Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

माओवादी केन्द्रले संसद अवरोध जारी राख्ने

Screenshot_20240830_15313-1726234188.jpg

२८ भदौ, हेटौंडा । नेकपा (माओवादी केन्द्र) ले संसद अवरोध जारी राख्ने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले संसद् अवरोध जारी रहने निर्णय गरेको हो । प्रमुख सचेतक हितराज पाण्डेले माओवादीद्वारा सञ्चालित १० वर्षे सशस्त्र जनयुद्धलाई हिंसाको रुपमा अपमानित गरिएकाले हिंसा शब्द संसदको रेकर्डबाट नहटाएसम्म संसद अवरोध जारी रहने...

जीप दुर्घटनामा गाउँपालिका उपाध्यक्षको मृत्यु

Screenshot_20240913_13380-1726214062.jpg

२८ भदौ, हेटौंडा । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा परेर एक जना घाईते भएका छन् ।  मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीको भुंखानीमा सरकारी नम्बर प्लेटको रा १ झ २०० नम्बर बोलेरो जीप दुर्घटना भएको हो। दुर्घटना...

एमालेको सचिवालय बैठक आज बस्दै

uml1691999835-1726191353.jpg

२८ भदौ, हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो ।  बैठक दिउँसो १२:३० बजे शुरु हुने जनाइएको छ । पार्टीका कार्यालय सचिव भीष्म अधिकारीले बैठकको एजेण्डाबारे जानकारी दिंदै समसामयिक विषयहरूका साथै पार्टीको वार्षिक कार्ययोजना प्रमुख छलफलको विषय हुने जनाए...

पूर्वसांसद श्रेष्ठ लागूऔषध कारोबारको आरोपमा प्रहरी नियन्त्रणमा

dr-Dhaka-kumar-1726189646.jpg

२८ भदौ, हेटौंडा । पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागूऔषध कारोबारको आरोपमा प्रहरी नियन्त्रणमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाका अनुसार श्रेष्ठलाई पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित शुभविहानी पोलिक्लिनिकबाट पक्राउ गरिएको हो । साउन ३ गते पोखरा महानगरपालिका-२ बाग्लुङ बसपार्कबाट...

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा ज्ञवाली नियुक्त

Screenshot_20240913_06361-1726188681.jpg

२८ भदौ, हेटौंडा । नेपाल सरकारले लगानी बोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ। यो निर्णय बिहीबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले गरेको हो । ज्ञवाली यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीईओको रूपमा काम गरेका थिए । लगानी बोर्ड नेपालको विकास र निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको संस्था...

मौसम आंशिकदेखि साधारणतया बदली रहने

mausam_badali-1671161633-1726187973.jpg

२८ भदौ, हेटौंडा । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभावसंगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव देखिएको छ। हाल गण्डकी, लुम्बिनी कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया देखी पूर्णतया बदली रही बाँकी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहेको...

हेटौंडामा विपद जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोगसम्बन्धी छलफल

Screenshot_20240912_13572-1726128762.jpg

२७ भदौ, हेटौंडा । बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा विपद जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग सम्बन्धी छलफल कार्यक्रम भएको छ । भू-उपग्रह प्रविधिमार्फत विपद न्यूनीकरणको क्षेत्रमा काम गरिरहेको जापानस्थित सिन्स्पेक्टिभ कम्पनीसंगको सहकार्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बागमती प्रदेशका मूख्यमन्त्री...

कोशीका पूर्व मुख्यमन्त्री केदार कार्कीको आमरण अनशन तोडियो

Kedar-Karki-_-NC_Koshi-1726104087.jpg

२७ भदौ, हेटौंडा ।  कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीको आमरण अनशन तोडेका छन् । प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले माग पूरा गर्ने लिखित प्रतिबद्धता व्यक्त गरेपछि अनशन तोडिएको हो । मंगलबार दिउँसोदेखि आमरण अनशन बसेका कार्कीले विराटनगर–६ निवासी निर्मला शर्माका ४२ दिनका शिशुको...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

rain_PiLaQvymrm-1726103386.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेकोछ । हाल देशका पहाडी भू-भाग लगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती, लुम्विनी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार