९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भईरहेको छ । आइतबार दिउँसो देशभर...
९ भदौं, हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिकामा जंगली हात्तीले शनिबार राति आतंक मच्चाएको छ। शनिबार राति ९ बजेको समयमा मनहरी गाउँपालिका वडा नम्बर-८ सिमपानीमा स्थानीय एक व्यक्तिको घरमा आक्रमण गर्दा घरमा क्षती पुगेको छ। स्थानीय चेपाङको जस्ताले छाएको काठको एक तले गरेमा आक्रमण गर्दा आंशिक क्षती पुगेको जनाइएको छ । प्रहरी, पर्सा...
८ भदौं, खुर्कोट। शनिबार साँझ मध्य पहाडी लोक मार्ग अन्तर्गत सिन्धुलीको गोलान्जोर गाउँपालिका- १ कुडेलेमा घुर्मीबाट काठमाडौंतर्फ आउँदै गरेको नम्बर नखुलेको डबल क्याप बलेरो सुनकोशी नदीमा खस्दा ३ जना बेपत्ता भएको खबर प्राप्त भएको छ। बोलेरोमा ४ जना रहेको र दुर्घटनामा एक जना हाफ फालेर बाच्न सफल भएको जनाइएको छ। भक्तपुर सूर्यविनायक...
८ भदौ़, हेटौंडा। मकवानपुरको राक्सिराङमा पानीमा डुबेर एक बालिकाको ज्यान गएको छ। शनिबार साँझ जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्बर ६ सिलिङ्गेमा स्थानीय शेर बहादुर प्रजाकी ३ बर्षीया छोरी घर नजिकै पानी ट्याङ्का लागि बनाएको पुरानो खाल्टो डुबेर ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका...
८ भदौं, हेटौंडा । शुक्रबार पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसेर दुर्घटनाग्रस्त युपी ५३ एफटी ७६२३ नम्बरको बसमा मृत्यु भएका २७ जना मध्ये २५ जनाको शव भारत लगिएको छ। २५ जना शव भरतपुर अस्पतालमा पोष्टमार्टम पश्च्यात शनिबार दिउँसो भारतीय वायुसेनाको जहाजमार्फत भारत लगिएको...
८ भदाै, हेटाैडा । हेटाैडा ६ मा रहेकाे सृजना टाेल विकास संस्थाकाे २३ औ वार्षिक साधारणसभा तथा तिज विशेष कार्यक्रम शनिवार सम्पन्न गरेको छ । हेटाैडा ६ का कार्यवाहक वडा अध्यक्ष विजय पाैडेलकाे प्रमुख आतिथ्यता एवम संस्थाकी अध्यक्ष जीव कुमारी पाैडेलकाे सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएकाे हो। साधारणसभामा संस्थाकी अध्यक्ष जीव...
८ भदौ, हेटौँडा। नगरस्तरीय शैक्षिक समन्वय समिति हेटाैंडाले माध्यामिक विद्यालय स्तरिय हाजिरीजबाफ प्रतियोगिता शुक्रबार सम्पन्न गरेको छ। हेटाैंडा नगरक्षेत्रभित्रका २१ वटा माद्यमिक विद्यालयहरूले सहभागिता जनाएको प्रतियोगितामा हेटौंडा १८ मा रहेको ज्योति मा वि प्रथम, हेटौंडा १७ मा रहेको बालबोध मा वि दृतिय र हेटौँडा १६ हटियामा रहेको...
७ भदौं, हेटौंडा ।शुक्रबार बिहानदेखि परेको अविरल वर्षाका कारण खहरे खोलाको भेलले पिकअप भ्यान बगाएको छ। शुक्रबार साँझ बागमती गाउँपालिका वडा नम्बर १ गोठखोला स्थित गुहेखोलामा आएको भेलले ना ४ च ८४०९ नम्बरको पिकअप भ्यानलाई बगाएको हो। भ्यानमा रहेको चालक र सवार एकजना भने सकुशल रहेको मकवानपुर प्रहरीले जनाएको छ । भ्यानमा रहेको किराना सामान...
७ भदौं, हेटौंडा। शुक्रबार परेको अविरल वर्षाका कारण पहिरो खस्दा भैसे- भिमफेदी सडकखण्ड अवरुद्ध भएको छ। सडकखण्ड अन्तर्गत भिमफेदी-४ थानसिङमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । पानी परिरहेकोले तत्काल पहिरो हटाउने सम्भावना नरहेको र बैकल्पिक मार्ग प्रयोग गर्न...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...



-1724510020.jpg)






















