२७ भदौ, हेटौँडा । बकैया गाँउपालिकाको आयोजनामा माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगीता सम्पन्न भएको छ । ३९ औँ राष्ट्रिय बाल दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर बकैयाको छतिवनमा माध्यमिक विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगिता भएको होे ।
बकैया भित्र रहेका ९ वटा माध्यमिक विद्यालय सहभागी प्रतियोगीतामा महेन्द्र माध्यमिक विद्यालय छतिवन प्रथम, कान्ति माध्यमिक विद्यालय द्वितीय र जनक माध्यमिक विद्यालय भिरकोट तृतिय भएका थिए । राउन्ड रोविनका आधारमा खेलाइएको प्रतियोगितामा बकैया गाँउपालिका प्रमुख प्रशाशकिय अधिकृत खेमराज सापकोटा, लेखा अधिकृत रम्भा कार्की तथा विद्यालय निरिक्षक रामबहादुर घलानले निर्णायकको भुमिका निभाएका थियो । भुगोल,इतिहास, खेलकुद तथा विभिन्न समसामहिक क्षेत्रबाट तयार पारिएको प्रश्नावलीमा अंकभार ५ दिएर प्रतियोगीता सञ्चालन गरिएको कार्यक्रम संयोजक कविता भट्टले जानकारी दिए ।
पुरस्कृत विद्यालय तथा विद्यार्थीहरुलाई बकैया गाउँपालिका प्रमुख दामोदर खनाल, उपप्रमुख सरला बोलखेले पुरस्कार हस्तान्तरण गरेका थिए ।
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...





-nepal-1793842721.jpg)


-nepal-1793665142.jpg)




-1792888897.jpg)



-1792715895.jpg)
