Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भुकम्पको केन्द्रबिन्दु चीनमा

a317a38f-949a-4bd4-871b-8-1736213773.jpg

२३ पुस, हेटौंडा । आज विहान गएको भुकम्पको केन्द्रबिन्दु चीनमा रहेको छ । चीनको सिगात्सेबाट २३ किलोमिटर पर केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको हो । भुकम्पको धक्का चीन, नेपाल, भारत, बंगलादेश र भुटानका विभिन्न भागमा महसुस भएको जनाइएको छ ।...

मौसम आंंशिक बदली रहने सम्भावना

mausam_badali-1671161633-1736213140.jpg

२३ पुस, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। पश्चिम तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । राति हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ । पहाडी...

हेटौंडामा भूकम्पको धक्का महसुस

202412213285236-1736212334.jpg

२३ पुस, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडामा केही समय अघि भूकम्पको धक्का महसुस गरिएको छ। मंगलबार बिहान ६ बजेर ५० मिनेटको समयमा भूकम्पको धक्का महसुस गरिएको छ। क्षतीको विवरण आइनसकेको जनाइएको छ ।...

हेटौंडा १३ पदमपोखरीमा चितुवा देखापर्यो

Screenshot_20240528_08091-1736175797.jpg

२२ पुस, हेटौंडा। हेटौंडा १३ पदमपोखरीमा चितुवा देखापरेको छ। एउटा माउ र २ वटा बच्चा गरी ३ वटा चितुवा हेटौंडा १३ पदमपोखरीमा देखा परेको  स्थानीयले जनाएका छन् । हेटौंडा १३ पदमपोखरीको हिमचुली टोला विकास संस्थाको सडकमा उक्त चितुवा देखापरेको जनाइएको छ। साझ ८ बजेको समयमा बच्चा सहित माउ चितुवा देखापरेको पछि पदमपोखरीबासी त्रसित बनेका छन्। गत हप्त...

ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिवविरूद्ध पक्राउ पुर्जी

anil-pokharel-1736172270.jpg

२२ पुस, हेटौंडा । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल कुमार पोखरेलविरुद्ध सोमबार पक्राउ पुर्जी जारी भएको छ । ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई पक्राउ गरी अनुसन्धान गर्न मोरङ जिल्ला अदालतले अनुमति दिएको हो । नेकपा एमालेका मोरङ जिल्ला सदस्यसमेत रहेका अनिलले एमबीबीएसमा नाम निकाल्ने भनेर ३८ लाख...

मधेशकी तत्कालीन सचिव सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

BHumi-sahakari-mantri8_ed-1736156746.jpg

२२ पुस, हेटौंडा । मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी तत्कालीन सचिव डा. नम्रता सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सिंहसहित ८ जना विरुद्ध एक करोड रुपैयाँ विगो दाबीसहित सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले बताएका हुन् । आयोगले सिंहसहित...

रौतहटमा जंगली हात्तीले ६ घर भत्कायो

Screenshot_20250106_13234-1736149133.jpg

२२ पुस, दुधिअवा। रौतहटमा जंगली हात्तीले आक्रमण गर्दा ६ घरमा क्षति पुगेको छ।जिल्लाको उत्तरी क्षेत्रमा रहेको  गुजरा नगरपालिका-३ स्थित जंगलसहियाको  पशुपति टोलमा सोमबार बिहान जंगली हात्तीले ६ वटा घरमा क्षति पुर्‍याएको रौतहट प्रहरीले जनाएको छ । नजिकै रहेको जंगलबाट बस्ती पसेको हात्तीले स्थानीय अर्जुन शाही ठकुरी, रामकुमार शाही ठकुरी,...

झोलुङ्गे पुलबाट खसेर एक जनाको मृत्यु

Death-1736146565.jpg

२२ पुस, मुस्ताङ । मुस्ताङमा झोलुङ्गे पुलबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  पोखरा महानगरपालिका-३० गगनगौडाका ३७ वर्षीय प्रकाश मल्ल ठकुरी रहेका छन् । मुस्ताङको घरपझोङ-४ जोमसोमस्थित नेपाली सेनाको क्याम्प र जिल्ला प्रशासन कार्यालय जोड्ने झोलुङ्गे पुलबाट खसेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ...

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर

Screenshot-2025-01-06-120-1736144610.png

२२ पुस, हेटौंडा । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।  आज सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको १ हजार ८१० रुपैयाँमा कारोबार भईरहेको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार