Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

टोलस्तरीय फुटबलमा अग्राठे विजयी

IMG_0189-1504366668-15046-1504792854.JPG

२२ भदौ, हेटौँडा । हेटौंडा–७ नागस्वतिमा जारी टोलस्तरीय फुटबल प्रतियोगितामा विहिबार अग्राठे फुटबल टिम विजयी भएको छ ।  अग्राठेले नागडाँडा फुटबल टिमलाई ३–० गोल अन्तरले पराजित गरेको छ । अग्राठेको तर्फबाट विशाल तितुङ, अमृत तितुङ र सुरज बलले गोल गरेका थिए । शुक्रबार धाप फुटबल टिम र सेभेन ईलाभेन न्यूरेनीबीच प्रतिष्पर्धा हुने आयोजकले...

पदमपोखरी, युनाईटेड र पोताला विजयी

gn3_134531741-1504623436-1504792700.JPG

२२ भदौ, हेटौँडा । हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा विहिबार ४ खेल भएका छन् ।  लोकतान्त्रिक मैदान हुप्रचौरमा भएको पहिलो खेलमा पदमपोखरी युथ क्लव फराकिलो गोल अन्तरले विजयी भएको छ । पदमपोखरीले जरुङ शक्ति सामुदायिक युवा क्लवलाई १०–० गोल अन्तरले पराजित गरेको छ । पदमपोखरीको तर्फबाट विशाल थिङले ४, दिलिप मोक्तान र सूर्य वाईवाले...

हेटौंडामा वनसम्बन्धी तालिम

21272635_1425695744211419-1504792493.jpg

२२ भदौं, हेटौँडा । एकिकृत ग्रामीण विकास सेवा,मकवानपुरको आयोजना र सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरको समन्वयमा हेटौँडामा तालिम भएको छ । विपद जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकुलन सम्वन्धि नीतिगत व्यस्वस्था, संघियता र वन व्यवस्थापनको सन्दर्भमा स्थानीय निकायको धारणा र स्थानीय निकायहरुमा जोखिम न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने...

लण्डनमा 'अजेयराज सुमार्गी' विमोचन हुने

21476023_907324776085707_-1504791798.jpg

२२ भदौं, हेटौंडा । नेपालका चर्चित व्यवसायी एवं समाजसेवी अजेयराज सुमार्गीको पुस्तक ‘अजेयराज सुमार्गी’ लण्डनमा विमोचन हुने भएको छ । लेखकद्वय निर्मलकुमार थापा र अरुणराज सुमार्गीले लेखेको पुस्तक भदौं २२ गते (१३ सेप्टेम्बरमा) लण्डनमा विमोचन हुने भएको हो ।  लण्डनस्थित गैरआवासिय नेपालीहरुको आग्रहमा लण्डनमा पुस्तक विमोचन हुन लागेको लेखक...

लागू औषध सहित एक जना प्रक्राउ  

21371267_1946626775625159-1504790188.jpg

२२भदौँ,हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट खटिएको प्रहरी टोलीले  हेटौँडा ४ मेन रोडबाट प्रतिबन्धित लागू औषध सहित एक जनालाई प्रक्राउ गरेको छ । बिरंगज बाट हेटौडा तर्फ आउदै गरेको ना ३७ प ४०३४ नम्बरको मोटरसाईकलाई  चेक जाँच गर्दा मोटरसाईकल चालक हेटौँडा १० बस्ने वर्ष २५ को सिराज थापालाई  लागु औषध सहित प्रक्राउ गरेको हो । थापाको...

मनहरीमा ट्रकको ठक्करबाट एक को मृत्यु

Accident-1499161093-1504788882.jpg

२२भदौँ,हेटौँडा । मकवानपुरको मनहरी ज्यामिरेमा ट्रकले ठक्कर दिँदा नेपाली सेनामा कार्यरत एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनाचुरी ब्यारेकमा कार्यरत ३५ बर्षीय विष्णुप्रसाद साखी रहेको ईलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । सुनाचुरी व्यारेक जाने क्रममा उनले चढेको  बा ५८प ५५०८ नम्बरको पल्सर मोटरसाइकललाई चितवन बाट हेटौंडातर्फ...

छक्का पञ्जा २ को ट्रेलर रिलिज

Chhakaaa-1504769698.jpg

२२ भदौं, हेटौँडा । चलचित्र छक्का पञ्जा २ को ट्रेलर रिलिज गरिएको छ । रेडियो अडियो र यूट्युवबाट एकसाथ रिलिजपछि चलचित्रका कलाकार तथा निर्माण पक्षले एक कार्यक्रमको समेत गरेको थियो । कार्यक्रममा निर्माता तथा कलाकार दिपक राज गिरी, निर्माता तथा निर्देशक दिपा श्री निरौला, केदार घिमिरे, जीतु नेपाल, प्रियंका कार्की, वर्षा राउत, शिवहरी पौडेल, किरण...

ट्याक्टर सहित चालक पक्राउ

Nepal-police-1504713358.jpg

२१भदौँ,हेटौँडा ।  मकवानपुर प्रहरीले  हेटौँडा  ८ कमानेमा रहेको खहरे खोला र हेटौडा १ मा रहेको राप्ति खोलाको बगरमा अनाधिकृत रुपमा नदि जन्य पदार्थ गिट्टी बालुवा उत्खनन् गर्न लागी रहेको अवस्थामा टयाक्टर सहित ३ जनाचालकलाई प्रक्राउ गरेको छ ।   पक्राउ पर्नेमा ना.६ त. १२७० नम्बरको ट्याक्टर र उक्त ट्याक्टरका चालक हेटौडा १ बस्ने वर्ष ३१ को...

जिल्ला लिग : गोर्खा ब्वाइज क्बल र एफसी छतिवन बिजयी  

gn3_1496801751-1504711434.JPG

२१भदौँ,हेटौँडा । जिल्ला फुटबल संघको आयोजनामा हुप्राचौरमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा  बुधबारपनि चार खेल  सम्पन्न भएको  छ । गोर्खा ब्वाइज क्बल र एफसी छतिवन बिजयी भएका छन भने दुइ खेल बराबरीमा रोकिएका छन । बुधबार बिहान समपन्न  गार्खा ब्वाइज क्बल  र ७ नम्बर फुटबल टिम विरुद्धको खेलमा ७ नम्बर फुटबल टिमलाई २–१ गोलले हराउँदै...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार