Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

केवल टीभी तथा इन्टरनेट सेवा बन्द गर्ने चेतावनी

digital_tv_qSEKRLB9ei-1557537198.jpg

२८ वैशाख, हेटौँडा । इन्टरनेट तथा टीभी सेवा प्रदायक संघ, संस्थाहरुले नेपाल विद्युत प्राधिकरणले चर्को महशुल लगाएको उल्लेख गर्दै आफ्ना सबै सेवाहरु बन्द गर्ने चेतावनी दिएको छ ।  नेपाल विद्युत प्राधिकरणले पोलको रेट बढाएको भन्दै इन्टरनेट तथा टीभी सेवा प्रदायक संघ, संस्थाहरुले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्ना सेवाहरु बन्द...

असनको सम्पदा नष्ट नगर्न स्थानीयको माग

images_cms-image-00007435-1557536797.jpg

२८ वैशाख, हेटौँडा । काठमाडौंको असनस्थित पुरातात्विक महत्वको सम्पदा अभिताभ बुद्ध रहेको घरमा व्यापारिक भवन बनाउन लागिएकोमा स्थानीयले आपत्ति जनाएका छन ।  असन वरपरको सबै सम्पदाहरुको नष्ट गर्ने उद्देश्यका साथ सो सम्पदा रहेको घरमा व्यापारिक भवन बनाउने निर्णय वायु देवता गुठी संस्थानले काठमाडौं महानगरपालिकाको मिलेमतोमा गरेको उल्लेख...

राष्ट्रिपति रनिङशिल्ड खेलकुदको स्थानिय तह छनौट सुरु 

1a-1557536174.jpg

२८ वैशाख, हेटौँडा । मकवानपुर जिल्लाको नवौँ राष्ट्रपति रनिङशिल्ड खेलकुद अन्तर्गत स्थानिय तह स्तरिय छनौठ सुरु भएको छ । बकैया गाउँपालिकाले राष्ट्रपति रनिङशिल्ड खेलकुदको छनौट शुक्रबारवाट सुरु गरेको हो ।  छनौट प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष दामोदर खनालले गरे । कार्यक्रम संयोजक भरत सापकोटाको अध्यक्षतामा भएको उद्घाटनमा...

चेन्नई आईपीएलको फाइनलमा, दिल्ली ६ विकेटले पराजित

i-1557535039.jpg

२८ वैशाख, हेटौँडा । चेन्नई सुपर किंग्स भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) को फाइनलमा प्रवेश गरेको छ । ओपनर फाप डुप्लेसिस र शेन वाट्सनले अर्धशतकीय पारी खेलेपछि दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरी चेन्नई फाइनलमा प्रवेश गरेको हो ।  विसाखापट्टनममा भएको दोस्रो क्वालिफायर खेलमा १४८ रनको लक्ष्य चेन्नईले १९ ओभरमा ४ विकेट गुमाएर...

मोरङमा युवकले आफैमाथी गरे गोली प्रहार

IMG_20190511_001555-1557513103.jpg

२८ बैशाख, विराटनगर। मोरङमा एक युवकले आफैमाथी गोली प्रहार गरेका छन्। मोरङको  कटहरी गाउँपालिका १ राजवंशी चोकमा दिदीको घरमा बस्दै आएका २५ वर्षीय अन्स सिंह भनिने रुपेश कामतले  शुक्रबार राति ९ बजेको समय आफैंलाई पेस्तोल प्रहार गरेका थिए।पेस्तोल प्रहार उनको  छातीमा गोली लागेको  मोरङ प्रहरी जनाएको छ। उनलाई प्रहरीले  घस्रिन्दै गर्दा...

तरुण दल मकवानपुरबाट भित्तेपात्रो सार्वजनिक

FB_IMG_1557502674099-1557502996.jpg

२७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दल मकवानपुरले २०७६ सालको भित्तेपात्रो विमोचन गरेको छ ।  शुक्रबार जिल्ल्ला पार्टी कार्यालय मकवानपुरमा एक कार्यक्रमकाबीच नेपाल तरुण दल मकवानपुरका संस्थापक अध्यक्ष एवम् जिल्ला पार्टी निवर्तमान सभापति रघुरमण न्यौपाने र तरुण दल मकवानपुरका जिल्ला अध्यक्ष ईश्वर पाठकले संयुक्त...

संसदीय पत्रकार मञ्च गण्डकीको टोली हेटौँडामा

touchmaster_1557500925505-1557501080.jpg

२७ वैशाख, हेटौंडा । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशको पत्रकारहरुको टोली विभिन्न प्रदेशहरुको भ्रमणको क्रममा प्रदेश ३ को हेटौँडा आइपुगेको छ । मञ्चका सचिव विशन क्षेत्रीको नेतृत्वमा शुक्रबार हेटौँडा आएको गण्डकी प्रदेशको टोलीले प्रदेश ३ को प्रदेश सभाको गतिविधिहरुको बारेमा जानकारी लिएको छ । प्रदेश ३ को प्रदेश सभा सचिवालयमा आयोजित भेटघाट...

रिलायन्स स्कुलमा निर्वाचन सम्पन्न

3-1557498924.jpg

२७ वैशाख, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको रिलायन्स इङग्लिस सेकेन्डरी बोर्डीङ स्कुलले अन्तर सदन व्यवस्थापनका लागी निर्वाचन सम्पन्न गरेको छ ।  विद्यालयमा रहेका चार वटा  विभिन्न सदन र विद्यालयको स्टुडेन्ट काउन्सिलका सभापति र उपसाभापतिको निर्वाचन सम्पन्न गरेको हो । शुक्रबार भएको निर्वाचन प्रकृयाबाट विद्यालयको...

यौनजन्य क्रियाकलापमा संलग्न भन्दै होटल मालिक सहित २ पक्राउ

ghalan-hotel-1557499479.jpg

२७ बैशाख, हेटौँडा । हेटौँडा बजारको होटलहरुमा यौनजन्य क्रियाकलाप हुने गरेको छ भन्ने विभिन्न संचारमाध्यममा समाचार प्रकाशन भएपछि मकवानपुर प्रहरीले त्यसको नियन्त्रणमा सक्रिया देखाएको छ ।  यसै क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरबा खटि गएको प्रहरी टोलिले हेटौंडा–१० बसपार्कमा रहेको घलान होटल एण्ड लजमा यौनजन्य तथा अनैतिक क्रियाकलाप...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार