Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पेट्रोलमा ४, मट्टितेल र डिजेलमा ५ रुपैयाँ घट्यो

Petrol-Pump-1726412387.jpg

३० भदौं , हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।निगमले आइतबार राति १२ बजेबाट लागु हुनेगरी पेट्रोलमा ४ रुपैयाँ र मट्टितेल र डिजेलमा ५ रुपैयाँ घटाएको हो । इण्डियन आयल कर्पोरेसनले आज पठाएको मूल्यसुची अनुसार  पेट्रोल तथा डिजेलमा पैसा घटेर आएको भन्दै आयल निगमले राति १२ बजेपछि पेट्रोलमा ४ तथा डिजेल र मट्टितेलमा ५...

सोमबार मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा

1706827826993-1726411389.jpg

३० भदौं, हेटौंडा । सरकारले भोली भदौं ३१ गते सोमबार मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा दिएको छ। सरकारले मोहम्मद दिवसको अवसरमा मुस्लिम धर्मावलम्बीहरूका लागि बिदा दिने व्यवस्था अनुरूप भोली सोमबार एक दिनाका लागि सार्वजनिक बिदा दिएको हो। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले एक सुचना जारी गर्दै मुस्लिम आयोगबाट ३१ गते उक्त दिवस...

असोज ६ गते बागमती प्रदेशसभाको बैठक आव्हान

Screenshot_20240224_20374-1726388879.jpg

३० भदौं, हेटौंडा ।बागमती प्रदेश सभाको बैठक आह्वान गरिएको छ ।  असोज ६ गते अपराह्न १ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो। साउन १५ गतेपछि बैठक आव्हान भएको हो। बैठकमा प्रदेश सभा अन्तर्गत रहेको विभिन्न समितिहरुमा उक्त तीन वटा विधेयकमाथि पूर्ण छलफल गरी संशोधनसहित प्रतिवेदन प्रदेश सभा सचिवालयमा दर्ता भइसकेकोले बैठकमा सोही विषय माथि छलफल हुने...

सुदूरपश्चिममा भदौ ३१ गते बजेट सार्वजनिक गरिने

Kamal_Bahadur_Shah_SP_CM1-1726383100.jpg

३० भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेश सरकारले आउँदो सोमबार परिमार्जनसहित चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएको छ । बजेट भदौ ३१ गते सार्वजनिक गरिने भएको हो शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलबहादुर शाहले गएको असार १ गते प्रस्तुत बजेटमा सामान्य परिमार्जन गरेर ल्याइने जानकारी दिए । उनले जनताको अपेक्षालाई...

सुनको मूल्य ५ सय रूपैयाँले बढ्यो

Gold-1726381425.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार सुन तोलामा ५ सयले बढेको हो । छापावाल सुन तोलाको १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ६० रुपैयाँले बढ्दै प्रतितोला १९०० रुपैयाँमा कारोबार भइरहेको छ ।...

ताप्लेजुङ केन्द्रबिन्दु बनाएर मध्यरातमा गयो भूकम्प

images-1726371331.jpg

३० भदौं, फिदिम । ताप्लेजुङ केन्द्रबिन्दू भएर भूकम्प गएको छ । शनिबार मध्यरात १२ बजेर ८ मिनेटमा ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भुकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको थियो। ...

सिमराबाट काठमाडौं जाँदै गरेको ट्रक त्रिशूलीमा खस्यो

Screenshot_20240528_08091-1726368931.jpg

३० भदौं, रामनगर ।मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर २९ मा सामान बोकेको ट्रक त्रिशूली नदीमा  खसेको छ।  आइतबार बिहान सिमराबाट काठमाडौं जाँदै गरेको ना ६ ख  ६२८३ नम्बरको ट्रक  भरतपुर महानगरपालिका-२९ को २५ किलो भन्ने स्थानबाट त्रिशूली नदीमा खसेको जानकारी आएको  चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले   बताएका छन् ।उक्त...

प्रतिनिधिसभाको बैठक आज बस्दै

1641373260_1615078427_san-1726363303.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः०० बजे बस्ने भएको हो ।   बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यसअघि अर्थमन्त्री पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको बैंकिङ कसुर...

आइतबार पारिजातपथ एरियामा ९ घण्टा विद्युत नहुने

20201106_083918-163123516-1726363136.jpg

३० भदौ, हेटौँडा। हेटौंडा ४ पारिजातपथ एरियामा आइतबार  ९ घण्टा विद्युत कटौती हुने भएको छ। नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले शनिबार सुचना मार्फत वितरण केन्द्र अन्तर्गत हेटौंडा ४ पारिजातपथ स्थित कबड हल अगाडी रहेको ३०० के भि को ट्रान्सफरकोलाइनको तार अपग्रेड गर्नुपर्ने भएकाले बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म विद्युत नहुने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार