२५ भदौं, हेटौंडा। हेटौंडा ४ सितलमहल चोक नजिकै दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किदा ५ जना घाईते भएका छन। मंगलबार राति हेटौंडा-४ पारिजातपथमा रहेको सानिमा बैंक अगाडि सडकमा २ वटा मोटरसाइकल ठोक्किंदा दुवै मोटरसाइकलमा सवार ५ जना घाईते भएको र २ जनाको अवस्था गम्भीर रहेको खबर प्राप्त भएको छ। दुर्घटनामा ना १३ प २२६२ नम्बरको र प्रदेश नम्बर ३ -...
२५ भदौं, हेटौंडा। हेटौँडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहद्वारा तयार गरिएको दिगो वन सम्बन्धि कार्ययोजनाको बारेमा छलफल गरिएको छ ।सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको प्राविधिक सहयोगमा कार्ययोजना तयार गरिएको हो । समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षतामा भएको छलफल कार्यक्रममा वन...
२५ भदौं, हेटौंडा। मकवानपुरमा खोल्सीले बगाउदा एकजना स्कुले विद्यार्थी मृत्यु भएको छ अर्का एकजनालाई सकुशल उद्धार गरिएको छ । मंगलबार साँझ मकवानपुरको मनहरी ८ मा मोरङ्गे खोल्सीले बगाउदा १४ वर्षीया रंजिता गुरुङको मृत्यु भएको हो भने गुरुङसंगै खोल्सी तर्दै गरेका १७ वर्षीया एक युवतीलाई सकुशल उद्धार गरिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी...
२५ भदौ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को पछिल्ला दुुई आर्थिक वर्षका वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा प्रधानमन्त्रीले परिषद्को आर्थिक वर्ष ०७९/०८० र ०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गरेका हुन्। प्रधानमन्त्री ओलीले प्रतिवेदनमा समाविष्ट...
२५ भदौ, हेटौंडा । सरकारले पूर्वउपसभामुख चित्रलेखा यादवलाई अस्ट्रेलियाको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कांग्रेसकी नेतृ यादवलाई अस्ट्रेलियाको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि अस्ट्रेलियाका लागि सिफारिस भएकी कांग्रेसकी नेतृ कान्ता रिजालको नाम विवादका कारण...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा सहरी विकास मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । बैठकमा अर्थ समिति सभापति सन्तोष चालिसेले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकोछ । हाल देशका पहाडी भू-भाग लगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ। मंगलबार...
२४ भदौ, हेटौँडा। हेटाैँडा-६ चाैघडामा रहेकाे जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २९ स्थापना दिवसको अवसरमा हेटाैँडा २ मा रहेकाे ॐ वृद्वाश्रममा रहेका वृद्वावृद्वाहरुलाई फलफूल तथा वृद्वाश्रमलाई सहयाेग गरेकाे छ । वृद्वाश्रमले स्थापना गरेकाे अक्षयकोषकाे लागि १० हजार ५५५ रुपैया र वृद्ववृद्वाहरुकाे लागि ...
२४ भदौं, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका नदी किनारको नयाँ मापदण्डबारे सरकारले सर्वोच्चमा पुनरावेदन गर्ने बताएका छन् । काठमाडौँका नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलामाथि पुनरावलोकनमा जाने प्रतिवद्धता व्यक्त गरेका हुन् । उपत्यका सडक विस्तार पीडित सङ्घर्ष समिति तथा खोला...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...














-1792888897.jpg)






-nepal-1792111426.jpg)




