Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

उपराष्ट्रपति यादव र कतारका अमिर थानीबीच भेटवार्ता

file_00000000e5c87208955c-1784141281.png

३२ असार, हेटौंडा । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र कतारका अमिर शेख तमिम बिन हमद अल थानीबीच शिष्टाचार भेटवार्ता भएको छ । दोहास्थित लुसाइल दरबारमा भएको उच्चस्तरीय भेटमा उपराष्ट्रपति यादवले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट पठाइएको शोक तथा समवेदनापत्र अमिर शेख तमिमलाई हस्तान्तरण गरे। उपराष्ट्रपतिको कार्यालयका अनुसार यो...

स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद

1783302057_Money-1200x560-1784140612.jpg

३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ । त्यसलगत्तै प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारस्थित भेरी करिडोर सडकखण्डमा संयुक्त सुरक्षा टोलीले चेकजाँच...

प्रतिनिधिसभा बैठक स्थगित

Screenshot_20260628_16320-1784139953.jpg

३२ असार, हेटौंडा । प्रतिनिधि सभा बैठक स्थगित भएको छ। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोल प्रसाद अर्यालले अर्को बैठक आगामी साउन १४ गते बस्ने जानकारी दिएका हुन्। बुधबारको बैठकमा तीन आयोगका वार्षिक प्रतिवेदन पेस भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले तीन आयोगका...

स्पेन विश्वकपको फाइनलमा प्रवेश

Screenshot_20260715_08352-1784083835.jpg

३१ असार, हेटौंडा । फ्रान्सलाई २-० ले पराजित गर्दै स्पेन विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको डलासमा भएको खेलमा स्पेनका लागि पहिलो गोल मिकेल ओयारजाबालले २२ औं मिनेटमा पेनाल्टीमार्फत गरे । त्यसपछि ५८औं मिनेटमा पेड्रो पोरोले डानी ओल्मोसँगको उत्कृष्ट ‘वान-टु’ पासपछि आकर्षक फिनिस गर्दै टोलीको अग्रता दोब्बर बनाए। यो जितसँगै...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

1774004021_Rain9-1200x560-1784082258.jpg

३१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेको छ। जसको प्रभावले देशभर साधारणता बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा तथा कर्णाली प्रदेशको एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणता बादल...

रातो पासपोर्ट दुरुपयोगमा उच्च अदालत पाटनद्वारा तीन संविधानसभा सदस्य दोषी ठहर

2a62efbe5e255fed9474e26f1-1784042442.jpg

३० असार, हेटौंडा । रातो पासपोर्ट दुरुपयोग र कीर्ते कागजसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले तत्कालीन संविधानसभाका तीन सदस्यलाई दोषी ठहर हुने जिल्ला अदालत काठमाडौँको निर्णयलाई सदर गरेको छ। उच्च अदालत पाटनका न्यायाधीश खड्कबहादुर केसी र गोपालप्रसाद बाँस्तोलाको संयुक्त इजलासले असार २३ गते संविधानसभा सदस्यहरू गायत्री साह,...

टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १६ जनालाई कैद सजाय

Topbahadur-rayamajhi-balk-1784041970.jpg

३० असार, हेटौंडा । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १५ जनालाई कैद हुने सजाय सुनाएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले प्रतिवादी १६ जनालाई सजाय निर्धारण गरेको हो ।  अदालतबाट पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व...

भोलि विहानसम्म कान्तिलोकपथ बन्द

kantilolpath-1783996121.jpg

३० असार, हेटौंडा । पहिरो र चट्टान खसेर सडक अवरुद्ध हुने जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुंगेल खनालका अनुसार यात्रु तथा सवारीसाधनको सुरक्षालाई प्राथमिकतामा राखी यो निर्णय गरिएको हो। प्रशासनले मकवानपुर प्रशासनसँगको समन्वयमा...

नेपाल जर्सीविरुद्ध ८१ रनले विजयी

avyas-khel-1783989452-1783995634.jpg

३० असार, हेटौंडा ।  नेपालले जर्सीविरुद्धको पहिलो एकदिवसीय अभ्यास खेलमा ८१ रनले विजयी भएको छ ।  सोमबार ग्रानभिलमा नेपालले प्रस्तुत गरेको २५१ रनको लक्ष्य पछ्याएको घरेलु टोली जर्सी ४१ ओभरमा १६९ रनमा समेटियो । जर्सीका चार्ली ब्रेनन ८२ रनमा अविजित रहे । डानियल बिरेलले ४१ रन बनाए । नेपालका हेमन्त धामीले सर्वाधिक चार विकेट लिए । आरिफ शेखले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार