१२ भदौ, हेटौंडा । साफ यू–२० च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । नेपाललाई ४-१ गोलको सहज जित निकाल्दै बंगलादेशले साफ यू–२० को उपाधि जितेको हो । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा बंगलादेशलाई जित दिलाउन मिराजुली इस्लामले दुई गोल गरे । मोहम्मद रब्बी हुसेन राहुल र मोहम्मद पिएस अहमेद नोभाले समान एक गोल गरे । नेपालका समिर...
१२ भदौ, हेटौंडा । नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देलाई प्रधानसेनापति नियुक्त गरेका हुन् । राष्ट्रपतिले भदौ २४ गतेदेखि लागु हुने गरी सिग्देलाई प्रधानसेनापति नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको...
१२ भदौ, हेटौंडा । नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित भएकी छन् । झाँक्री अर्की प्रतिष्पर्धी जयन्ती राईसँग पराजित भएकी हुन् । राईले १८९ मत र झाँक्रीले १२२ मत प्राप्त गरिन् । खुला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका छन् । मधेशी उपाध्यक्षमा धर्मनाथ...
१२ भदौ, हेटौंडा । साफ यू-२० च्याम्पियनसिपको उपाधिका लागि बुधबार नेपाल र बंगलादेश भिड्दैछन्। खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो २:३० बाट शुरू हुने भएको हो । ७ वर्षपछि नेपाली टोली उपाधि जितेर दक्षिण एसियामा दाबेदार छविलाई कायम राख्ने प्रयास गर्ने छ । सेमिफाइनलमा नेपालले भुटानलाई पेनाल्टी सुटआउटमा पाखा लगाएको थियो भने...
१२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, बाग्मती र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ। बुधबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने...
११ भदौ, हेटौंडा । ब्राजिलको साउपाउलोस्थित विमानस्थलमा १७६ जना नेपाली अलपत्र परेका छन् । मानव तस्करहरूले अमेरिका पठाउने भन्दै साउपाउलोस्थित विमानस्थल पुर्याएर अलपत्र पारेका हुन् । साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा नेपालीसहित करिब ७०० विदेशीहरू रोकिएकोबारे ब्राजिलस्थित नेपाली दूतावासले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ...
११ भदौ, हेटौंडा । सरकारले सर्वोच्च अदालतले गरेको फैसला पुनरावलोकन गर्न सर्वोच्चमा निवेदन दिएको छ । निजामती सेवाका तीन श्रेणीका अधिकारीहरूको तलब बढाउनुपर्ने विषयमा सर्वोच्च अदालतले गरेको फैसला पुनरावलोकन गर्न सरकारले निवेदन दिएको हो । महान्यायाधिवक्ता कार्यालयले आइतबार पुनरावलोकनका लागि निवेदन दर्ता गराएको छ। परमादेश पुनरावलोकन...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ। मंगलबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती र...
१० भदौं, हेटौंडा। पहिरो जाँदा अवरुद्ध बनेको सिस्नेरि - दक्षिणकाली र कान्तिलोकपथ एकतर्फी संचालनमा आएको छ। सोमबार दिउँसो बर्षाका कारण हेटौँडा–काठमाण्डौं जोड्ने छोटो दुरीको सडक अन्तरगत इन्द्रसरोवर ३ सिस्नेरीको रामचन्द्र भञ्ज्याङमा पहिरो जादा बाटो अवरुद्ध बनेको थियो। त्यसैगरी कान्तिलोकपथ अन्तर्गत भिमफेदी-८ महादेवटारमा पहिरो...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


























