Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

किन दिईयो बानियाँलाई बधाई ?

Indra-Baniya-Photo-1516549854.jpg

७ माघ, हेटौँडा । तीन जिल्लाका सभापतिहरुले पूर्वगृहराज्यमन्त्री, प्रदेश सभा सांसद तथा नेपाली काँग्रेस मकवानपुरका सभापतिसमेत रहेका ईन्द्र बानियाँलाई बधाई दिएका छन् । हेटौंडालाई तीन नम्बर प्रदेशको अस्थायी राजधानी बनाउन सफल भएको भन्दै कांग्रेसका ३ जिल्लाका सभापतिले बानियाँलाई बधाई दिएका हुन् । हेटौँडामा भएको भेटमा मुगुका काँग्रेस...

राजदेवीको सप्ताहमा ३७ लाख संकलन

Saptaha-Rajdevi-1516549392.jpg

७ माघ, हेटौंडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी माविले विद्यालयको भौतिक एवम शैक्षिक उन्नतीको लागि संचालन गरेको श्रीमदभागवत धान्याचल सप्ताह ज्ञानमहायज्ञको सातौ दिन आइतबारसम्ममा ३७  लाख रकम संकलन भएको छ । आईतवार हेटौडा–१७ निवासी गोविन्दबहादुर थापाले १ लाख ६१ हजार १ सय ११,सोहि ठाउँ बस्ने रामहरी,कृष्ण र शोभा संजेलले ५७ हजार ७ सय ७,...

ग्यालेक्सी होटलका सञ्चालक पक्राउ 

D-Police-1506340151-1516545801.JPG

७ माघ , हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडा  ४ मा रहेको ग्यालेक्सी होटलका सञ्चालक रमेशकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।३८ बर्षका होटल सञ्चालक श्रेष्ठले  दुईजना युवतीलाई जवरजस्ती यौन क्रियाकलापमा संलग्न गराएको भन्दै   पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ  । श्रेष्ठलाई मानव वेचविखन अन्तर्गत पाँच दिन...

काँग्रेस मकवानपुरद्वारा सम्मान

FB_IMG_1516541498085-1516541673.jpg

७ माघ, हेटौँडा । नेपाली काँग्रेस मकवानपुरले ३ नम्बर प्रदेशमा नेपाली काँग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्यहरुलाई आईतबार स्वागत एवं सम्मान गरेको छ । नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा भएको स्वागत एवं सम्मान कार्यक्रममा ३ नम्बर प्रदेशमा काँग्रेसबाट...

३ नम्बर प्रदेश सदस्यहरुको सपथग्रहण सकियो

P2-1516518698.jpg

७ माघ, हेटौँडा । ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्यहरुले आज सपथग्रहण गरेका छन् । संसदको पहिलो बैठकमा सभामुख डोरमणी पौडेलले प्रदेश सदस्यहरुलाई सपथग्रहण गराएका छन् ।  हेटौँडास्थित तत्कालिन मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयलाई ३ नम्बर प्रदेशको संसद सचिवालयको रुपमा परिणत गरिएको छ । मंसिर १० र २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित...

डोरमणी पौडेलद्वारा सभामुखको सपथ

Sabhamukh-Sapath-3-Provin-1516510869.jpg

७ माघ, हेटौँडा । ३ नम्बर प्रदेश संसदको सभामुखको रुपमा प्रदेशसभा सदस्य डोरमणी पौडेलले सपथग्रहण गरेका छन् । आज ३ नम्बर प्रदेश प्रमुख कार्यालय हेटौँडामा प्रदेश प्रमुख अनुराधा कोइरालाले उनलाई सपथग्रहण गराएकी थिइन् । ३ नम्बर प्रदेशका ज्येष्ठ सदस्य रहेका पौडेलले आजको संसद बैठकमा निर्वाचित १ सय १० प्रदेशसभा सदस्यलाई सपथ ग्रहण गराउने...

हेटौंडामा पोखरेली गजलकार दीपक समीप 

gazal-1516497861.jpg

७ माघ, हेटौँडा । पोखरेली गजलकार दीपक समीपले शनिबार हेटौंडामा आफ्ना गजल सुनाएका छन् । गजल मञ्च मकवानपुरको आयोजनामा भएको कार्यक्रममा समीपको एकल गजल बाचन भएको हो । उनले कार्यक्रममा आफ्ना झण्डै दुई दर्जन गजल सुनाए । गजल मञ्च मकवानपुरको १४० औं गजल यात्राको सन्दर्भमा समीपका दमदार गजलहरु सुनिएका हुन् ।  मकवानपुर बहुमुखी क्याम्पसको हलमा...

कांग्रेस बकैयाको चुनावी समिक्षा

NP-1516467686.png

६ माघ, हेटौँडा । नेपाली काँग्रेस मकवानपुरले चुनावी समीक्षा सुरु गरेको छ । शनिबार मकवानपुरको बकैया गाउँपालिकाको ३, ४, ५, ६ र ७ नम्बर वडाको समीक्षा बैठक गरेको हो ।  बैठकमा चुनावमा भएको हार, अब कसरी अघि बढ्ने ? लगायतका बिषयमा समीक्षा भएको थियो । गत निर्वाचनमा प्रदेशसभा सदस्यको उम्मेदवार रहेका धर्मराज लामिछाने, बकैया गाउँपालिका अध्यक्ष दामोदर...

किसान दुग्ध सहकारीको साधारण सभा

Kishan-1516465993.jpg

६ माघ, हेटौँडा । हेटौडा–१७ हटियामा रहेको किसान दुग्ध उत्पादक सहकारी संस्थाको २७ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारणसभामा संस्थाका अध्यक्ष बद्रीप्रसाद भण्डारीले संस्थागत प्रतिवेदन, लेखा समितिका सदस्य चुडामणी रुपाखेतीले आर्थि प्रतिवेदन, ऋण उपसमितिका संयोजक उत्सवप्रसाद भट्टराईले ऋण उपसमितिको प्रतिवेदन र व्यवस्थापक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार