२६ चैत, हेटौँडा । हेटौँडा–१० मा रहेको गोरक्षेश्वर दिव्यधाममा बैशाख १ गतेदेखि ७ गतेसम्म सामाजिक सद्भाव अभिबृद्धिका लागि महायज्ञ हुने भएको छ । नयाँ बर्ष शुभकामना पञ्चबर्षीय विराट महायज्ञ आयोजक मूल समारोह समितिले सोमबार पत्रकार सम्मेलन गरी यसको तयारीबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा महायज्ञका संयोजक अजेयराज सुमार्गीले...
२६ चैत, हेटौँडा । आम संर्वसाधरणा तथा उपभोक्ताले सधै उपभोग गर्ने खाद्य वस्तु गुणस्तरहिन हुदा यस्ता वस्तुले आम सर्वासाधरणामा कस्तो असर पार्छ कल्पना गर्नू भएको छ । हेटौडा रहेको एक बेकरी उद्योगले उत्पादन गरेको खाद्य वस्तु गुणस्तरहिन पाईएको छ । हेटौँडा ७ मा रहेको भुटनदेवी बेकरी उद्योगले २०१७ अप्रिल को टयाग भएको ईटिकर टासि बजारमा बिक्री...
२५ चैत, हेटौँडा । कोपिला महिला समूह हेटौँडा–१२ को आयोजनामा आज सचेतनामुलक ¥याली प्रदर्शन गरिएको छ । समूहले जुवातास एवं मदिरा सेवन नियन्त्रणसम्बन्धी सचेतना ¥याली गरेको हो । कार्यक्रममा वडा अध्यक्ष ललित घलान, पदमपोखरीका प्रहरी नायव निरीक्षक मेघराज घिमिरे, सिग्रेनी टोल विकास संस्थाका अध्यक्ष नानीराम अर्याल, प्रगतिशिल टोल विकास...
२५ चैत, हेटौँडा । ३ नम्बर प्रदेशसभा बैठक ४ वटा विधेयकलाई छलफलका लागि स्विकृत गरेको छ । बैठकमा मूख्यमन्त्री डोरमणी पौडेलले प्रस्तुत गरेको ३ र आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले प्रस्तुत गरेको एउटा विधेयक छलफलका लागि स्वीकृत भएको हो । बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले गाउँ, नगर तथा जिल्ला सभा सञ्चालन कार्यविधि...
२५ चैत, हेटौँडा । हेटौँडामा आगामी बैशाख १ गतेबाट आयोजना हुने नयाँ बर्ष शुभकामना पञ्चबर्षिय विराट महायज्ञ २०७५ को विषयमा बृहत छलफल सम्पन्न भएको छ । गोरक्षश्वर क्षेत्र विकास समिति गोरक्षश्वर दिव्यधाममा आयोजित छलफल कार्यक्रममा वक्ताहरुले महायज्ञलाई तन मन र वचनले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्ने थिए । महायज्ञ अनन्त श्री विभुषित...
२५ चैत, हेटौँडा । हेटौँडा–६ चुच्चेखोलामा रहेको कामधेनु बहुद्देयीय सहकारी संस्था लिमिटेडको तीन दिने सहकारी अवलोकन भ्रमण सम्पन्न भएको छ । टोलीले नवपरासीमा रहेको विकु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पाल्पामा रहेको महिला बहुद्देश्यीय सहकारी संस्था र रुपन्देहीमा रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको अवलोकन गरेको हो । टोलीलाई...
२३ चैत,हेटौंडा।पूर्व अर्थमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले निर्वाचनमा देशैभर पराजय व्यहोरेपनि काँग्रेसी नेता कार्यकर्ता हतोत्साही हुन नपर्ने बताएका छन । नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिका १२ र १३ को संयुक्त आयोजनामा नववर्ष २०७५ को शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेलालाई शुक्रबार संवोधन...
२३चैत,हेटौडा । नेपाल तरुण दलले बैशाख ३ र ४ गते प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । केन्द्रिय कार्यक्रम अनुसार बैशाख ३ र ४ गते हेटौँडामाा ३ नं प्रदेश स्तरीय तरुण दल प्रशिक्षण कार्यक्रम हुने भएको हो । प्रशिक्षण कार्यक्रमको तयारी स्वरुप तरुण दल मकवानपुरले आज एक कार्यक्रमको आयोजना गर्दै तयारी तिब्र पारिएको जनाएको छ । नेपाली...
२३ चैत, हेटौँडा । प्रधानमन्त्री केपी ओली भारतको तीनदिने राजकीय भ्रमणका लागि शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन । ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली दिल्ली प्रस्थान गरेका हुन । नेपाल एअरलायन्सको नियमित उडानबाट दिल्ली पुग्ने प्रधानमन्त्री ओली इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलबाट सीधै...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...













-1788140988.jpg)











