Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

वनस्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न

Ban-1519313711.jpg

१० फागुन, हेटौंडा । हर्नामाडी ईलाका वनस्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । हर्नामाडी ईलाका वन कार्यालयका प्रमुख शालिकराम भट्टराईको सभाध्यक्षतामा भएको गोष्ठीमा १५ सामुदायिक वनका अध्यक्ष उपाध्यक्ष गरी ३० जनाको सहभागिता रहेको थियो ।  कार्यक्रममा सामुदायिक वनहरुले चालु आर्थिक बर्षमा गरेका काम र भावी योजनाबारे छलफल भएको थियो ।...

राजेन्द्र पाण्डे मस्यौदा समिति संयोजक चयन

Rajendra-Pandey-1519313374.jpg

१० फागुन, हेटौँडा । ३ नम्बर प्रदेशसभा नियमावली मस्यौदा समितिको संयोजकमा राजेन्दप्रसाद्र पाण्डे चयन भएका छन् । प्रदेश नम्बर ३ को संसद नियमावली तयार पार्न विहिबार मस्यौदा समितिको बैठक हेटौँडामा बसेको हो ।  ५ वर्षसम्म प्रदेश नम्बर ३ को संसद संचालनका लागि कार्यविधि मस्यौदा तयार पारिएको हो । प्रदेश संसदले पहिलो अधिवेशन सुरु गरेपनि...

नेपाल पुलिस फाइनलमा प्रवेश

Hetauda-Gold-10-1519304676.jpg

१० फागुन, हेटौँडा । नेपाल पुलिस क्लब सुमन भोम्जन खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौँडामा जारी टुबोर्ग हेटौँडा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।  वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा विहिबार भएको अन्तिम सेमिफाइनल खेलमा पुलिसले संकटा क्लवलाई २–० गोल अन्तरले पराजित गरेको हो । पुलिसका लागि खेलको १९ औं मिनेटमा दिनेश राजबंशीले गोलको...

मदन भण्डारीले देखाएको बाटो अंगिकार गर्छु : पौडेल

Dormani-Paudel-1519281403.JPG

१० फागुन, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्मन्त्री डोरमणी पौडेलले स्वर्गीय नेता मदन भण्डारीले देखाएको बाटोलाई आफुले अंगिकार गर्ने बताएका छन् ।  मदन भण्डारी फाउण्डेसनले विहिबार हेटौँडामा गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै पौडेलले मदन भण्डारी आफ्नो प्रेरणाको स्रोत भएको भन्दै उनले देखाएको बाटोमा अघि बढ्ने बताएका हुन् ।...

कांग्रेस कार्यसम्पादन समिति बैठक स्थगित

Nepali-Congress-1519279191.jpg

१० फागुन, हेटौँडा । नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठक स्थगित गरेर सांसदहरुको बैठक बोलाएको छ । विहिबारका लागि कार्यसम्पादन समिति बैठक बोलाएको कांग्रेसले यसलाई स्थगित गरी सांसदहरुको बैठक बोलाएको हो । सांसदको बैठक शनिबारका लागि डाकिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । प्रतिनिधिसभा र राष्ट्रियसभामा...

नयाँ शक्तिको चौंथो विस्तारित बैठक शुरु

Naya-Shakti-Party-Nepal-F-1519230026.jpg

९ फागुन, हेटौँडा । नयाँ शक्ति पार्टी नेपालको चौंथो संघीय परिषद्को विस्तारित बैठक लुम्बिनीमा बुधबारबाट शुरु भएको छ । ३ तहको निर्वाचन सकिएपछि भएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । तीन दिन सम्म हुने बैठकले निर्वाचनमा पार्टीले बेहोरेको हारको समीक्षा गर्दै आगामी कार्यदिशा तय गर्ने जनाईएको छ । परिषद बैठकको पार्टीका संयोजक डा. बाबुराम...

सांसदहरुको शपथ फागुन २० मा हुने

CA-1519228998.jpg

९ फागुन, काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरुले फागुन २० गते सपथग्रहण गर्ने भएका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ का लागि संघीय संसद्को अधिवेशन आहवान गरेकाले एक दिन अघि नै सांसदहरुले सपथ ग्रहण गर्न लागेका हुन् । एकै दिन फरक–फरक समयमा दुवै सभाको शपथ कार्यक्रम तय गरिएको सचिवालयका प्रवक्ता भरत गौतमले बताए ।...

जनसरोकार समितिको संयोजकमा चौलागाई

jana-dabab-1519221659.jpg

९ फागुन, हेटौँडा । जनसरोकार समिति मकवानपुरको अध्यक्ष अधिवक्ता ध्रुवप्रसाद चौलागाई चयन भएका छन् । बुधबार हेटौँडामा भएको भेलाले चौलागाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । यसअघि जन दवाव समूहको नाममा सामाजिक मुद्धा उठान गर्दै आएको समूहले आफ्नो नाम जनसरोकार समिति राखेको हो । समितिको सदस्यहरुमा गोपीलाल बिक, ललित कुमार घलान,...

आर्मी हेटौँडा गोल्डकपको फाइनल प्रवेश

Army-9-1519220409.jpg

९ फागुन, हेटौँडा । विभागीय टिम त्रिभुवन आर्मी क्लब सुमन भोम्जन खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौँडामा जारी टुबोर्ग हेटौँडा गोल्डकप फुटबलको फाइनल प्रवेश गरेको छ । वन विज्ञान अध्ययन संस्थाको खेल मैदानमा बधुबार भएको पहिलो सेमिफाइनलमा मनाङ मस्र्याङ्दी क्लवलाई पराजित गर्दै आर्मीले फाइनल यात्रा तय गरेको हो ।  आर्मीका लागि खेलको ९० औं...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार