्थीहरु बिच निर्वाचन (फोटो फिचर)

IMG_7442-1558093692.JPG

३ जेठ, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको सिद्धार्थ माध्यमिक  ख ब्लक( अग्रेजी माध्यममा ) विद्यालय क्याप्टेन तथा अन्तर कक्षा व्यवस्थापनका लागी निर्वाचन सम्पन्न भएको छ ।  विद्यालयको स्टुडेन्ट काउन्सिलका सभापति र उपसाभापति तथा कक्षागत व्यवस्थापनका लागी मोनिटरको निर्वाचन सम्पन्न गरेको हो । शुक्रबार भएको निर्वाचन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार