Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

गाउपालिका अध्यक्ष माथी आक्रमण

२८ चैत, ओखलढुङ्गा। ओखलढुङ्गाको  लिखु गाउपालिका  अध्यक्ष गोविन्द पौडेलमाथि  मंगलबार आक्रमण भएको छ । मंगलबार राती अज्ञात   समुहले  अध्यक्ष पौडेलमाथि आक्रमण गरेको हो । आक्रमणबाट  पौडेलको बायाँ घुँडा , तिघ्रा र खुट्टामा गहिरो चोट लागेको छ भने हातको कान्छी औंलाको नङ समेत फुटेको छ । अहिले घाईते पौलेलको स्थानीय स्वास्थ्य संस्थामा...

कालिका कन्स्ट्रक्सनमा अज्ञात समूहद्वारा बम विष्फोट

 चैत २८, हेटौँडा  । कालिका कन्स्ट्रक्सनको चितवनको भरतपुरमा रहेको  केन्द्रीय कार्यालय बम विस्फोट भएकाे छ । मंगलबार  साँझ अज्ञात समूहले बम विस्फाेट गराएको हाे ।  भरतपुर महानगरपालिका –२ क्षेत्रपुरमा रहेको कार्यालयको कम्पाउन्डमा  भित्र अज्ञात समूहले गराएको विस्फोटबाट झ्यालका सिसा फुटेका छन् । बम कसले र किन  विस्फाेट गराएकाे...

फाखेल र कुलेखानीमा ७ सय ४० महिलाको निःशुल्क स्वास्थ्य परीक्षण

२७ चैत,हेटौंडा । नेपाल अर्बुद रोग निवारण संस्थाको २५ औं वर्षको अवसर पारेर संस्थाको जिल्ला शाखा मकवानपुरले सोमबार र मंगलबार जिल्लाका दुई स्थानमा महिलाका लागि निःशुल्क स्वास्थ्य शिविरको आयोजना  गरेको छ । मकवापुरको  उतरी क्षेत्र फाखेल र कुलेखानीमा गरी  ७ सय ४० महिलाको परीक्षणसहित उनीहरुलाई सल्लाह र औषधी पनि निःशुल्क वितरण गरिएको...

नेपाल प्रहरीको आईजिपिमा सर्वेन्द्र र सशस्त्रको आईजिपिमा शैलेन्द्र

DIG-sir-2-1-1523373418.jpg

२७ चैत, हेटौँडा । सरकारले नेपाल प्रहरीको आईजीपीमा सर्वेन्द्र खनाल नियुक्त गरेको छ । । बालुवाटारमा बसेको बढुवासिफारिस समितिको बैठकले प्रहरीको नयाँ आईजीपीमा खनालको नाममा सहमति जुटाएको  र मंगलबार   दोस्रोपटक बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले डिआईजी खनाललाई आईजीपीमा नियुक्त गरेको हो । नेपाल प्रहरीका आईजीपी प्रकाश...

राक्सिराङ्मा चट्याङ् लागेर वृद्ध घाइते

thundering-1523371258.jpg

२७ चैत, हेटौँडा । मकवानपुरको राक्सिराङ् गाउँपालिका  १ भुमिथुङ्मा मंगलबार दिउँसो परेको चट्याङ् लागेर एक वृद्ध घाइते भएका छन् ।   घरमा नै बसिरहेको बेला चट्याङ्  लागेर  ६५ वर्षीय श्यामबहादुर बल घाइते भएको स्थानीय कान्छा रुम्बाले बताईन  ।  घाइतेको बलको अवस्था सामान्य रहेको र उपचारका हेटौँडा पठाईएको रुम्बाले बताईन । उक्त क्षेत्र...

जनजाति महासंघ मकवानपुरद्धारा सरकारलाई ज्ञापन पत्र 

30516258_1600893869995917-1523370259.jpg

२७ चैत, हेटौँडा । आदिवासी जनजाति महासंघ मकवानपुरले सरकारले सांस्कृतिक पर्वमा दिँदै आएको विदा कटौती गर्ने निर्णय  फिर्ता लिन  ज्ञापन पत्र बुझाएको छ ।   महासंघ मकवानपुरका अध्यक्ष तीर्थ बहादुर थापा मगरको नेतृत्वमा  अन्य ७ वटा जातिय संघसंस्थाको प्रतिनीधि टोली  जिल्ला प्रशासन कार्यालयमा पुगि निमित्त प्रमुख जिल्ला अधिकारी बिनोद...

शेरबहादुर देउवा हेटौँडा आउँदै

Tarun-dal-1523273681.jpg

२६ चैत, हेटौँडा । नेपाल तरुण दलको ३ नम्बर क्षेत्रीय प्रशिक्षण बैशाख ३ र ४ गते हेटौँडामा हुने भएको छ । देश संघीय संरचनामा गएपछि तरुण दलले पहिलो पटक क्षेत्रीय प्रशिक्षण गर्न लागेको हो ।  प्रशिक्षण कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने आज पत्रकार सम्मेलन गरी तरुण दल मकवानपुरले...

भक्तपुरलाई राजधानी बनाउन प्रस्ताव पेश

Bhaktapur-1523273523.jpg

२६ चैत, हेटौँडा । ३ नम्बर प्रदेशको राजधानी भक्तपुरलाई बनाउन मागसहित प्रस्ताव पेश भएको छ । ३ नम्बर प्रदेश सचिवालयमा भक्तपुरलाई प्रदेश राजधानी बनाउन मागसहित सोमबार प्रस्ताव दर्ता भएको हो । एमाले प्रदेशसभा सदस्य शशिजंग थापा र हरिशरण लामिछानेले भक्तपुरलाई प्रदेश राजधानी बनाउनुपर्ने मागसहित प्रस्ताव दर्ता गरेको ३ नम्बर प्रदेशसभा...

भुटनदेवी बेकरीद्वारा गल्ति स्विकार

Bread-1523271001.jpg

२६ चैत, हेटौँडा । हेटौँडा–७ मा रहेको भुटनदेवी बेकरी उद्योगले २०१७ अप्रिलको ट्याग भएको ईस्टिकर भुलबस टाँसि बजारमा बिक्रीमा गएको स्वीकारेका छन् ।  सोमबार बिहान एक उपभोक्ताले हेटौँडाको एक पसलबाट पाउरोटी किन्दा उद्योगले उत्पादन गरेको पाउरोटीमा २०१७ अप्रिलको ट्याग भएको भेटिएको थियो । क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार