Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

थानकोट, चित्लाङ सडकखण्ड पुस ७ गतेबाट एक महिना बन्द रहने

Screenshot_20241221_07312-1734745711.jpg

६ पुस, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको थानकोट–चन्द्रागिरि–चित्लाङ सडकखण्ड पुस ७ गते आइतबारबाट एक महिनाका लागि बन्द हुने भएको छ । सडक खण्डअन्तर्गत पर्ने पानीघाटदेखि चन्द्रागिरि भन्ज्याङसम्म सडकको मर्मत सम्भारका लागि  उक्त सडकखण्डमा सवारी साधन चल्न  १ महिना बन्द गरिने भएको हो  सडक डिभिजन...

नेपाल बंगलादेशसँग ९ विकेटले पराजित

20241221_072732_edit_1864-1734745416.jpg

६ पुस, हेटौंडा । मलेसियामा जारी यु–१९ टी–२० एसिया कपको सुपर चारको दोस्रो तथा अन्तिम खेलमा नेपाल बंगलादेशसँग ९ विकेटले पराजित भएको छ। वर्षाका कारण ११ ओभरमा घटाइएको खेलमा नेपाललाई हराएसँगै बंगलादेश फाइनल प्रवेश गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दिएको ५५ रनको लक्ष्य बंगलादेशले ९.५ ओभरमा १ विकेट गुमाएर पूरा गरेको...

विश्व ध्यान दिवस आज मनाईदै

dhyan-1734744958.jpg

६ पुस, हेटौंडा । विश्व ध्यान दिवस आज विभिन्न कार्यक्रम गरि नेपालमा पनि मनाईदै छ । २०२४ डिसेम्बर ६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो । राष्ट्रसंघले ऐतिहासिक मान्यता दिई हरेक वर्ष डिसेम्बर २१ मा विश्व ध्यान दिवस मनाउने निर्णयको यस क्षेत्रमा काम गर्ने विभिन्न संस्थाले स्वागत गरेका...

शनिबार बिहान बाजुरा केन्द्रविन्दु बनाएर ५.२ रेक्टरस्केलको भूकम्प

images-1734744840.jpg

६ पुस, बाजुरा । शनिबार बिहान बाजुरा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर पाँच दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का महसुस भएपछि मानिसहरु घर बाहिर...

दुई डीआईजी एआईजीमा बढुवा

durga-bharat-1734744221.jpg

६ पुस, हेटौंडा । नेपाल प्रहरीका दुई जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् ।  शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआईजीमा बढुवा गरेको हो ।  बढुवा समिति सिफारिस अनुसार उनीहरू एआईजीमा बढुवा भएका हुन् ।...

पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना

mausam_badali-1671161633-1734743785.jpg

६ पुस, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम छ ।  जसको प्रभावले हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराई, खोँच तथा उपत्यकाका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । आज दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही...

पर्साको बहुदरमाई नगरपालिकामा विद्यार्थीले गरे तोडफोड र आगजनी

Screenshot_20241220_18273-1734698680.jpg

५ पुस, विरगंज। पर्साको बहुदरमाई नगरपालिकामा विद्यार्थीहरूले तोडफोड र आगजनी गरेका छन्। शुक्रबार विहान  विद्यार्थीहरूले कार्यालयको लेखा शाखा बाहेका शाखामा तोडफोड र आगजनी गरेका हुन्। आक्रोशित विद्यार्थीहरू भिडले कार्यालयको कुर्सी, सोफा टेबल र कागजात निकालेर आगजानी गरेका थिए । पालिका अन्तर्गतका शिक्षक र कर्मचारीले लामो समयदेखि तलब...

सर्वोच्च अदालतद्वारा प्रसाईंलाई रिहा गर्न आदेश

FB_IMG_1712278017130-1734695006.jpg

५ पुस, हेटौंडा। सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीशहरू नहकुल सुवेदी र सारंगा सुवेदीको इजलासले शुक्रबार प्रसाईंलाई रिहा गर्न आदेश दिएको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले बताएका छन्।  प्रहरीले गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनका छोरा निराजन प्रसाईंले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट...

शुक्रबार सुनचाँदीको मूल्य घट्यो

gold-1734688674.png

५ पुस, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार ७६० रुपैयाँमा कारोबार भइरहेको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार