Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्लानद्वारा पुर्नताजगी तालिम

plan-1482238704.jpg

५ पुस, हेटौंडा । समुदायमा आधारित साझेदारी संस्थाहरुको क्षमता अभिबृद्धी गर्ने उदेश्यले प्लान ईन्टरनेशल नेपालको साझेदारी संस्थाका लागि बित्तीय निर्देशिका सम्बन्धी पुर्नताजगी तालिम मंगलबार हेटौँडामा भएको छ । कार्यक्रम प्लान ईन्टरनेशल नेपाल मकवानपुर कार्यक्रम ईकाइले आयोजना गरेको हो । कार्यक्रममा प्लानको समुदायमा आधारित १३ साझेदार...

९५ किलो गाँजासहित दुई पक्राउ

Gaja-1482228227.png

५ पुस, हेटौंडा । मकवानपुर प्रहरीले मंगलबार अबैध लागुअौषध  ९५ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही हरिवन-४ का २८ बर्षिय महेश अाले मगर र ३८ बर्षिय राजकिशोर चौधरी रहेका छन् । हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना५ख ९३३२ नम्बरको ट्रक रातोमाटेमा चेकजाँच गर्दा लुकाई ल्याएको ९५ किलो ४ सय ग्राम गाँजा बरामद गरेको...

यी हुन् २०१६ को विश्व सुन्दरी

JS116417245_REUTERS_Miss-1482207762.jpg

५ पुस । प्यूर्तो रिकोकी १९ वर्षकी स्टेफनी डेल भालले विश्व सुन्दरीको ताज पहिरिएकी छन् । डोमिनिकन तथा इण्डोनेसियासहित विश्वभरका सुन्दरीलाई पछि पार्दै उनले सन् २०१६ को विश्व सुन्दरीको ताज पहिरिन सफल भएकी हुन् । स्टेफनी डेल भाल स्पेनिश, अंग्रेजी तथा फान्सेली भाषा डचमा बोल्न सक्छिन् । उनलाई सन् २०१५ की विश्व सुन्दरी स्पेनकी मिरिया...

सहकारीमा विपद् व्यवस्थापन कोष बन्दै

५ पुस, हेटौँडा । सहकारी संस्थाहरुमा पनि विपद् व्यवस्थापनबारे जानकारीसँगै विपद् व्यवस्थापन कोष निर्माण गरिने भएको छ ।  ग्रामीण महिला सेवा केन्द्र मकवानपुरले विद्यालय स्तरीय विपद जोखिम न्यूनिकरण परियोजना अन्तर्गत जिल्लाका सहकारी संस्थाहरुका अध्यक्ष र व्यवस्थापकहरुका लागि आयोजना गरेको छलफल कार्यक्रममा यस्तो कार्ययोजना...

चिल्ड्रेन पार्कमा सुबिधा सम्पन्न पुस्तकालय स्थापना हुने

20161219_150633-1482152187.jpg

४ पुस, हेटौंडा । हेटौंडा-४ मा रहेको बाल उद्यान (चिल्ड्रेन पार्क) मा सुबिधा सम्पन्न पुस्तकालयको स्थापना हुने भएको छ । ब्रम्हकुमारी राजयोग सेवा केन्द्र हेटौंडाको व्यवस्थापनमा सञ्चालित चिल्ड्रेन पार्कमा सुबिधासम्पन्न पुस्तकालयको स्थापना गर्न लागिएको हो । चिल्ड्रेन पार्कमा रहेको भवनको तेस्रो तल्लामा सबै उमेर वर्गलाई लक्षित गरी...

युवा संघ रुपन्देही अध्यक्षको गोली हानी हत्या

Tiwari-1482147712.jpg

४ पुस, बुटवल । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरिएको छ । रुपन्देहीको देवदह नगरपालिका ढेकाबार कोलीयामा मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेका थिए ।  दिउँसो करिव साढे ३ बजे गोली लागी गम्भीर घाइते भएका तिवारीको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।...

रमाको स्मृतिमा बंशगोपाललाई च्यानल गेट सहयोग

Channel-Gate-1482146197.jpg

रोजिन श्रेष्ठ ४ पुस, हेटौंडा । रमा मानन्धर (लामिछाने) को स्मृतिमा पति राजेन्द्र मानन्धरले हेटौँडा–६ चौघडामा रहेको बंशगोपाल बहुमुखी क्याम्पसलाई च्यानल गेट सहयोग गरेका छन् । चौघडा घर भई हाल ललितपुर, जावलाखेल बस्दै आएका बंशगोपाल माध्यमिक विद्यालयको पूर्व विद्यार्थी समेत रहेका मानन्धरले सोमबार सहयोग गरेका हुन् । उनकी श्रीमति रमाको २०७३...

चिसापानीको महायज्ञबाट ३७ लाख ८८ हजार बचत

Mahayagya-New-photo-1482145020.jpg

४ पुस, हेटौँडा । हेटौँडा–१९ चिसापानीस्थित शक्तेश्वर मन्दिर स्तोरोन्नतिका लागि भएको महायज्ञमा ३७ लाख ८८ हजार रुपैँया बचत भएको छ । महायज्ञ मुल समारोह समितिले सोमबार सार्वजनिक गरेको आयव्यय अनुसार महायज्ञमा ३७ लाख ८८ हजार ६ सय २६ रुपैँया बचत भएको हो । मंसिर २० देखि २८ गतेसम्म भएको महायज्ञमा ५१ लाख २८ हजार ८ सय २८ रुपैँया संकलन भएकोमा १३ लाख...

पुटिनलाई कारवाही गर्ने ओबामाकाे चेतावनी

Obama-Putin-1482144233.jpg

४ पुस । अमेरिकी राष्ट्रपति बाराक ओबामाले नोभेम्बरमा भएको राष्ट्रपतिको चुनाव अगावै रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई ह्याकिङमा नलाग्न आग्रह गरेको बताएका छन् । शनिबार ‘के ओबामालाई इमेल ह्याकिङ प्रकरणमा रुसी राष्ट्रपतिको हात छ जस्तो लाग्छ’ भनी सोधिएको प्रश्नमा ओबामाले भ्लादमिर पुटिनको संलग्नताबिना यस्तो हुन नसक्ने दाबी गरे । तर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार