Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

जिप दुर्घटनामा तीन जनाको मृत्यु

accident.-1783817486.jpg

२८ असार, हेटौंडा । बझाङको केदारस्युँ गाउँपालिका-७ सुगरेस्थित भित्री सडकखण्डमा शनिबार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् ।  दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ काडाचौरकी करिब ३५ वर्षीया बिमला धामी, दुर्गाथली गाउँपालिका–६ चुहावनकी ६० वर्षीया केला देवी महत र ६० वर्षीय चक्र महतको घटनास्थलमै...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

water-1783816949.jpg

२८ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भूभाग नजिक रहेको छ। जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केहि स्थानमा तथा सुदूरपश्चिमको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको...

निर्वाचन आयुक्त सिफारिस गरिएका तीनविरुद्ध उजुरी आह्वान

Election-Commission-nirba-1783737300.jpg

२७ असार, हेटौंडा । निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान गरिएको छ । संसदीय सुनुवाइ समितिले सूचना जारी गर्दै संवैधानिक परिषदबाट सिफारिस गरिएका व्यक्तिहरूको नियुक्ति उपयुक्त छैन भन्ने कसैसँग ठोस आधार, प्रमाण वा सूचना भए १० दिनभित्र समितिमा उजुरी दिन आग्रह गरेको हो...

बोक्सी भन्दै कुटपिट गर्ने दुई जना पक्राउ

arrested-1783736841.jpg

२७ असार, हेटौंडा । सप्तरीमा बोक्सीको आरोप लगाइ महिलालाई कुटपिट गरेको आरोपमा दुई जनालाई पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका-१० बनाैलाका ३८ वर्षीय जिवछ प्रसाद साह र ३२ वर्षीय अजय मण्डल रहेका छन् । डाक्नेश्वरी नगरपालिका-१० का रेखा कुमारी मण्डललाई २०८३ वैशाख २९ गते प्रतिवादीहरुले बोक्सीको आरोप लगाई पिडितलाई अश्लील...

स्पेन विश्वकप फुटबलको सेमिफाइनल प्रवेश

Screenshot_20260711_07575-1783735980.jpg

२७ असार, हेटौंडा । स्पेन विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । जस एञ्जलस स्टेडियममा शनिबार बिहान सम्पन्न अन्तिम ८ को खेलमा बेल्जियमलाई २-१ गोलले हराउँदै स्पेन सेमिफाइनलमा पुगेको हो । स्पेनका लागि फेबियन रुइज र मिकेल मेरिनोले गोल गरेका थिए । बेल्जियमका चार्ल्स डे केटलेरले एक गोल फर्काएका थिए । स्पेनका रुइजले खेलको ३०औँ मिनेटमा गोल...

प्रतिनिधिसभा बैठक असार ३० गतेसम्म स्थगित

member-of-parliament-38-s-1783735563.jpg

२७ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक असार ३० गतेसम्मका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक असार ३० गते बिहान ११ बजे बस्ने गरी स्थगित गरेका हुन् । शुक्रबार बसेको बैठकमा विभिन्न निकायका वार्षिक प्रतिवेदन पेश भएका थिए । बैठकले राष्ट्रिय सेवा दल विधेयक २०८३ विचार गरियोस् भन्ने प्रस्ताव पनि स्वीकृत गरेको छ।...

मध्यम वर्षाको सम्भावना

rain_PiLaQvymrm-1783735378.jpg

२७ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ। हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा मधेस प्रदेशको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ।...

आयोगको प्रतिवेदन सच्याउन ओलीको निवेदन

Screenshot_20260710_06432-1783645107.jpg

२६ असार, हेटौंडा । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बारेमा राष्ट्रिय मानव अधिकार आयोग तयार गरेको प्रतिवेदन सच्याउन निवेदन दिएका छन्। ओलीलाई भदौ २३ र २४ गते भएको घटनाका सम्बन्धमा आयोगले दोषी ठहर गर्दै कारबाही गर्न सिफारिस गरेको थियो। तत्कालीनका रुपमा ओलीले गम्भीर मानव अधिकार उल्लंघनको कसुर गरेको ठहर गर्दै आयोगले उनलाई पाश्चदर्शी...

मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई स्वागत

de1e643c-9cbd-4817-b32f-f-1783644789.jpg

२६ असार, हेटौंडा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई स्वागत गरिएको छ। साेही कार्यक्रममा सेवानिवृत्त हुन लागेका मुख्यसचिव सुमनराज अर्याललाई बिदाइ गरिएको छ। समारोहमा प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

थप समाचार