Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

गाँजासहित ४ जना पक्राउ

Gaja-Sahit-1510316054.jpg

२४ कार्तिक, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध गाँजासहित ४ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा पर्सा छिपहरमाई–१ का २८ बर्षिय रमेश शाह, भारत विहार मैनाटार–६ का २० बर्षिय मुन्ना साह, १६ बर्षिय धर्मेन्द्र साह र पर्सा छिपहरमाई–१ का २२ बर्षिय सञ्जय यादव रहेका छन् । हेटौँडा बसपार्कमा बीरगञ्ज जाँदै गरेको ना५ख १९९१...

युवति करणी गर्ने पक्राउ

Police-Photo-1510314559.jpg

२४ कार्तिक, हेटौँडा । मकवानपुर प्रहरीले जवरजस्ती करणी गरेको अभियोगमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा–१५ फायरलाइनका २३ बर्षिय कृष्ण वाईवा र बारा गढीमाई–७ का २४ बर्षिय अशोक विक रहेका छन् ।   भदौं ६ गते हेटौँडा–८ फायरलाईनस्थित सल्लाघारी जंगलमा आफ्नो युवक साथीसंग गई कुराकानी गरिरहेको अवस्थामा युवतिलाई जवरजस्ती...

जनार्दन शर्मा चढेको गाडीमाथि बम प्रहार

IMG_1815-1510312817.JPG

२४  कार्तिक, हेटौडा । पूर्व गृहमन्त्री जगनार्दन शर्मा चढेको गाडीमाथि बम प्रहार गरिएको छ । निर्वाचन प्रचार अभियानका क्रममा नेकपा (माओवादी केन्द्र) का केन्दीय कार्यालय सदस्य तथा वामगठवन्धनको पश्चिम रुकुमका प्रतिनिधिसभा उम्मेदवार समेत रहेका जनार्दन शर्मा चढेको गाडीमा शुक्रबार विहान रुकुमको चौरजहारी नगरपालिका—८, गोईरीमा २ वटा वम...

हेटौँडामा चुनाव परिचालान समितिको संयुक्त भेला सम्पन्न

nagar-1510305427.jpg

२४ कार्तिक ,हेटौँडा ।  लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान अन्तरगत हेटौँडामा चुनाव परिचालान समितिको संयुक्त भेला सम्पन्न भएको छ। भेलाले निर्वाचन क्षेत्र १को ख मा पर्ने हेटौँडा उपमहानगरपालिका भित्र पर्ने १२ वटा वडामा संयुक्त वडा कार्यलयहरु खेल्ने र २८ गते सम्म नगरका विभिन्न स्थानमा चुनावि कार्यक्रम गर्ने निर्णय भएको राप्रपाका...

पुर्व राष्ट्रपति जनआन्दोलन स्वर्ण पदकबाट सम्मानित

samman-1510303169.jpg

  २४ कार्तिक,काठमाडौ ।पुर्व राष्ट्रपति डा. रामवरण यादवलाई जनआन्दोलन स्वर्ण पदकबाट सम्मान  गरिएको छ । गणेशमान सिंहको १ सय ३ औं जन्मजयन्तिको अवसर पारेर आयोजित कार्यक्रममा राष्ट्रपति विद्या देवी भण्डारीले पुर्व राष्ट्रपति यादवलाई  जनआन्दोलन स्वर्ण पदकबाट सम्मान गरेकि हुन ।  । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सबै...

एमालेले आचार संहिता विपरित विजुलीको पोल बाडयो

pole-1510275535.jpg

२४ कार्तिक,हेटौंडा । नेकपा एमालेले चुनावि आचार संहिता विपरित  चुनावको मुखैमा बिजुलीको पोल बाँडेर मतदातालाई प्रभावित पार्ने काम गरेका काँग्रेसले आरोप लगाएको छ । ईन्द«सरोबर गाँउपालिका वडा नम्बर तिनका एमालेबाट निर्वाचित वडाध्यक्ष सहित वडा सदस्य शेर वहादुर वाईवाले चुनावि आचार संहिता विपरित सिस्नेरी कापोङ्गमा बाढनका लागि लगेको पोल...

ईन्द्रसरोबरमा बाम गठबन्धनको भेला

fff-1510244036.jpg

२३ कार्तिक, हेटौंडा । मकवानपुरको कुलेखानीमा इन्द्रसरोवर गाउँ पालिका स्तरीय बाम गठबन्धनको संयुक्त चुनावी कार्यकर्ता भेला भएको छ ।  भेलामा बामगठबन्धका तर्फबाट मकवानपुरको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार  बिरोध खतिवडा र प्रदेश सभा क का उम्मेदवार कुमारी मोक्तानले बाम गठबन्धनलाई जिताउनका लागि आग्रह गरेका छन् ।...

बाम गठबन्धन खोक्रो आश्वासनमा विश्वास नगर्नुहोलाः बाँनिया

23376255_126574318030651_-1510244402.jpg

२३ कार्तिक,हेटौंडा । नेपाली काँग्रेस पार्टी सभापति एवं प्रतिनिधिसभा २ को ख का प्रदेश  उम्मेदवार ईन्द्रबहादुर बानियाँले बाम गठबन्धन खोक्रो आश्वासन लिएर भोट माग्न आईरहेका हुँदा उनीहरुको आश्वासनमा विश्वास नगर्न आग्रह गरेका छन । नेपाली काँग्रेस र राप्रपा सम्मिलित लोकतान्त्रिक गठबन्धनको मकवानपुर क्षेत्र नम्बर २ स्थित मनहरी...

काठमाडौँको  त्रिपुरेश्वरमा आगलागी एकको मृत्यु

fire-caughat-1510238121.jpg

२३ कार्तिक , काठमाडौँ ।  काठमाडौँको  त्रिपुरेश्वरमा रहेको एक मोटरसाइकल ग्यारेजमा आगलागी हुदा एक जनाको मृत्यु भएको छ ।साँझ  साढे छ बजेतिर  जयन्ती पेट्रोल पम्प नजिकै रहेको उक्त ग्यारेजमा आगलागी भएको थियो । आगलागीमा परी  एक जना पुरुषको मृत्यु भएको र मृत्यु हुनेमा मुलायम मिया रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार