Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रहरीद्वारा तीन करोडको सामानसहित ट्रक नियन्त्रणमा

jipraka_parsha_3pgdy8Lpsm-1726063880.jpg

२६ भदौ, हेटौंडा । पर्सा प्रहरीले तीन करोड ९३ लाख ८८ हजार ६३१ बराबरको सामानसहित एक ट्रकलाई नियन्त्रणमा लिएको छ । विल विजक भन्दा बढी सामान बोकेको एउटा ट्रक नियन्त्रणमा लिएको हो ।  प्रहरीले वीरगञ्ज महानगरपालिका-२५ मा वीरगञ्जबाट काठमाडौं जाँदै गरेको लु १ ख ७५३२ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्दा ट्रकमा लोड रहेको व्हिस्की र कम्प्युटर माउस...

मकवानपुरगढीमा भिरबाट लडेर युवकको मृत्यु

1704953128311-1726050717.jpg

२६ भदौं, हेटौंडा।  मकवानपुरगढी गाउँपालिकामा एक युवकको लडेर मृत्यु भएको छ। बुधबार बिहान मकवानपुरगढी - ६ सरमपुरमा सोमार सिंह रुम्बाको छोरा  अन्दाजी १७ वर्षीय सिर बहादुर रुम्बाको लडेर मृत्यु भएको जनाइएको छ।  रुम्बा बेशी घरबाट डाँडामा रहेको अर्को घरमा जाने क्रममा लडेर मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी...

संसदीय समितिको निर्वाचन भदौ ३१ गते

1704418546_national-sava-1726041319.jpg

२६ भदौ, हेटौंडा । राष्ट्रियसभा अन्तर्गतनका दुई संसदीय समितिको सभापति चयनका गर्न अध्यक्ष नारायण दाहालले निर्वाचन मिति तोकेका छन् ।  विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिहरूको निर्वाचनका लागि अध्यक्ष दाहालले भदौ ३१ गते सोमबार १ बजेको मिति तोकेका छन्  अध्यक्षले मिति तोकेसँगै राष्ट्रियसभा...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

Gold-1726040953.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबारको तुलनामा सुनको मूल्य एक हजार रुपैयाँले बढेको हो । बुधबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेर एक हजार ७८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...

उपसभामुख रानालाई राजीनामा दिन कांग्रेसको आग्रह

nepali_congress-1726040259.jpg

२६ भदौ, हेटौंडा । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानालाई राजीनामा दिन आग्रह गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकमा उपसभामुखमाथि प्रश्न उठेकाले मार्ग प्रशस्त गर्न उपयुक्त हुने निष्कर्ष निकालेको ह‍ो । कांग्रेसले यस विषयमा सत्ता गठबन्धनको साझा धारणा बनाएर अघि बढ्ने निर्णय पनि गरेको प्रमुख सचेतक...

असोज ७ बाट सुपथ मूल्य पसल सञ्चालन हुने

pasal-1601549561-1726018700.jpg

२६ भदौ, हेटौंडा । सरकारले असोज ७ गतेबाट चाडवाडलक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने भएकाे छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मंगलबार राष्ट्रिय सभा बैठकमा यस्तो जानकारी दिएका हुन् । उनले चाडपर्व लक्षित गरी चामल र चिनी लगायतका खाद्यान्न एवं अत्यावश्यक वस्तुको अभाव हुन नदिन सरकारले आवश्यक व्यवस्था गरिरहेको बताए । उनले...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै

1641373260_1615078427_san-1726017747.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले “राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन” सदनमा पेश...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

16655388081665538808-1726017147.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी र गण्डकी प्रदेशका एक-दुई  स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । बुधबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र...

हेटौंडा ४ मा मोटरसाइकल दुर्घटना :५ घाइते २को अवस्था गम्भीर

105389346-1725982684.jpg

२५ भदौं, हेटौंडा। हेटौंडा ४ सितलमहल चोक नजिकै दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किदा ५ जना घाईते भएका छन। मंगलबार राति हेटौंडा-४ पारिजातपथमा रहेको  सानिमा बैंक अगाडि सडकमा २ वटा मोटरसाइकल ठोक्किंदा  दुवै मोटरसाइकलमा सवार ५ जना घाईते भएको र २ जनाको अवस्था गम्भीर रहेको खबर प्राप्त भएको छ। दुर्घटनामा ना १३ प २२६२ नम्बरको  र प्रदेश नम्बर ३ -...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार