२६ भदौं, हेटौँडा । हेटौडा–१५ मा रहेको चुरेकाँड सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा सोमबारबाट शुरु भएको टोलस्तरीय मैत्रीपूर्ण लिग फूटवल प्रतियोगितामा राजधानी टीम विजयी भएको छ । विजयादशमीको अवसरमा भएको प्रतियोगिताको उद्घाटन खेलमा राजधानी टिमले पनेस टीमलाई ७–२ गोल अन्तरले पराजित गरेको छ । राजधानीका तर्फबाट बाबुराम वाईवाले...
२६ भदौं, हेटौंडा । हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा सोमबार ४ खेल सम्पन्न भएका छन् । सोमबार भएको पहिलो खेलमा पिप्ले युवा क्लवले हेटौँडा फुटबल एकेडेमीलाई ४–१ गोल अन्तरले पराजित गरेको छ । पिप्लेका लागि प्रशान्त भुजेलले खेलको १२, विनय कार्कीले ३२ र ५९ र बुद्ध लामाले ५२ मिनेटमा गोल गरे । एकेडेमीका लागि खेलको ३१ मिनेटमा अनिल...
२५ भदौं, हेटौँडा । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौँडाको आयोजनामा हेटौंडामा आइतबारबाट अन्तर सहकारी कप फुटसल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन सञ्जीवनी बचत तथा ऋण सहकारी संस्था, निर्माण उपभोक्ता सहकारी, नारायणी बहुउद्देश्यीय र प्रतिफल सहकारी विजयी भएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा सञ्जीवनीले...
२५ भदौ, हेटौँडा । लोकतान्त्रिक आदिवासी जनजाती महासंघ हेटौडा–६ को अध्यक्षमा रामकृष्ण राई चयन भएका छन् । आईतवार हेटौडा–६ कल्याणटारमा बसेको बैठकले राईको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरको हो । उपाध्यक्षमा शोभा ढुङगाना राई, सचिवमा विक्रम थापा, कोषाध्यक्षमा सुनिता राई र सहसचिवमा राजकुमारी राई चयन भएका छन । यसैगरी सदस्यहरुमा विष्णु...
२५ भदौ, हेटौँडा । हेटौंडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा आइतबार ४ खेल भएका छन् । पहिलो खेलमा गोर्खा व्वाईज र प्याट्रोन युथ क्लवले १–१ गोल गरी बराबरीमा खेल सकेका छन् । गोर्खाबाट सचिल देउला र प्याट्रोनबाट केबल खड्काले गोल गरेका थिए । दोस्रो खेलमा एफसी नामटारले ७ नम्बर फुटबल टिमलाई १–० गोल अन्तरले पराजित गरेको छ । तेस्रो खेलमा...
२५ भदौं, हेटौँडा । हेटौँडामा असोज ६ र ७ गते जिल्ला स्तरीय खुल्ला मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । ब्याडमिन्टन संघ मकवानपुरको बैठकले विजया दशमीको अवसरमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । प्रतियोगितामा प्रथम हुुनेले नगद ५ हजार, द्वितीय हुनेले ३ हजार र तृतीय हुने दुईजनाले जनहरी एकहजार पाँचसय...
२५ भदौ, हेटौँडा । मकवानपुर प्रहरीले हत्या अभियोगमा फरार रहेका एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलास गाउँपालिका १० का ३६ बर्षिय सागर पािख्रन रहेका छन् । उनलाई चन्द्रगिरी नगरपालिका वडा नम्बर २ झ्याप्ले खोलाबाट काठमाण्डौं प्रहरीको सहयोगमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनमाथि हाडिखोला मुलखोलाकी ६२...
२५ भदौ, हेटौँडा । हेटौडा–६,चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले विजयादशमी तथा दिपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा वन समूहका निवर्तमान पदाधिकारीहरुलाई कदर पत्र र मायाको चिनो प्रदान गरि विदाई समेत गरिएको थियो । समूहका निवर्तमान अध्यक्ष विष्णुप्रसाद न्यौपाने, सहसचिव...
२५ भदौं, हेटौँडा । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौँडाको आयोजनामा हेटौंडामा आइतबारबाट अन्तर सहकारी कप फुटसल प्रतियोगिता शुरु भएको छ । उद्घाटन समारोहमा सहकारीकर्मीहरु र निजामति कर्मचारीहरुबीच भएको मैत्रीपूर्ण खेलमा निजामति कर्मचारी विजयी भएको छ । निजामति कर्मचारीले सहकारीकर्मीहरुलाई ६–४ गोलअन्तरले पराजित...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...



















-1786686763.jpg)



