Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

गैंडाले आक्रमण गर्दा महतोको मुत्यु

44cf4ffb168d6b026fe356bbe-1556595272.jpg

१७ बैशाख, चितवन। गैंडाको अाक्रमण परी चितवनमा एक जनाको मृत्यु भएको छ।  मुत्यु हुनेमा भरतपुर महानगरपालिका २८ भंगाहाका ४६ वर्षीय खगेन्द्रकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। खोलामा माछा मारेर फर्किने क्रममा महतोलाई गएराति  गैँडाले आक्रमण गरेको थियो।गैंडाको आक्रमणबाट  गम्भीर घाइते भएका महतोको उपचारका क्रममा...

आईपीएलः हैदरावादको प्ले अफ खेल्ने सम्भावना कायमै 

devid_warner_pTOKT4HZCs-1556590273.jpg

१७ वैशाख, हेटौँडा । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ४८ आँै खेलमा सनराईजर्स हैदरावादले किंग्स इलाभेन पन्जाबलाई पराजित गरेको छ । सोमबार राति हैदरावादको घरेलु मैदान राजिव गान्धी क्रिकेट रंगशालामा भएको खेलमा पाहुना टोली पन्जाब ४५ रनले पराजित भयो । हैदरावादले दिएको २ सय १३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पन्जाब २० ओभरमा ८ विकेट...

जीप दुर्घटनामा तीन जनाको मृत्यु

169028-road-accident-1556589503.jpg

१७ वैशाख, हेटौँडा । ललितपुरको बाग्मती गाउँपालिका वडा नम्बर–३ तीनपानेमा सोमबार भएको जीप दुर्घटना परी तीन जनाको मृत्यु भएको छ । दुर्घटना सोमबारा राति ९ बजे भएको प्रहरीले जनाएको छ । तीनपानेबाट भट्टेडाँडाका लागि छुटेको बा ५ च ५६९६ नम्बरको जीप दुर्घटना भएको हो ।  दुर्घटनामा परी महोत्तरी बर्दिबासका १९ वर्षीय विशाल थापामगर, ललितपुर...

चेक रिपब्लिकले गुमायो स्ट्राइकर जोसेफ सुराललाई

IMG_20190430_074109-1556589699.jpg

१७ बैशाख, हेटौंडा।चेक रिपब्लिकले एक फुटबल स्ट्राइकर गुमाएको छ।  चेक रिपब्लिकका स्ट्राइकर जोसेफ सुरालको बस दुर्घटनामा परी मृत्यु भएपछि चेक रिपब्लिक शोकमा डुवेको छ। टर्कीको केस्रीमा खेल खेलेर फर्कदै गर्दा सुराल सवार निजी मिनिबस दुर्घटनामा परेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका सुरालको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।...

टाेल विकास संस्थाका काेषाध्यक्षहरूका लागि लेखा व्यवस्थापन तालिम

IMG_20190430_071303-1556587900.jpg

१७बैशाख, हेटौंडा।टाेल विकास संस्था नगर समन्वय समितिको अायाेजना तथा हेटौंडा उपमहानगरपालिकाकाे सहयोगमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर  ३ र १३ मा नव गठित ४२ वटा टाेल विकास संस्थाका काेषाध्यक्षहरूका लागि लेखा व्यवस्थापन तालिम शुरू भएकाे छ । टाेल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीकाे अध्यक्षता तथा हेटौंडा...

दोषि देखिए आफु दण्ड भोग्न तयार छुः डा. भट्टराई

Baburam-Bhattarai-810-1556587694.jpg

१७ वैशाख, हेटौँडा । पुर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बालुवाटार बालुवाटारको जग्गाबारे गम्भीरतापुर्वक छानविन गरि भ्रष्टाचारको जरो उखुल्ने काम गर्न सरकारलाई सुझाव दिएका छन् । सोमबार संघीय संसदको बजेट अधिवेशनको पहिलो बैठकमा शुभकामना मन्तव्य राख्दै उनले ललिता निवासको सार्वजनिक जग्गाका बारेमा गम्भीर ढंगले छानविन गर्न...

मंगलबारबाट कास्कीमा अनिश्चितकालकालिन शैक्षिक सस्था बन्द

bigyapti-1556553903.jpg

 १६ बैशाख, पोखरा । पोखरा बिश्व बिद्यालयमा जारी शान्तिपुर्ण आन्दोलनमा प्रशासनद्वारा विद्यार्थीमाथी गरिएको धर पकडको विरोधमा नेबि संघ कास्कीले भोलि मंगलबारबाट कास्की जिल्लाका सम्पुर्ण शैक्षिक संस्थाहरु अनिश्चितकालका लागि बन्द गर्ने जनाएको छ ।  नेबिसंघ कास्कीका सभापति बिकास थापाले सोमबार साझ एक विज्ञप्ती निकाल्दै  गिरफ्तार...

चुच्चेखोलामा व्याग बनाउने तालिम सकियो

58444055_466973090508617_-1556552849.jpg

१६,बैशाख,हेटौडा । घरेलु तथा साना उद्योग कार्यालय,हेटौडाको आयोजना र कामधेनु  बहुउद्धेश्यीय सहकारी संस्था,नारी चेतना बचत तथा ऋण सहकारी संस्था र  चुच्चेखोला सामुदायिक वन उपभोक्ता बचत तथा ऋण सहकारी संस्थाको सहयोगमा संचालित ३ महिने ढाका तथा मखमलको व्याग बनाउने तालिम  सकिएको छ ।  हेटौडा उपमहानगरपालिका ६ का वडा अध्यक्ष अर्जुनप्रसाद...

मकवानपुर उद्योग वाणिज्य संघको प्रेस सल्लाहकारमा अधिकारी

IMG_20190429_192545-1556545479.jpg

१६ बैशाख, हेटौंडा।मकवानपुर उद्योग वाणिज्य संघले दुई जना सल्लाहकार मनोनित गरेको  छ । सोमबार बसेको संघको कार्यसमितिको नियमित बैठकले नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका सचिव गणेश दर्पण अधिकारीलाई प्रेस सल्लाहकारमा  मनोनित गरेको छ । पत्रकार अधिकारी प्रदेश दैनिकका प्रकाशक तथा रेडियो मकवानपुरका स्टेशन म्यानेजर हुन । त्यसैगरी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार