Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

खोलाले बगाउँदा दुई जनाको मृत्यु

death_body-1725415690.jpg

१९ भदौ, हेटौंडा । अर्घाखाँचीको सिमलपानीमा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तुको बाणगंगा नगरपालिका–२ का २८ वर्षीय उमेश पौडेल र २३ वर्षीय किशोर रासकोटी रहेका छन् । शितगंगा नगरपालिका–१४ ढावामा छहरे खोलाबाट बगेको झरनामा नुहाउने क्रममा बगाएका उनीहरूको शव खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले...

मकवानपुरको राक्सिराङमा न्वागी मनाउन दुई दिन बिदा

1706827826993-1725413678.jpg

१९ भदौ। मकवानपुरको राक्सिराङ गाउँपालिकामा  शुक्रवार  र शनिबार दुई दिन सार्वजनिक विदा दिइएको छ ।चेपाङ जातिको न्वागी पर्वको अवसरमा भदौ २१ र २२ गते  शुक्रवार र शनिबार सार्वजनिक विदा दिइएको हो।  गाउँपालिका अध्यक्ष राजकुमार मल्लले मंगलबार एक सुचना जारी गर्दै चेपाङ जातिको बाहुल्य रहेको गाउँपालिकामा छोनाम न्वागीको अवसरमा सार्वजनिक...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain_PiLaQvymrm-1725412245.jpg

१९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, मधेश, गण्डकी प्रदेशका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ। बुधबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।...

सहकारी रकम दुरुपयोग संसदीय छानबिन समितिको म्याद थप

Sahakari-2-768x448-1725362342.jpg

१८ भदौ, हेटौंडा । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको म्याद थप भएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकले समितिको म्याद १५ दिन थप गरेको हो ।  समितिका सभापति सूर्यबहादुर थापाले राखेको समितिको म्याद १५ दिन थप्ने प्रस्ताव बैठकले स्वीकृत गरेको हो । उनले तथ्यको पुष्टि र पुनर्पुष्टि गर्न म्याद नपुग्ने...

वडा प्रहरी प्रमुख अधिकारी सहित मकवानपुरका ९ इन्स्पेक्टरको सरुवा

Screenshot_20240903_13482-1725350626.jpg

१८ भदौं ,हेटौंडा। प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले सोमबार गरेको ५८७ प्रहरी निरीक्षक(इन्स्पेक्टर) को सरुवामा मकवानपुरका ९ प्रहरी निरीक्षकको सरुवा भएको छ।  वडा प्रहरी कार्यालय सानोपोखरा हेटौंडाका प्रहरी प्रमुख प्रहरी निरीक्षक दाताराम अधिकारी सहित मकवानपुरका अन्य ८ जना प्रहरी निरीक्षकको सरुवा भएको हो। वडा प्रहरी...

मंगलबार सुनचाँदीको मूल्य स्थिर

Gold-1725343224.jpg

१८ भदौ, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।   छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रुपैयाँ र चाँदी प्रतितोला एक हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...

कृषि तथा वन विश्वविद्यालय हेटौंडा क्याम्पसमा नेबिसंघको तालाबन्दी

Screenshot_20240903_10011-1725336990.jpg

१८ भदौ, हेटौंडा । नेपाली विद्यार्थी संघ कृषि तथा वन विज्ञान विश्वविद्यालय केन्द्रिय क्याम्पस रामपुरमा नेबिसंघका सदस्यहरुलाई भएको कुटपिटको बिरोधमा कृषि तथा वन विज्ञान विश्वविद्यालय वन संकाय हेटौंडामा तालाबन्दी भएको छ । नेविसंघ कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान संकाय हेटौंडा इकाई समितिले तालाबन्दी गरेको हो । दोषीलाई...

मंगलवार बिहान सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर गयो भूकम्प

images-1725329192.jpg

१८ भदौं, दोलालघाट। सिन्धुपाल्चोक केन्द्रबिन्दू भएर भूकम्प गएको छ । मंगलबार बिहान ६ बजेर ११ मिनेटमा सिन्धुपाल्चोकको शिखरपुर  आसपास केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । क्षतीको विवरण आइनसकेको जनाइएको छ ।...

बागमतीको डिआइजीमा पोखरेल

ssp-650x470-1725327867.jpg

१८ भदौ, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका ३ जना डीआइजीहरुको सरुवा गरेको छ ।  सरूवा सूची अनुसार प्रदेश प्रहरी कार्यालय बागमतीमा कृष्णहरि शर्मा पोखरेल सरुवा भएका छन् । डीआइजी विष्णु केसी ३० वर्षे सेवा अवधिका कारण अवकाशमा भएपछि बागमतीमा पोखरेल सरूवा भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा किरण राणा र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

थप समाचार