Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

गैँडाको आक्रमणबाट एकको मृत्यु, पाँच घाइते

Gainda-Rhino-1735652510.jpg

१६ पुस, हेटौंडा । चितवनमा गैँडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।  मृत्यु हुनेमा रत्ननगर-१६ की ७० वर्षीया कृष्णाकुमारी थापा रहेकी छिन् । गैँडाको आक्रमणबाट गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । गैँडाको आक्रमणबाट मृतक थापाका श्रीमान ७८ बर्षीय डम्बरबहादुर...

मंगलबार सुनचाँदीको मूल्य घट्यो

Gold-1735630943.jpg

१६ पुस, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो ।  छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ । चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर प्रतितोला एक हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

चितवनमा गैँडाको आक्रमणबाट दुई जना घाइते

IMG_20240420_123827-1735627297.jpg

१६ पुस, भण्डारा। चितवनमा गैँडाको आक्रमणमा परी दुईजना घाइते भएका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नम्बर १ कासिगाउँमा गौडाको आक्रमणमा परेर दुईजना घाइते भएका हुन्।  गैडाको आक्रमणबाट स्थानीय ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन् । घर अगाडि आगो तापिरहेको उनीहरूलाई चितवन राष्ट्रिय निकुञ्जबाट आएको गैंडाले...

ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

death_body-1735616589.jpg

१६ पुस, हेटौंडा । सर्लाहीमा गएराति ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरसाइकल चालक बरहथवा-५ राजुचोकका हरिन्द्र महतो र पुरुषोत्तम दास रहेका छन् । महतोको बरहथवास्थित एडभान्स सञ्जीवनी अस्पतालमा र दासको बयोधा अस्पताल वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले...

आज मेलमिलाप दिवस मनाइँदै

bp-koirala1609390737-1735616124.jpg

१६ पुस, हेटौंडा । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदै छ । कोइराला आफूमाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइन लागेको हो । २०३३ पुस...

बैतडी केन्द्रबिन्दू भएर भूकम्प गयो

images-1735615397.jpg

१६ पुस, सुर्खेत। बैतडी  केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहान ७ बजेर ५४ मिनेटमा बैतडीको नवाघर  केन्द्र बनाएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको हो । विगत केही दिनदेखि सुदूरपश्चिमका विभिन्न जिल्लामा भूकम्प गइरहेको छ।...

मौसम आंशिक बदली रहने सम्भावना

mausam_badali-1671161633-1735615267.jpg

१६ पुस, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले नेपालको तराईका धेरै स्थान र उपत्यकाको केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । आज दिउँसो र राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहने छ...

समृद्ध मुलुक निर्माण गर्न गुरुङ समुदायको भूमिका प्रशंसनीय: राष्ट्रपति

president-Ram-chandra-pou-1735538529.jpg

१५ पुस, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गरेका छन्। राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना सन्देशमा बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसारजस्ता...

रौतहटको राजदेवीमा २५ घर जलेर नष्ट

aago-1735529917.jpg

१५ पुस, बंकुल। रौतहटको राजदेवी नगरपालिका–५ स्थित पासवान टोलमा आगलागी हुँदा २५ घर जलेर नष्ट भएका छन्। आइतबार राति नगरपालिका वडा नम्बर ५ पासवान टोलमा आगलागी हुदा दीपेन्द्र पासवान, प्रदीप पासवान, रामनाथ हजरा सहितका २५ घर जलेर पूर्ण रूपमा नष्ट भएको रौतहट प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक कुमार रायले जनाएका छन् । आगलागीमा लाखौँको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार