Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रधानमन्त्री ओली र पाकिस्तानका राजदूत हस्मीबीच भेट

pm-bangla-envoy_p1WWLMNX1-1735029520.jpg

९ पुस, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीबीच भेट भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार दईबीच भेट भएको हो । भेटमा दुई पक्षीय सम्बन्ध र हितका विविध विषयहरू व्यापार, पर्यटन, कृषि, नवीकरणीय ऊर्जा, विपद् व्यवस्थापन, शिक्षा र संस्कृति आदिमा हुँदै आएको सहयोग आदानप्रदानलाई...

कर्मयोगी सन्त नेताः कृष्णप्रसाद भट्टराई

Screenshot_20241107_12033-1735024978.jpg

♦कृष्णप्रसाद भण्डारी,अधिवक्ता प्रारम्भिक जीवनः  गोरखाका हिन्दु ब्राम्हण यज्ञेश्वर भट्टराईका आठौं पुस्ताका संकटाप्रसाद भट्टराई र ललितादेवीका चार भाई छोराहरुमध्ये कान्छा छोराको रुपमा मिति बि.सं. १९८१ पौष ०९ कृष्ण द्वादशी तदनुसार इ.सं १९२४ डिसेम्बर २३ मा बारणासी भारतमा  कृष्णप्रसाद भट्टराईको जन्म भएको थियो । उनको बि.सं. २०६७ ।११...

मंगलबार सुनको मूल्य यथावत्

gold-1735024415.jpg

९ पुस,हेटौँडा ।  सोमबार तोलामा दुई सय रुपैयाँले बढेर प्रतितोला  एक लाख ४९ हजार आठ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार यथावत रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा दस रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलाको एक हजार आठ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । ...

रवि लामिछाने सांसद पदबाट निलम्बित

Screenshot_20241105_16244-1735004089.jpg

९ पुस, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् । उनलाई सोमबार सभामुख देवराज घिमिरेले निलम्बन गरेका हुन् । संसद सचिवालयले सोमबार बेलुका लामिछाने निलम्बनको पत्र टाँस गरेसंगै उनी निलम्बनमा परेका छन् । प्रतिनिधिसभा नियमावली अनुसार संसद् अधिवेशन नरहेको अवस्थामा निलम्बनको पत्र...

लुम्बिनी प्रदेश सभाको बैठक बस्ने

lumbini-1735003725.jpg

९ पुस, हेटौंडा । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको पाँचौं अधिवेशन बस्ने भएको छ ।  लुम्बिनी प्रदेश सरकारले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। सोमबारको मन्त्रिपरिषद् बैठकले आगामी पुस १६ गते दिउँसो २ बजे प्रदेश सभाको पाँचौं अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको...

एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain_PiLaQvymrm-1735002964.jpg

९ पुस, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ । जसको प्रभावले हाल देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधरणतया बदली रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । साथै सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरू तथा...

हेटौंडा १ मा भारतीय कारको ठक्करबाट चौकिटोलका लामाको मृत्यु

images-1734965590.jpg

८ पुस, हेटौंडा। हेटौंडामा भारतीय नम्बर प्लेटको कारको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ। सोमबार साँझ त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा १ तिरतिरे धारा नजिकै सामरी पुल तर्फबाट हेटौडा बजार तर्फ आउदै गरेको बागमती प्रदेश ०३-००२प ७२६७ नम्बरको स्कुटरलाई हेटौडाबाट काठमाण्डौ जादै गरेको  बि आर ०५ बि ए ०००६ नम्बरको भारतीय नम्बर प्लेटको  कारले...

दक्षिण एशियाकै पहिलो चुरियामाई सुरुङ हेटौंडा उपमहानगरको स्वामित्वमा, अब प्रवेश गर्न शुल्क लाग्ने

IMG-20241223-WA0005-1734955982.jpg

♦ सुनिल शिवाकोटी  ८ पुस, हेटौंडा। सन् १९१७ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा बनेको दक्षिण एसियाकै पहिलो सुरुङको रुपमा ख्याति कमाएको हेटौंडा १५ र बाराको चुरियामाई मन्दिर संगै रहेको सुरुङ हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ। सोमबार एक कार्यक्रमबीच बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले...

भोली राक्सिराङमा सार्वजनिक बिदा

1706827826993-1734954619.jpg

८पुस,हेटौंडा। मकवानपुरको राक्सिराङ गाउँपालिकामा मंगलबार सार्वजनिक बिदा दिइएको छ।डिसेम्बर २५ अर्थात आज क्रिश्चियन धर्मावलम्बीहरुको क्रिस्मस परेकोले गाउँपालिकाले डिसेम्बर २४ अर्थात् ९ गते पनि  सार्वजनिक  बिदा दिएको हो । गाउँपालिका अध्यक्ष राजकुमार मल्लद्वारा हस्ताक्षरित विज्ञप्तिमा बिदा दिने निर्णय गरेको जनाइएको छ।सोमबार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार