१८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा सहरी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले दिने भएका छन् । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशीक देखि साधारणतया बदली रहेको छ। बाग्मती प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का देखि...
१७ भदौ, हेटौँडा। मकवानपुरको बागमती गाउँपालिका वेवारिसे अवस्थामा एक महिलाको शव फेला पारेको छ। मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ४ चौरादोभान स्थित बागमती खोलाको बिच बगरमा अन्दाजी २४/२५ बर्षको जस्तो देखिने महिलाको शव फेला परेको हो । घोप्टो परेको अवस्थामा शव फेला परेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी...
१७ भदौ, हेटौँडा। भदौ १० गते हेटौंडा १० टिसिएनरोडको रहेको रत्ना होटलमा मृत अवस्थामा फेला परेकी हेटौंडा ११ की एलिसा भन्ने अलिसा न्यौपानेको हत्याको मुख्य आरोपीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। हत्यामा आरोपी हेटौंडा ४ कमलडाँडाका समिर खान भन्ने चाँद खाँ पैठानलाई वडा प्रहरी कार्यालय हेटौंडाको टोलीले हेटौंडा ५ लट्टीनाथ एरियाबाट पक्राउ...
१७ भदौ, हेटौँडा। सोमबार अपरान्ह भिमफेदी - कुलेखानी सडकखण्ड अन्तर्गत भिमफेदी ६ जुरिखेत ११ घुम्तीमा मोटरसाइकल भिरबाट तल खस्दा गम्भीर घाइते मोटरसाइकल चालकको मृत्यु भएको छ। मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार काठमाडौंबाट हेटौंडा आउदै गरेको प्रदेश २ - ०३-०११ प ३४७४ नम्बरको मोटरसाइकल भिरबाट तल खसेको...
१७ भदौ, हेटौँडा। सोमबार अपरान्ह भिमफेदी - कुलेखानी सडकखण्ड अन्तर्गत भिमफेदी ६ जुरिखेत ११ घुम्तीमा मोटरसाइकल भिरबाट तल खसेको छ। भर्खरै प्राप्त जानकारी अनुसार नम्बरको नखुलेको मोटरसाइकल भिरबाट तल खसेको र उद्धार कार्यका लागि इलाका प्रहरी कार्यालय भिमफेदीको टोली घटनास्थल पुगिसकेको र उद्धार कार्य जारी रहेको जनाइएको छ। घटनाको विस्तृत...
१७ भदौ, हेटौँडा। मकवानपुरको पूर्वी क्षेत्र भएर बहने बकैया खोलाले बगाएर बेपत्ता भएकी महिलाको शव बारा जिल्लामा फेला परेको छ। आइतबार बाराको निजगढबाट घर फर्कदै गर्दा बकैया खोलाले बगाएर बकैया ६ की नानुमाया तितुङ बेपत्ता भएकी थिइन्। ३६ वर्षीया नानुमायाको शव सोमबार दिउँसो बाराको कोल्हवी नगरपालिका वडा नम्बर २ स्थित बकैया खोलाको किनारमा फेला...
१७ भदौ, हेटौंडा । बिराटनगरमा स्रोत नखुलेको रकमसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत अररिया फारबिसगंज-१० बस्ने ३९ वर्षीय अर्जुन कुमार रहेका छन् । बिराटनगर महानगरपालिका-१८ रेलवे लाईन दशगजाबाट स्रोत नखुलेको ६ लाख रुपैयाँ सहित उनलाई लाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट भेडयारीबाट खटिएको प्रहरीले...
१७ भदौ, हेटौंडा । मकवानपुरको हेटौंडा १९मा ट्रक र मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमबार बिहान पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१९ नेवारपानीस्थित कोशिस पेट्रोल पम्प नजिक नवलपरासीबाट झापाको लागि सिमेन्ट लोड लिई जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २०८६ नम्बरको ट्रकले हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


























