Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

लामिडाँडा आसपास केन्द्रबिन्दु बनाएर भूकम्प

Screenshot_20241027_07220-1729993036.jpg

११ कार्तिक, हेटौंडा । दोलखाको लामिडाँडा आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राति ११ः३० बजे ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। दोलखा आसपासको जिल्लासँगै काठमाडौँमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो । कुनै क्षति भएको विवरण हालसम्म प्राप्त भएको छैन...

मौसम मुख्यतया सफा रहने

kathmandu-sky-(1)-1729992753.jpg

११ कार्तिक, हेटौंडा । देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक  बदली देखि मौसम मुख्यतया सफा रहेको छ । आइतबार दिउँसो कोशी र बागमती प्रदेश लगायत देशका  पहाडी...

रास्वपाले सरकारविरुद्धको आन्दोलनलाई जारी राख्ने निर्णय

images-1729899609.png

१० कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारविरुद्धको आन्दोलनलाई जारी राख्ने निर्णय गरेको छ ।  केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकले आन्दोलनलाई जारी राख्ने निर्णय गरेको नेता मनिष झाले जानकारी दिए । उनका अनुसार, बैठक आज पनि बस्ने र आन्दोलनका कार्यक्रमको स्वरूपबारे आजै जानकारी गराइने छ...

चाैघडा सामुदायिक सिकाई केन्द्रकाे साधारणसभा सम्पन्न

FB_IMG_1729898812730-1729899124.jpg

१० कार्तिक  हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे चाैघडा सामुदायिक  सिकाई  केन्द्रकाे नवाै वार्षिक  साधारणसभा  शुक्रवार  सम्पन्न  भएकाे छ । हेटाैडा ६ का वडा अध्यक्ष  विष्णु बहादुर दाहालकाे प्रमुख आतिथ्यता एवम केन्द्रका अध्यक्ष  श्रीराम पुडासैनीकाे सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएकाे हो।  साधारणसभामा केन्द्रकी...

निर्वाचन आयोगद्वारा सरकारसँग २० करोड रुपैयाँ

1686219110_1680845215_nir-1729898197.jpg

१० कार्तिक, हेटौंडा । स्थानीय तहका रिक्त पदहरूका लागि आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा खर्च गर्न निर्वाचन आयोगले सरकारसँग २० करोड रुपैयाँ मागेको छ ।  उपनिर्वाचनका लागि सरकारले १२ करोड रुपैयाँ आयोगलाई दिइसके पनि अपुग हुने अनुमानित थप ८ करोड रुपैयाँ अर्थ मन्त्रालयसँग माग गरिएको निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले जानकारी...

मौसम मुख्यतया सफा रहने

kathmandu-sky-(1)-1729897745.jpg

१० कार्तिक, हेटौंडा । देशभर पश्चिमी वायुका साथै बंगालको खाडीमा विकसित चक्रवात “दाना” को आंशिक प्रभाव समेत रहेको छ । कोशी प्रदेशमा आंशिक देखी साधारणतया बदली र बांकी प्रदेशमा  आंशिक  बदली रहेको छ । कोशी प्रदेशको एक-दुई स्थानहरुमा हल्का वर्षा भईहेको छ। दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखी साधारणतया बदली रबांकी...

सहकारी ठगीमा खनाल पक्राउ

Pakrau-1024x477-1-1729858785.jpg

९ कार्तिक, हेटौंडा । सहकारी ठगी तथा संगठित अपराधमा नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाल पक्राउ परेका छन्। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले शुक्रबार खनाललाई काठमाडौँ महानगरपालिका–३ पानीपोखरीबाट पक्राउ गरेको हाे। ४८ वर्षीय खनालकाे घर तनहुँकाे भानु नगरपालिका–८ बगालेफाँट हाे। उनी गोरखा ग्रुप अफ...

नेपाली बजारमा सुनको मूल्य स्थिर

gold-1729841997.png

९ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँ घटेर दुई हजार ७० रुपैयाँमा कारोबार भइरहेको छ ।...

गगन र चौथाईवालेबीच दिल्लीमा भेटवार्ता

gagan-thapa-vijaya-chauth-1729841550.jpg

९ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । नयाँ दिल्लीमा आयोजित एशिया जलवायु सम्मेलनमा सहभागी हुन गएका थापा र चौथाइवालेबीच बिहीबार भेट भएको हो । दुई जनाको तस्बिर सोसल मिडिया प्लेटफर्म एक्समा सार्वजनिक गर्दै चौथाइवालेले भेटका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार