Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हल्कादेखि मध्यम वर्षाको सम्भावना

16655388081665538808-1721524035.jpg

६ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ । देशभर साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली...

लुम्बिनीका मुख्यमन्त्री महराले आइतबार विश्वासको मत लिने

Jokh-Bahadur-Mahara-Lumbi-1721481591.jpg

५ साउन, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिने भएका छन् । आइतबार दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २४औँ बैठकमा उनले विश्वासको मत लिन लागेका प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए।  सरकारमा रहेको एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले विश्वासको मत लिन...

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा घिमिरे मनोनीत

shyam-ghimire-1721476856-1721481316.jpg

५ साउन, काठमाडौं । कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनीत भएका छन् । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले घिमिरेलाई शनिबार प्रमुख सचेतकमा मनोनीत गरेका हुन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका घिमिरे गत आम निर्वाचनमा सिन्धुली-१ बाट निर्वाचित भएका थिए । यसअघि संसदीय दलको प्रमुख सचेतकको भूमिकामा रहेका रमेश...

महिला एसिया कप टी-२० क्रिकेटमा नेपालद्वारा युएई पराजित

20240720_070520-1721438444.jpg

५ साउन, काठमाडौं । नेपालले महिला एसिया कप टी-२० क्रिकेटमा युएईलाई पराजित गरेको छ । नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो । नेपालको जितमा ओपनर सम्झना खड्काले ७२ रन बनाइन् । युएईले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको नेपालले उक्त लक्ष्य १६.१ ओभरमै ४ वकेट गुमाएर पूरा गर्‍यो। रुविना क्षेत्रीले १० रन बनाउँदा पूजा महतो ७ रनमा अविजित रहिन्।...

मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहने

mausam_badali-1671161633-1721437569.jpg

५ साउन, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ।  शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी,...

मकवानपुरको बकैयामा करेन्ट लागेर बम्जनको मृत्यु

IMG_1053-1691907138-1721395545.png

४ साउन, हेटौंडा। मकवानपुरको बकैया करेन्ट लागेर घाइते भएका एक व्यक्तिको ज्यान गएको छ। शुक्रबार दिउँसो बकैया ४  माझीखोलामा रहेको  नेपाल प्रेम चर्चको भवनमा वाइरिङ गर्ने क्रममा बागमती ०९ बेतेनी घर बस्ने २० वर्षीय  रामराज बम्जनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको...

हेटौंडा १८ मा वृद्ध मृत भेटिए

For-representation-only-1721383697.jpg

४ साउन, हेटौंडा। हेटौंडामा एक जना वृद्ध पुरुष घोप्टो परेको अवस्थामा मृत फेला परेका छन्। शुक्रबार बिहान शुक्रबार हेटौंडा–१८  बस्ने ७१ वर्षीय वृद्धा प्रेम बहादुर तुम्सिन मृत अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ । शुक्रबार विहान तुम्सिन आफ्नो घर नजिकैको खेतको आलीबाट तल  हिलोमा घोप्टो परेको अवस्थामा मृत फेला परेको जनाइएको...

सर्पले टोकेर महिलाको मृत्यु

Death-1721373283.jpg

४ साउन, नवपरासी । नवलपरासी पश्चिममा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दघाट नगरपालिका–१४ की २० वर्षीया सोनिया खनाल रहेकी छिन् । शुक्रबार बिहानका राति करिब ३ बजे पिसाब फेर्न गएको बेला खुट्टामा सर्पले टोकेको र उपचारका लागि जिल्ला अस्पताल परासी ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेको नवलपरासी पश्चिमका प्रहरी नायव...

मधेशमा ‘संयुक्त मधेस संघर्ष समिति’ गठन

Madesh-1721371694.jpg

४ साउन, जनकपुर । सरकार बाहिर रहेका दलहरुले शुक्रबार मधेशमा ‘संयुक्त मधेस संघर्ष समिति’ गठन गरेका छन् । संविधान सभा सदस्य शीतल झाको नेतृत्वमा तराई–मधेस लोकतान्त्रिक पार्टी, मधेसी राष्ट्रिय मुक्ति मोर्चा र नेपाल सद्भावना पार्टीले  ‘संयुक्त मधेस संघर्ष समिति’ गठन गरेका हुन् । मोर्चाले प्रतिनिधिसभाबाट समानुपातिक प्रतिनिधित्व...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

थप समाचार