१९ पुस, हेटौंडा । हेटौंडा-२ मकवानपुर बहुमुखी क्याम्पस अगाडि शुक्रबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा २ जना घाइते भएका छन् । मनकामना चोकबाट मानसचोकतर्फ आउँदै गरेको ना१ब ३३८० नम्बरको सरकारी मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको बा.प्रदेश ०३ ००५ प ६५२६ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाएको हो । दुर्घटनामा दुबै सवारीका चालक घाइते भएको र...
१९ पुस, हेटौंडा । नेपाली बजारमा शुक्रवार सुनको मूल्य बढेको छ । सुन तोलाको दुई हजार रुपैयाँले बढेको हो । शुक्रबार सुन प्रतितोला एक लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ ।...
१९ पुस , गमगढी । मुगु केन्द्रविन्दु बनाएर शुक्रबार बिहान ४. ४ रेक्टरस्केलको भुकम्प गएको छ। मुगुको लुमा आसपास केन्द्रबिन्दु बनाएर शुक्रबार बिहान ८ बजेर ३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का आसपासको जिल्लामा महशुस गरिएको थियो। यस अघि बिहीबार दिउँसो...
१९ पुस, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्य समिति बैठक शुक्रबार बस्ने भएको छ । बैठकमा प्रथम महाधिवेशनबारे छलफल हुने जनाइएको छ । त्यस्तै, पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक तथा महामन्त्री राजाराम बर्तौलाले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । बैठकमा मुलुकको वर्तमान अवस्था, पार्टीको...
१९ पुस, हेटौंडा । बझाङमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जीप चालक केदारस्यूँ गाउँपालिका-१ रायलका ३३ वर्षीय शमशेर मल्ल, तलकोट गाउँपालिका-४ की ७२ वर्षीया जौमतीदेवी धामी, उनका छोरा ३६ वर्षीय बम्मबहादुर धामी, नातिनी ६ वर्षीया आकृति धामी रहेका छन् । आकृतिको जिल्ला अस्पताल बझाङ लैजाने क्रममा र बाँकीको घटनास्थलमा नै...
१९ पुस, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको र तराईका धेरै स्थानमा हुस्सु लागेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा भागमा आंशिकदेखि साधारणता बदली भएको छ भने मुलुकका बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको छ । आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा...
१८ पुस, हेटौंडा । अन्तर-पुस्ता महिलावादी मञ्चको अनुपम अभियान अन्तरगत बिहीबार हेटौंडा-६ चुच्चेखोलामा सचेतना कार्यक्रम भएको छ । महिलाहरूलाई निर्णायक भुमिकामा पुर्याउनका लागि टेवा पुर्याउने उद्धेश्यले सचेतना कार्यक्रम भएको हो । कार्यक्रम अन्तरगत महिला सहभागिताका लागि सन्देशमुलक र्याली भएको थियो । चुच्चेखोलाबाट शुरू भएको र्याली...
१८ पुस, हेटौंडा। हेटौंडाको मेनरोडमा लागुऔषध गाँजा सहित २ महिला पक्राउ परेका छन्। बिहीबार बिहान हेटौंडा उपमहानगरपालिका-४ स्थित मेनरोडमै सडक पेटीमा हिँडिरहेका दुई महिलालाई प्रहरीले १० किलो २७० ग्राम लागुऔषध गाँजासहित पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन्। पक्राउ पर्नेमा कैलाश...
१८ पुस, हेटौंडा । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक पेरिसडाँडामा बसिरहेको छ । केन्द्रीय समिति बैठकको एजेण्डा तयारीका लागि माओवादी स्थायी कमिटी बैठक बसेको हो । ३ दिनसम्म चल्ने बैठकमा पहिलो पटक पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ पनि सहभागी छन् । यससँगै उनी माओवादीको सक्रिय राजनीतिमा फर्किएका छन् । माओवादी लडाकुका...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


























