Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

एमालेको सरकारलाई दिएको समर्थन फिर्ता, ८ मन्त्रीको राजीनामा

IMG_20240703_215647-1720023124.jpg

१९ असार, काठमाडौं। प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ। नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको हो।समर्थन फिर्ता लिएसँगै नेकपा एमालेबाट मन्त्री भएका ८ जना मन्त्रीहरूले राजीनामा दिएका छन्। ८ जना मन्त्रीहरूले बुधबार साँझ प्रधानमन्त्री...

आइसीसी टी-२० अलराउन्डर वरीयतामा ऐरी पुरानै वरियतामा कायम

Dipendra61646825641-1720003206.jpg

१९ असार, हेटौंडा । आइसीसीको टी-२० अलराउन्डरको वरीयतामा नेपालका दीपेन्द्र सिंह ऐरी आफ्नो पुरानो वरियता कायमै रहेका छन् । आईसीसीले बुधबार सार्वजनिक गरेको वरियतामा ऐरी सातौँ स्थानमा कायमै रहेका हुन् । पछिल्लो वरियतामा भारतका  अलराउण्डर हार्दिक पाण्डेय शीर्ष स्थानमा उक्लिएका छन् । हार्दिकले विश्वकपमा गरेको प्रदर्शनको आधारमा दुई स्थान...

मार्ग प्रशस्त गर्न प्रधानमन्त्री दाहाललाई कांग्रेसको आग्रह

Nepali-Congress-1719997564.jpg

१९ असार, हेटौंडा । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्री दाहाललाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको हो ।  बैठकले एमालेसंगको सत्ता साझेदारीसम्बन्धी समझदारी...

प्रतिनिधिसभाका नवनियुक्त सचिव अधिकारीद्वारा शपथ

Sachib-1719997206.jpg

१९ असार, काठमाडौं । प्रतिनिधिसभाका नवनियुक्त सचिव सुरेश अधिकारीले बुधबार सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रममा संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयलगायत कर्मचारीहरुको सहभागिता रहेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको सिफारिसमा नेपालको...

चौघडाको स्वास्थ्य चौकी हेटौंडा नगरकै सर्वोत्कृष्ट

Screenshot_20240703_10291-1719981881.jpg

१९ असार, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको हेटौंडा स्वास्थ्य चौकी हेटौंडा उपमहानगरकै सर्वोत्कृष्ट स्वास्थ्य संस्था भएको छ । फागुन २० गते आ. व. २०८०/०८१ को लागि जनस्वास्थ्य कार्यलय मकवानपुरबाट गरिएको मापनमा हेटौंडा स्वास्थ्य चौकी चौघडा स्थानीय स्वास्थ्य संस्थाहरूमध्ये सर्वोत्कृष्ट भएको हो । न्युनतम सेवा मापदण्डमा हेटौंडा स्वास्थ्य...

राप्रपा संविधान संशोधनको पक्षमा उभिने

raprapa-1719967653.png

१९ असार, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संविधान संशोधनको पक्षमा उभिने निर्णय गरेको छ।  मंगलबार बसेको राप्रपा पदाधिकारी बैठकले परिस्थितिको मूल्यांकन गर्दै संविधान संशोधनको पक्षमा उभिने निर्णय गरेको हो ।  नयाँ राजनीतिक घटनाक्रमबारे छलफल गर्न बसेको पदाधिकारी बैठकले परिवेश परिस्थिति मूल्यांकन गरेर संविधान...

देशभर साधारणदेखि पूर्णतया बदली रहने

mausam_badali-1671161633-1719966630.jpg

१९ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा, बागमती  र मधेश, प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । बुधबार दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । देशका धेरै...

हेटौंडामा दिगो वन ब्यवस्थापन सम्वन्धि तालिम

FB_IMG_1719965430600-1719965448.jpg

१९ असार, हेटौडा । डिभिजन वन कार्यालय, मकवानपुरको आयोजनामा मंगलवारदेखि ३ दिने दिगो वन ब्यवस्थापन सम्वन्धि तालिम हेटौडामा शुरु भएको छ ।वनको दिगो ब्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिन तालिमको आयोजना गरिएको कार्यालयले जनाएको छ । तालिमको माध्यमबाट सामुदायिक वनले वनको दिगो ब्यवस्थापन गरि उपभोक्ताको माग, वनको उत्पादकत्व र...

नुनको भाउ बढ्यो

_MG_2596-1719964579.jpg

१९ असार, हेटौंडा। नुनको भाउ बढेको छ। मंगलबार रातिबाट साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको भाउ ३ रुपैयाँले बढाएको हो । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नुन मंगलबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ। योसँगै पहिले २३ रूपैयाँ थोक मूल्य भएकामा अब २६ रूपैयाँ पर्नेछ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

थप समाचार