Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

राष्ट्रिपति रनिङशिल्ड खेलकुदको स्थानिय तह छनौट सुरु 

1a-1557536174.jpg

२८ वैशाख, हेटौँडा । मकवानपुर जिल्लाको नवौँ राष्ट्रपति रनिङशिल्ड खेलकुद अन्तर्गत स्थानिय तह स्तरिय छनौठ सुरु भएको छ । बकैया गाउँपालिकाले राष्ट्रपति रनिङशिल्ड खेलकुदको छनौट शुक्रबारवाट सुरु गरेको हो । 
छनौट प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष दामोदर खनालले गरे । कार्यक्रम संयोजक भरत सापकोटाको अध्यक्षतामा भएको उद्घाटनमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल खुशराज, विभिन्न विद्यालयको प्रधानअध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको सहभागिता थियो । 
दुई दिन सम्म हुने छनौटमा बकैया गाउँपालिका भित्र रहेका सवै दश वटै माध्यमिक विद्यालयले सभागिता जनाएको प्रतियोगिता संयोजक भरत सापकोटाले जानकारी दिए ।
छनौटमा १०६ जना छात्रा तथा २०५ जना छात्र खेलाडीहरु भलिवल, एथलेटिक्स, कव्वडी र सितेरियो कराते खेलमा छनौट हुने जनाईएको छ ।
निर्वाचन क्षेत्रीय छनौट र जिल्ला प्रतियोगिता हुदै प्रदेश र राष्ट्रिय प्रतियोगिता आयोजना हुदै आएको यो प्रतियोगिता यस पटक देखि स्थानिय स्तरबाटै छनौट गर्ने व्यवस्था भएको खेलकुद विकास समितिका प्रमुख दाहालले जानकारी दिएका छन् ।
अव स्थानिय तह, जिल्ला, प्रदेश हुदै राष्ट्रिय प्रतियोगितामा खेलाडीहरुले खेल्नु पर्ने छ । 
फोटो सौजन्यः राजन दाहाल खुशराज

ddd-1557536174.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार