Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राष्ट्रिय परिचयपत्रमा टोपी, सिन्दुर पोते र टिका लगाएर फोटो खिच्न मिल्ने

rastra-parichaya-bibhag_j-1722476257.jpg

१७ साउन, हेटौंडा । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रमा आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पहिरन लगाएको फोटो राख्न कुनै बाधा नरहेको बताएको छ । विभागले सबै जिल्ला प्रशासन, इलाका प्रशासन र राष्ट्रिय परिचयपत्र इकाईलाई परिपत्र गर्दै टोपी, सिन्दुर पोते र टिका लगाएर फोटो खिच्न मिल्ने जनाएको हो ।...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1722475759.jpg

१७ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली साथै बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । बिहीबार दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ।  कोशी, बागमती, गण्डकी,...

घट्यो पेट्रोलियम पदार्थको मूल्य

Petrol-Pump-1722441517.jpg

१६ साउन, हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।निगमले बुधबार राति १२ बजेबाट लागु हुनेगरी पेट्रोलमा १ रुपैयाँ र मट्टितेल र डिजेलमा २ रुपैयाँ घटाएको हो । इण्डियन आयल कर्पोरेसनले आज पठाएको मूल्यसुची अनुसार  पेट्रोल तथा डिजेलमा पैसा घटेर आएको भन्दै आयल निगमले राति १२ बजेपछि पेट्रोलमा १ तथा डिजेल र मट्टितेलमा २...

राष्ट्रपति पौडेलद्वारा ३ प्रदेश प्रमुख नियुक्त

president-Ram-chandra-pou-1722431661.jpg

१६ साउन, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेलले ३ प्रदेश प्रमुख नियुक्त गरेका छन् । बुधबार राष्ट्रपति पौडेलले बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुख नियुक्त गरेका हुन् ।  पौडेलले सरकारको सिफारिसमा बागमती प्रदेश प्रमुखमा दीपक प्रसाद देवकोटा, लुम्बिनी प्रदेश प्रमुखमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज...

बागमती प्रदेशसभाका विभिन्न विषयगत समितिमा हेरफेर

Screenshot_20240731_16352-1722423050.jpg

१६ साउन, हेटौंडा । बागमती प्रदेशसभाका विभिन्न विषयगत समितिमा हेरफेर गरिएको छ । प्रदेशका समितिमा रहेका केही सांसद मन्त्री भएको र केही मन्त्रीबाट बाहिरिएकाले समितिमा हेरफेर गरिएको हो । सभामुख भुवन पाठकले बुधबार बसेको प्रदेशसभा बैठकमा कार्यव्यवस्था परामर्श समिति सदस्यमा हरिप्रभा खड्गीको स्थानमा समिता खड्गीलाई मनोनयन गरेको जानकारी दिए...

बागमती प्रदेशसभा बैठकबाट नवप्रवर्तनसम्बन्धी विधेयक पारित

Screenshot_20240731_16192-1722422524.jpg

१६ साउन, हेटौंडा । बागमती प्रदेशसभा बैठकबाट विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । बुधबार बसेको प्रदेशसभा बैठकबाट विधेयक सर्वसम्मत पारित भएको हो । प्रदेशसभामा सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले शिक्षा स्वास्थ्य तथा कृषि समितिको प्रतिवेदनसहितको विधेयक छलफल एवं निर्णार्थ पेश...

इरानमा हमास नेता इस्माइल हनियाह मारिए

Screenshot_20240731_14462-1722417121.jpg

१६ साउन, हेटौंडा । इरानमा हमास नेता इस्माइल हनियाह मारिएका छन् ।  इरानको रिभोलुसनरी गार्ड्सले देशको नयाँ राष्ट्रपतिको सपथ ग्रहण समारोहमा भाग लिएको केही घण्टापछि हानियाह मारिएको र यसबारे अनुसन्धान भइरहेको बताएको छ । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले घटनाको निन्दा गरेका छन् । उनले यो घटनाले आफ्नो क्षेत्रीय अखण्डता, गरिमा, सम्मान र...

नेपाली बजारमा बुधबार सुनको मूल्य बढ्यो

Gold-1722415605.jpg

१६ साउन, हेटौंडा । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुन बुधबार प्रतितोला १८ सय रुपैयाँले बढेको हो ।  छापावाल सुन प्रतितोला एक लाख ४७ हजार ८०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ९७५ रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर एक हजार ७८० रुपैयाँमा...

एआइजी श्यामलाल ज्ञवालीमाथि छानबिन समिति गठन

shyamlal-1722414893.jpg

१६ साउन, हेटौंडा । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीमाथि छानबिन गर्न समिति बनेको छ ।   ज्ञवालीको उमेर विवाद, ६० किलो सुन प्रकरणमा फरार रहेका जीवन चलाउनेको विषयलगायतमा छानबिन गर्न समिति बनाइएको हो । आइजी बसन्तबहादुर कुँवरको निर्देशनमा प्रशासन विभागमा कार्यरत एआइजी टेकप्रसाद राईको नेतृत्वमा ५ छानबिन समिति बनाइएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार