Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रानी वनमा दिगो वन सम्वन्धि कार्ययोजना बारे छलफल

FB_IMG_1725981767487-1725981926.jpg

२५ भदौं, हेटौंडा। हेटौँडा ६ चौघडामा रहेको रानी सामुदायिक  वन उपभोक्ता  समूहद्वारा तयार गरिएको  दिगो  वन सम्बन्धि कार्ययोजनाको बारेमा छलफल गरिएको  छ ।सामुदायिक  वन उपभोक्ता  महासंघ, मकवानपुरको प्राविधिक सहयोगमा कार्ययोजना तयार गरिएको हो ।

समूहका अध्यक्ष  विष्णुप्रसाद  न्यौपानेको सभाध्यक्षतामा भएको छलफल  कार्यक्रममा वन प्राविधिक रोजन सापकोटाले  सहजीकरण गरेका थिए ।

१ सय ३४ हेक्टर क्षेत्रफलमा फैलिएको यो सामुदायिक  वनक्षेत्रमा साल, चाप, असना, बोटधाईरो, सिसौ लगायतका विरुवाहरु रहेका छन । समुहले विश्वमा नै लोपोन्मुख सालकको संरक्षण गर्दै आएको छ ।कार्यक्रममा  हेटौँडा ६ का वडा अध्यक्ष  विष्णु बहादुर दहाल, वडा सदस्य विजय पौडेल, लेखराज ढकाल,  हेटौँडा ६ का निवर्तमान  अध्यक्ष  अर्जुन प्रसाद चौलागाई, सामुदायिक  वन उपभोक्ता महासंघ  केन्द्रीय  सदस्य रामहरि चौलागाई, मकवानपुर  अध्यक्ष  साधुराम चौलागाई, डिभिजन  वन कार्यालय, मकवानपुरका  वन  अधिकृत  दीपक अधिकारी, सव डिभजन वन कार्यालय, हेटौँडाका वन अधिकृत सविना रिजाल, विभिन्न  सामुदायिक  वनका अध्यक्ष, कार्यसमिति, लेखा समिति, सल्लाहकार, महिला उपसमिति, कर्मचारी  लगायतको सहभागीता थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

थप समाचार